• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
‘नयाँ’ एमाले–१८

एमाले महाधिवेशन : एक तिहाइ महिला केन्द्रीय कमिटीमा मात्र कि पदाधिकारीमा पनि?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ७, २०७८  १२:२५
1140x725

काठमाडौं- बहुपदीय प्रणाली अबलम्बन गरेपछि एमालेले दुई वटा महाधिवेशन सम्पन्न गरिसकेको छ। अहिले तेस्रो महाधिवेशनको संघारमा छ। यही मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूलतः नेतृत्व चयनको लागि हुनेछ। उसले विधान महाधिवेशन गत असोज १५ देखि १७ सम्म आयोजना गरिसकेको छ।

विधान महाधिवेशनबाट पारित विधान अनुसार राष्ट्रिय महाधिवेशनबाट एमालेमा अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष- १, उपाध्यक्ष-४, महासचिव- १, उपमहासचिव-१, सचिव- ७ समेत गरी २२५ सदस्यीय केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनेछन्। केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाइ महिलासहित नेपालको विविधता प्रतिबिम्बित हुने गरी समावेशीकरण गरिने एमाले विधानमा उल्लेख छ। केन्द्रीय कमिटीले ४५ जना स्थायी कमिटी सदस्य निर्वाचित गर्ने व्यवस्था पनि विधानमा छ।

विधानमै बाध्यकारी भएकाले एमालेको केन्द्रीय कमिटीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुन्छ नै। एमालेले निर्वाचनको ढाँचा नै सोही अनुरुपको बनाएको छ। 'हामीले संविधानमा नै प्रष्ट भनेका छौं। यसअघिको विधानमा पनि त्यही भनेका छौं। यदि महिलाको स्थान खालि भयो भने पनि त्यसमा महिला नै राख्नुपर्छ, पुरुष राख्न मिल्दैन। यसपालि पनि हामीले एक तिहाइ महिला सहभागिता हुने भनेका छौं। र त्यो पुग्छ पनि', एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ।

महाधिवेशनबाट एक तिहाइ महिला प्रतिनिधित्व गराउन समस्या नहुने भएपनि उनीहरुलाई जिम्मेवारी दिने र अगाडि बढाउनुपर्ने सवालमा नेतृत्व अलि फराकिलो हुन सिक्नुपर्ने शाक्यको भनाइ छ।

आठौं महाधिवेशनदेखि एमालेमा बहुदलीय प्रणाली सुरु भएको हो। त्यतिबेला ८ पदमा भएको निर्वाचनमा उपाध्यक्षमा मात्रै महिला नेता विद्यादेवी भण्डारी विजयी भएकी थिइन्। तीन उपाध्यक्षका लागि भएको निर्वाचनमा अर्की महिला नेता साहना प्रधान पराजित भएकी थिइन्। अन्य कुनै पनि पदमा महिला उम्मेदवार थिएनन्। नवौं महाधिवेशनमा १४ पदका लागि भएको निर्वाचनमा  विद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य उपाध्यक्षमा निर्वाचित भएका थिए। अन्य कुनै पनि पदमा महिला नेताहरु प्रतिस्पर्धी बनेका थिएनन्।

'कुनै बेला एमालेमा एउटा मात्रै पद थियो, महासचिव। आठौं महाधिवेशनमा बहुपद अवलम्बन गर्‍यौं। त्यतिबेला पनि पदाधिकारीमा महिला प्रतिनिधित्व शून्य भएन। नवौं महाधिवेशनबाट पनि दुई जना महिला नेताको प्रतिनिधित्व भयो। त्यो संख्यामा दशौं महाधिवेशनमा बढोत्तरी त हुनुपर्‍यो नि। दिनप्रतिदिन प्रगति त हुनुपर्‍यो नि', नेपाल लाइभको कार्यक्रम 'अबको एमाले'मा कुरा गर्दै केन्द्रीय कमिटी सदस्य पद्‌मा अर्यालले भनिन्।

तर, पदाधिकारीमा महिला प्रतिनिधित्व बढोत्तरी गर्ने बाध्यकारी व्यवस्था भने एमालेमा छैन। किनकि, केन्द्रीय कमिटीमा एक तिहाइ महिला प्रतिनिधित्व हुने निश्चित भए पनि पदाधिकारी वा स्थायी कमिटीका सन्दर्भमा विधानमा केही भनिएको छैन। बाध्यकारी प्रावधान नभएका कारण पदाधिकारी वा स्थायी कमिटीमा महिलाको एक तिहाइ प्रतिनिधित्व हुनेमा आशंका व्यक्त भएका छन्।

'विधानले कमिटी भनेको छ। पदाधिकारी पनि एउटा कमिटी हो नि। किनभने त्यहाँ सचिवालय रहने छ भनिएको छ। त्यसलाई संरचना मान्ने किन नमान्ने, त्यो बहसको विषय बन्ला', अर्याल भन्छिन्, 'एमालेले जुन ढंगले महिलाको प्रतिनिधित्वका लागि संघर्ष गर्‍यो, त्यसको सुनिश्चित गर्‍यो, कानुनी प्रबन्धसहित अगाडि बढायो। हाम्रो नेतृत्व दूरगामी छ, समावेशीकरणका हिसाबले संवेदनशील छ। त्यसैले यो महाधिवेशनमा पनि यी सबै कुरालाई ख्याल गर्दै महिलाको प्रतिनिधित्व बढाउँछ। पदाधिकारीमा महिलाको प्रतिनिधित्व एक तिहाइ पुर्‍याइन्छ भन्नेमा आशावादी छु।'

Ncell 2
Ncell 2
nimb
nimb

विधानमा नलेखिएका कारण अर्याल जस्ता नेताको आशा भने आशामै सीमित रहनसक्ने सम्भावना छ। विधान महाधिवेशनका बेलामा पदाधिकारीमा पनि एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा सुझाव आएका थिए। कतिपय कुरा व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने भएकाले पनि विधानमा नलेखिएको अर्याल बताउँछिन्। तर, पदाधिकारीमा एक तिहाइको प्रतिनिधित्व गराउने कुरामा नेतृत्वले ख्याल गरेको छ भन्ने उनको विश्वास छ।

कमिटीलाई समावेशी बनाउने सवालमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुदार रहेको आरोप लाग्ने गरेको छ। त्यसको एउटा उदाहरण हो, तत्कालीन नेकपाको कमिटी। नेकपाको केन्द्रीय कमिटीमा महिला सहभागिता सन्तोषजनक नभएको आवाज उठाउनेहरुलाई उनले एनजीओको बहकाउमा लागेर 'ट्याँउ-ट्याउँ' नगर्न निर्देशन दिएका थिए।

महिलाको प्रतिनिधित्व बढ्न नसक्नुमा पितृसत्तात्मक सोचले भूमिका खेलेको बताउँछिन्, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य। त्यसैले गर्दा अहिले पनि पार्टीभित्र महिलालाई सक्षम नदेख्ने प्रवृत्ति रहेको उनको भनाइ छ।

'महिलाहरुले पनि सक्छन् भन्ने नसोच्ने, उनीहरुलाई जिम्मेवारी र अवसर दिनुपर्छ भन्ने नसोच्ने खालको पितृसत्तात्मक सोच परिवर्तन गर्न सकिएको छैन', नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्, 'महिला र पुरुष समान छन्। महिलाले पनि जिम्मेवारी पाए काम गर्न सक्छन् भनेर सोचिँदैन।'

 

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • अध्यक्षले हिजो बैगुनी भन्नुभयो, अब गुनी भनिराख्न जरुरी छैन : योगेश भट्टराई [अन्तर्वार्ता]

  • उपमहासचिवमा विष्ट, ज्ञवाली र पाण्डेको दाबी, सचिवमा आकांक्षीको ओइरो

  • पदाधिकारीमा महिलाको उपस्थिति एक तिहाइ पुर्‍याइन्छ भन्ने आशा गरेका छौं : पद्‌मा अर्याल [अन्तर्वार्ता]

  • अष्टलक्ष्मीलाई प्रश्न- माधव र झलनाथविनाको एमाले महाधिवेशन कस्तो होला?

  • एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

  • एमाले उपाध्यक्षमा जम्मा पद चार, दोब्बरभन्दा बढी दाबेदार

  • केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १२:२५
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्