काठमाडौं– मुस्ताङमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव संकलन भइरहेको छ। घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका– २, सानुसरेको पहाडमा पुगेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले शव संकलन गरिरहेका छ्न्।
हालसम्म १६ जनाको शव भेटिएको छ। उनीहरूको पहिचान भने भएको छैन। शव संकलन गरेर काठमाडौं पुर्याइ आफन्तको जिम्मा लगाइनेछ।
आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एअरको नाइनएनएईटी ट्विनअटर जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
पोखराबाट जोमसोमका लागि उडेको जहाजमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए।
यसमा धनुषाका एकैपरिवार सात जना र गोरखाका एकैपरिवारका चार जना परेका छन्। यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए।
विमान क्याप्टेन प्रभाकर घिमिरले उडाएका थिए। चालक दलमा कोपाइलट उत्सव पोखरेल र एअरहोस्टेज किस्मी थापा थिए।




सम्बन्धित समाचार :
उद्धार टोली विमान दुर्घटनास्थलमा, थप टोली पठाइँदै
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एअरको जहाज
बेपत्ता विमानको खोजी सुरु [तस्बिरहरू]
आइतबारदेखि बेपत्ता तारा एअरको विमान खोजिँदै
यी हुन् हराइरहेको तारा एअरको जहाजमा सवार यात्रुहरू [नामावलीसहित]
तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि
तारा एअरले भन्यो–विमान अझै अज्ञात छ, असान्दर्भिक फोटो तथा भिडियो प्रयोग नगरिदिनुहोस्
बेपत्ता तारा एअरको विमान खोजी कार्य सोमबार बिहानसम्मका लागि स्थगित
हराएको तारा एअरको विमान अहिलेसम्म पत्ता लाग्न सकेको छैन : नेपाली सेना
हराएको विमान मानापाथी हिमालको फेदमा भेटिएको भन्दै स्थानीयले खबर गरे : सेना
विमान वेपत्ता भएको स्थानमा जाँदै छौं, मौसमले गर्दा सेनाको हेलिकोप्टर जाने सकेन : गाउँपालिका अध्यक्ष गौचन
पुष्टि नहुँदै सामाजिक सञ्जालमा जिम्मेवार व्यक्तिबाट यात्रुलाई श्रद्धाञ्जली!
स्थानीय भन्छन्- औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो जहाज
सम्पर्कविहीन विमानको खोजी भइरहेको छ : तारा एअर
सम्भावित दुर्घटना क्षेत्र लेते, तर 'लोकेट' हुन सकेको छैन : सेना
पोखराबाट एमआई–१७ हेलिकोप्टरमा सेनाका २० जनाको टोली विमान खोजीमा निस्कियो
विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह
पोखराबाट सेना र प्रहरीको संयुक्त टोली हेलिकोप्टरमा विमान खोजीका लागि जाँदै
हेलिकोप्टर जान नसकेपछि विमान खोज्न पैदल गयो सेना र प्रहरीको टोली
थासाङ गाउँपालिका अध्यक्ष भन्छन्– विमान दुर्घटनाको आशंका गरिएको स्थलमा जाँदैछौं
तारा एअरको विमान लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो : वायुसेवा सञ्चालक संघ
सम्पर्कविहीन विमान खोजीमा मौसम समस्या, मौसमविद् भन्छन्–आज दिनभर आकाश खुल्ने सम्भावना देखिँदैन
मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या, फिस्टेल फर्कियो, सेनाको हेलिकोप्टर जाँदै
हराएको विमान खोज्न गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण मुस्ताङ फर्कियो
लेतेमाथिको टिटी डाँडामा ठूलो आवाज आएको भन्ने जानकारीमा आएको छ : म्याग्दी प्रहरी
तारा एअरको सम्पर्कविहीन विमान खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन
वेपत्ता विमान अहिलेसम्म फेला परेको छैन : प्रहरी
तारा एअर सम्पर्कविहीन : मुस्ताङको कोवाङमा अन्तिमपटक भएको थियो सम्पर्क
सम्पर्कविहीन तारा एअरको जहाजमा चालक दलसहित २२ जना थिए सवार
सम्पर्कविहीन तारा एअरको विमान खोजीका लागि हेलिकोप्टर पठाइयो
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।