फाइल तस्बिर। काठमाडौं- पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्क विहीन भएको छ।
आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्क विहीन भएको हो।
१९ यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो।
विमान सम्पर्कविहीन भएको भनेर खबर आएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।