• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उद्धार टोली विमान दुर्घटनास्थलमा, थप टोली पठाइँदै

64x64
नेपाल लाइभ सोमबार, जेठ १६, २०७९  ०९:४९
1140x725
उद्धारका लागि जाने क्रममा सुरक्षाकर्मीको टोली।

काठमाडौं– आइतबारदेखि बेपत्ता भएको तारा एअरको विमान दुर्घटना भएको स्थलमा नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली पुगेको छ। 

बिहान ७ बजेर ५० मिनेटमा नेपाली सेना र नेपाल प्रहरी त्यहाँ पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

‘जहाँ विमान दुर्घटना भएको हो, त्यहाँ एउटा टोली पुगिसकेको छ। शव यत्रतत्र छरिएको छ भन्ने खबर आएको छ,’ उनले भने, ‘उद्धारका लागि थप टोली पठाउने तयारी भइरहेको छ। यद्यपि, मौसम प्रतिकूल भएकाले घटनास्थलमै हेलिकोप्टर पुगेर ल्याण्ड गर्न सक्ने अवस्था छैन।’

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पैदलमार्ग भएरै त्यहाँ सेनाका लप्टन र प्रहरीका इन्सपेक्टरसहित तीनजनाको टोली पुगिसकेको जानकारी दिए।

‘हामी विभिन्न निकायहरु त्यहाँ उद्धारका लागि प्रयासरत नै छौं। अझै पुग्ने क्रम जारी छ,’ उनले भने, ‘हेलिकोप्टर त्यहाँ पुग्न सक्ने अवस्था अझै छैन मौसमका कारणले।’

nimb
nimb
Ncell 2
Ncell 2

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार डेस्क स्थापना गरेर सबै निकाय परिचालन गरेर उद्धारको काम भइरहेको छ।

पोखराबाट जोमसोम जाने क्रममा  आइतबारदेखि बेपत्ता भएको तारा एअरको विमान सोमबार बिहान दुर्घटना भएको अवस्थामा भेटिएको हो। यार्सा टिप्न पुगेको टोलीले विमान देखेपछि फोटोसहित सुरक्षाकर्मीलाई खबर गरेका थिए। 

लगत्तै, नेपाल प्रहरी, सेना लगायतको टोली त्यहाँ पुगेको हो। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरी हिमशृङ्खलाको फेदमा विमान भेटिएको खबर यार्सा टिप्न जानेहरुले सुरक्षाकर्मीलाई गराएका थिए। अहिले त्यहाँ छरिएर रहेका शवहरु संकलनको काम जारी छ।

सम्बन्धित समाचार :
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एअरको जहाज
बेपत्ता विमानको खोजी सुरु [तस्बिरहरू]
आइतबारदेखि बेपत्ता तारा एअरको विमान खोजिँदै
यी हुन् हराइरहेको तारा एअरको जहाजमा सवार यात्रुहरू [नामावलीसहित]
तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि
तारा एअरले भन्यो–विमान अझै अज्ञात छ, असान्दर्भिक फोटो तथा भिडियो प्रयोग नगरिदिनुहोस्
बेपत्ता तारा एअरको विमान खोजी कार्य सोमबार बिहानसम्मका लागि स्थगित
हराएको तारा एअरको विमान अहिलेसम्म पत्ता लाग्न सकेको छैन : नेपाली सेना
हराएको विमान मानापाथी हिमालको फेदमा भेटिएको भन्दै स्थानीयले खबर गरे : सेना 
विमान वेपत्ता भएको स्थानमा जाँदै छौं, मौसमले गर्दा सेनाको हेलिकोप्टर जाने सकेन : गाउँपालिका अध्यक्ष गौचन 
पुष्टि नहुँदै सामाजिक सञ्जालमा जिम्मेवार व्यक्तिबाट यात्रुलाई श्रद्धाञ्जली!
स्थानीय भन्छन्- औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो जहाज
सम्पर्कविहीन विमानको खोजी भइरहेको छ : तारा एअर
सम्भावित दुर्घटना क्षेत्र लेते, तर 'लोकेट' हुन सकेको छैन : सेना
पोखराबाट एमआई–१७ हेलिकोप्टरमा सेनाका २० जनाको टोली विमान खोजीमा निस्कियो
विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह
पोखराबाट सेना र प्रहरीको संयुक्त टोली हेलिकोप्टरमा विमान खोजीका लागि जाँदै
हेलिकोप्टर जान नसकेपछि विमान खोज्न पैदल गयो सेना र प्रहरीको टोली
थासाङ गाउँपालिका अध्यक्ष भन्छन्– विमान दुर्घटनाको आशंका गरिएको स्थलमा जाँदैछौं
तारा एअरको विमान लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो : वायुसेवा सञ्चालक संघ
सम्पर्कविहीन विमान खोजीमा मौसम समस्या, मौसमविद् भन्छन्–आज दिनभर आकाश खुल्ने सम्भावना देखिँदैन
मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या, फिस्टेल फर्कियो, सेनाको हेलिकोप्टर जाँदै
हराएको विमान खोज्न गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण मुस्ताङ फर्कियो
लेतेमाथिको टिटी डाँडामा ठूलो आवाज आएको भन्ने जानकारीमा आएको छ : म्याग्दी प्रहरी
तारा एअरको सम्पर्कविहीन विमान खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन
वेपत्ता विमान अहिलेसम्म फेला परेको छैन : प्रहरी
तारा एअर सम्पर्कविहीन : मुस्ताङको कोवाङमा अन्तिमपटक भएको थियो सम्पर्क
सम्पर्कविहीन तारा एअरको जहाजमा चालक दलसहित २२ जना थिए सवार
सम्पर्कविहीन तारा एअरको विमान खोजीका लागि हेलिकोप्टर पठाइयो
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड
सम्बन्धित सामग्री
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् प्रहरीका अनुसार चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागीपछि चालक समयमै सवारीबाट बाहिर निस्कन न... मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना समितिले  साउन ४ गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको ह... मंगलबार, साउन ५, २०८३
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य छ।’ कन्काई, कम... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
‘मानिस होइन, वस्तु निर्यात गरेर देश समृद्ध बन्छ’ : प्रधानमन्त्री शाह मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्