• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अन्त:शुल्क स्टिकर छपाइ : नेपाली छपाइ कम्पनीको योग्यता नै नरहेको सरकारको जवाफ 

64x64
सविन मिश्र बुधबार, पुस १, २०७७  ०९:२२
1140x725

काठमाडौं- आन्तरिक राजस्व विभागले छपाइसम्बन्धी काम गर्ने नेपाली कम्पनीको योग्यता नभएका कारण अन्त:शुल्क स्टिकरको छपाइका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाकै बाटो रोज्नुपरेको जनाएको छ। विभागका महानिर्देशक विनोदबहादुर कुँवरले नेपाली कम्पनीको योग्यता नै नभएकाले सकारात्मक विभेद गर्न नसकिएको जवाफ सर्वोच्चलाई दिएका छन्। 

महानिर्देशक कुँवरले आफ्नो जवाफमा विभागले गठन गरेको कार्यटोलीले नेपाली छपाइ उद्योगको कानुनी, प्राविधिक र आर्थिक पक्षको अध्ययन गरेको र त्यसबाट नेपाली उद्योगीको क्षमता नपुग्ने ठहर भएको उल्लेख गरेका छन्। यद्यपि विभागकी उपमहानिर्देशक शिवादेवी दाहाल संयोजकत्वको कार्यटोलीले नेपाली उद्योगीको प्राविधिक क्षमता रहेको प्रतिवेदन दिएको थियो। 

विभागको इमेलमा प्राप्त विवरणअनुसार स्प्रिन्ट प्रिन्टर्सको वार्षिक कारोबार २१ करोड रूपैयाँ र मिराज प्रिन्टिङ सोलुसन्सको वार्षिक कारोबार ५ करोड रूपैयाँ मात्रै रहेको कुँवरको जवाफमा उल्लेख छ। स्प्रिन्ट र मिराजले नै यो खरिद रोक्न माग गर्दै रिट दायर गरेका थिए। यही रिटको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। 

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाटै अन्त:शुल्क स्टिकर खरिद गरिने, विभागले निकाल्यो सूचनाबुधबार, असोज २८, २०७७

'यस विभागबाट २०७७ असोज २७ गते अन्त:शुल्क स्टिकर छपाइसम्बन्धी बोलपत्र आव्हान गर्दा जम्मा लागत मूल्य १ अर्ब ९२ करोड २२ लाख रूपैयाँ कायम गरी बोलपत्र आव्हान गरिएको र सो बोलपत्रमा स्पेसिफिक क्वालिफिकेसनअन्तर्गत भाग लिने उद्योग कम्पनी फर्मको ३ वर्षको वार्षिक औसत कारोबार १ अर्ब १७ करोड रूपैयाँ हुनुपर्नेमा नेपाली उद्योगीको त्यति नभएको पाइएको छ,' जवाफमा भनिएको छ। 

जवाफमा नेपाली उद्योगीसँग सुरक्षण मुद्रणको लाइसेन्स नै नभएको र उनीहरूले स्टिकर छपाइजस्तो संवेदनशील काम गर्नै नसक्ने दावी गरिएको छ। तर व्यवसायीहरू भने आफहरूले आइएसओ १४२९८ मान्यता प्राप्त गरेको र त्यो नै सुरक्षण मुद्रणको मान्यता भएको बताउँदै आएका छन्। 

जवाफमा महानिर्देशक कुँवरले नेपाली उद्योगीले पनि सुरक्षण मुद्रणको अनुमती लिइ काम गरेको अनुभव पेश गरी प्रतिस्पर्धामा सहभागी हुने अवसर दिइएकाले निषेध निवेदनमा दावी गरिए जस्तो निषेध नगरिएको उल्लेख गरेका छन्। 

विभागको जवाफमा अघिल्लोपटक ठेक्का लगाउँदाको भन्दा मापदण्ड हेरफेर गरी समावेशीताका आधारमा नेपाली उद्योगहरूलाई समेत भेदभाव नगरी अन्तर्राष्ट्रियस्तरको खुला बोलपत्र आव्हान गरिएको उल्लेख छ। दुवैपटक बोलपत्र आव्हान गर्दा तोकिएका मापदण्ड र तिनीहरूबीचको अन्तरलाई जवाफमा समावेश गरिएको छ। 

सरकारले गत असोजमा अन्त:शुल्क स्टिकर छपाइको बोलपत्र आव्हान गरेको थियो। तर स्वदेशी छपाइ कम्पनीलाई प्रतिस्पर्धाको अवसर नदिएको र सर्वोच्चको गत वर्षको फैसला उल्लंघन गरेको भन्दै मिराज प्रिन्टिङ र स्प्रिन्ट प्रिन्टिङले रिट दायर गरेका थिए। 
सरकारले दिएको जवाफमाथि बुधबार छलफल हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

सम्बन्धित समाचार

 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाटै अन्त:शुल्क स्टिकर खरिद गरिने, विभागले निकाल्यो सूचना

स्वदेशी कम्पनीबाट तत्काल अन्त:शुल्क स्टिकर छपाइ गर्न नसकिने सरकारको निष्कर्ष

Xtrem

Xtrem

अन्त:शुल्क स्टिकर छाप्न इच्छुक ३२ कम्पनीसँग मागियो विवरण

अन्त:शुल्क स्टिकर खरिद : सर्वोच्चको आदेशले रोकियाे प्रक्रिया, अघि नबढ्ने विभागको निर्णय

अन्त:शुल्क स्टिकर खरिद विवाद अदालत प्रवेश, मिराजको मागअनुसार अन्तरिम आदेश

अन्त:शुल्क स्टिकर खरिदको ठेक्का अन्तिम समयमा रद्द, पेरुम पेरुरीले जमानत राख्न मानेन

अन्त:शुल्क स्टिकर खरिद अनिश्चितकालका लागि लम्बियो

अन्त:शुल्क स्टिकर खरिद : विभागले समय थप्यो, प्रक्रिया रोक्न लेखाको दोस्रो निर्देशन

डेढ दशकपछि नेपालमै अन्त:शुल्क स्टिकर छापिँदै

अन्त:शुल्क स्टिकर खरिद : लेखा समिति र अर्थ मन्त्रालयबीच द्वन्द्व बढ्ने संकेत

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  ०९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्