• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अन्त:शुल्क स्टिकर खरिद : सर्वोच्चको आदेशले रोकियाे प्रक्रिया, अघि नबढ्ने विभागको निर्णय

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १२, २०७६  २०:१३
1140x725

काठमाडौं- आन्तरिक राजस्व विभागले अन्त:शुल्क स्टिकर खरिद प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ। सर्वोच्च अदालतले कात्तिक २९ गते अल्कालीन् आदेशमार्फत् प्रक्रिया यथास्थानमा राख्न निर्देशन दिएसँगै विभागले यसको प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो। 

स्टिकर खरिदको बोलपत्र पेश गर्ने मिति शुक्रबार सकिने लागेसँगै विभागले सबै प्रक्रिया यथास्थितिमा राख्ने र अदालतको आदेशअनुसार नै अघि बढ्ने निर्णय गरेको हो। विभाग स्रोतले दिएको जानकारीअनुसार अब आइतबार सर्वोच्च अदालतमा छलफलपछि आउने आदेशअनुसार नै प्रक्रिया अघि बढ्नेछ। 

विभागले असोज १३ गते ४५ दिनको म्याद राखेर पहिलोपटक बोलपत्र प्रकाशित गरेको थियो। कात्तिक २८ गते म्याद सकिनेमा त्यसअघि नै मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट मनोहरराज घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेपछि खरिद प्रक्रिया नयाँ बाटोमा मोडिएको थियो। 

सर्वोच्चमा रिट परेपछि विभागले १५ दिनका लागि बोलपत्रको समयावधि थप गर्ने निर्णय गरेको थियो। थपिएको म्याद शुक्रबार सकिँदैछ। 'हामीले थपेको म्याद सकिए पनि अदालतले प्रक्रिया यथास्थानमा राख्न निर्देशन दिएपछि अघि बढ्न नसक्ने अवस्थामा पुग्यौँ,' विभागका एक अधिकारीले भने। 

प्रधानन्याधीश चोलेन्द्रशमशेर राणाले अल्पकालीन् अन्तरिम आदेशमार्फत् प्रक्रिया यथास्थानमा राख्न निर्देशन दिएका थिए। साथै उनले अन्तरिम आदेश दिनुपर्ने/नपर्ने छलफल गर्न भन्दै मंसिर ८ गते दुवै पक्षलाई बोलाएका थिए। तर न्यायाधीश अनिलकुमार सिन्हासहितको इजलाशमा तोकिएको मुद्दा हेर्न नमिल्ने भएपछि १५ गते आइतबारका लागि पेशी तोकिएको छ। 

दबाबमा विभाग
अन्त:शुल्क स्टिकरको भण्डारण सकिन लागेपछि विभागले खरिद प्रक्रिया अघि बढाएको थियो। विभागले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत खरिद अघि बढाउन लागेको र यसले स्वदेशी कम्पनीलाई प्रतिस्पर्धाको अवसरबाट बञ्चित गराएको भन्दै घिमिरेले रिट दायर गरेका थिए। 

यही रिटको प्रारम्भिक सुनुवाईपछि अदालतले स्टिकर खरिद प्रक्रिया रोक्न भनेको थियो। खरिद प्रक्रिया अवरुद्ध भएसँगै स्टिकरको भण्डारण सकिने र उद्योगले मागेको अवस्थाम दिन नसकिने अवस्था आउन सक्ने भन्दै विभाग दबाबमा देखिएको छ। विभागका अधिकारीहरु समयमै स्टिकर आपूर्ति हुन नसके अन्त:शुल्क लाग्ने वस्तुका उत्पादक तथा आयातकर्ताले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने अवस्था आउने भन्दै चिन्तित देखिएका छन्। 

सरकार र घिमिरेबीच कहाँ छ फरक मत?
आन्तरिक राजस्व विभागले सुरक्षण मुद्रण उद्योगले प्रतिस्पर्धा गर्न सक्ने गरी बोलपत्र प्रकाशित गरेको थियो। उसले प्रतिस्पर्धामा सहभागी हुनका लागि इन्टरग्राफको सदस्य भएको कम्पनी हुनुपर्ने र उसले विभिन्न २ देशमा यस्तै स्टिकर आपूर्ति गरेको तथा १० अर्ब रुपैयाँभन्दा धेरै कारोबार गरेको हुनुपर्ने शर्त राखेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

विभागले नेपालमा सुरक्षण मुद्रण उद्योग भए/नभएको जानकारी दिन भन्दै अर्थ मन्त्रालयमार्फत उद्योग विभाग र सञ्चार मन्त्रालयमा पत्र पठाएको थियो। दुवै निकायले नेपालमा सुरक्षण मुद्रण उद्योग तथा यससँग सम्बन्धी कानुन नै नबनेको भन्दै पत्र दिएपछि आन्तरिक राजस्व विभागले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट स्टिकर खरिद गर्ने गरी बोलपत्र प्रकाशित गरेको थियो। 

तर घिमिरे भने आफूसँग सुरक्षण मुद्रण उद्योगले जस्तै सेवा दिन सक्ने क्षमता रहेको र नेपाल उद्योग नै त्यसका लागि सक्षम रहेको भन्दै प्रतिस्पर्धाको अवसर दिन माग गर्दै अदालत पुगे। सर्वोच्च अदालत जानु अघि उनले सार्वजनिक लेखा समितिको ढोका पनि ढक्ढकाएका थिए। तर लेखा समितिको निर्देशन कार्यान्वयनका लागि सरकार बाध्यकारी नहुन सक्ने र प्रक्रिया नरोकिने संकेत पाएपछि उनले अदालको बाटो समाते। प्रधानन्याधीश राणाले घिमिरेकै मागदावी बमोजिमको आदेश गरिदिए।  

घिमिरेले दायर गरेको रिटमा इन्टरग्राफको सदस्य भएकै कम्पनी माग गर्नुको पछाडि कुनै खास कम्पनीलाई ठेक्का दिने उद्देश्य राखिएको जिकिर गरिएको छ। उनले आफूले नेपाल टेलिकमसहितका कम्पनीको रिचार्ज कार्ड छपाइ गरेको र सुरक्षित मुद्रणसम्बन्धी छपाइ गर्न योग्य रहेको दावी पनि निवेदनमा गरेका छन्। आन्तरिक राजस्व विभागको बोलपत्र निष्काशन र उसले निर्धारण गरेका शर्तहरु सार्वजनिक खरिद ऐन र नियमावलीको व्यवस्थाविपरीत रहेकाले बदरभागी हुने उनको दावी छ। 

विभागले भने इन्टरग्राफको सदस्य नभएको कम्पनीबाट स्टिकर खरिद गर्दा विगतमा समस्या भएको र गुणस्तरीय स्टिकर आपूर्ति नहुँदा ५० करोड थान स्टिकर अहिले पनि थन्किएर बसेको जनाएको छ। सार्वजनिक खरिदका जानकारसमेत रहेका पूर्वसचिव सुरेश प्रधान खरिद गर्ने निकायलाई 'स्पेसिफिकेसन' तोकेर खरिद प्रक्रिया अघि बढाउने अधिकार रहेको भन्दै विवाद गर्नु उचित नहुने बताउँछन्।

Xtrem

Xtrem

यो पनि पढ्नुस्
अन्तःशुल्क स्टिकर खरिद : कमसल स्टिकर किन्न लेखा समितिको दबाब

अन्त:शुल्क स्टिकर खरिद : लेखा समिति र अर्थ मन्त्रालयबीच द्वन्द्व बढ्ने संकेत

अन्त:शुल्क स्टिकर खरिद : विभागले समय थप्यो, प्रक्रिया रोक्न लेखाको दोस्रो निर्देशन

अन्त:शुल्क स्टिकर खरिद विवाद अदालत प्रवेश, मिराजको मागअनुसार अन्तरिम आदेश

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्