काठमाडौं – प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ अकस्मात् स्थगित भएको छ ।
मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको जनाइएको छ ।
यो पनि...
दान बहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाई हुँदै, अन्तरिम आदेश जारी गर्ने नगर्ने टुंगो लाग्नेhttps://nepallive.com/story/353315
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।