• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अन्त:शुल्क स्टिकर खरिद : विभागले समय थप्यो, प्रक्रिया रोक्न लेखाको दोस्रो निर्देशन

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २७, २०७६  २१:०२
1140x725

काठमाडौं- अन्त:शुल्क स्टिकर छपाइका लागि आन्तरिक राजस्व विभागले प्रकाशित गरेको बोलपत्रको म्याद १५ दिन थपिएको छ। विभागले असोज १३ गते ४५ दिनको समय दिएर पहिलोपटक सूचना प्रकाशित गरेकोमा १५ दिन समय थपिएको छ। 

विभाग स्रोतले दिएको जानकारी अनुसार अब यो खरिद प्रक्रियामा सहभागी हुन चाहने बोलपत्रदाताले मंसिर १३ गतेसम्म प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्। 'हामीले १५ दिनको समयावधि थप गर्ने निर्णय गरेका छौँ,' विभाग स्रोतले भन्यो। 

अन्त:शुल्क स्टिकरको भण्डारण सकिन लागेपछि आह्वान गरिएको बोलपत्रको समय सकिनु अघिल्लो दिन विभागले समय थप्ने निर्णय गरेको हो। यस सम्बन्धी सूचना बिहीबार औपचारिक रुपमा प्रकाशित हुनेछ। 

प्रक्रिया रोक्न लेखाको दोस्रो पत्र
संसदको सार्वजनिक लेखा समितिले खरिद प्रक्रिया नै रोक्न निर्देशन दिँदै विभागलाई दोस्रो पत्र पठाएको छ। पहिलोपटक विभिन्न प्रश्न उठाउँदै खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिएको लेखा समितिले दोस्रो पत्र लेख्दै आफ्नो पुरानो निर्देशन कायमै राखेको हो। 

पहिलोपटक बैठक नै नबसी प्रक्रिया स्थगित गर्न भनेको लेखा समितिले दोस्रोपत्रमा आफ्नो बैठकमा सरोकारवालाहरुको छलफल बाँकी नै रहेको भन्दै प्रक्रिया अघि नबढाउन भनेको थियो। 'संसदीय समितिले नै भनेका कारण म्याद थप गरिएको भन्ने त होइन,' विभाग स्रोतले भन्यो। 

लेखा समितिले यसअघि सोमबार नै अर्थमन्त्रीसहितका पदाधिकारीसँग छलफलको तयारी गरेको भए पनि अन्तिम समयमा बैठक रोकिएको थियो। स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका लागि सांसदहरु जिल्ला गएकाले कोरम नपुग्ने भन्दै बैठक बसेको थिएन। 

अन्त:शुल्कको स्टिकर छपाइ र आपूर्तिको ठेक्कामा स्वदेशी कम्पनीलाई पनि प्रतिस्पर्धाको मौका दिनुपर्ने भन्दै लेखाले प्रक्रिया रोक्न भनेको हो। विभागले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट स्टिकर खरिद गर्न लागेको भन्दै लेखा समितिले खरिद पक्रिया अघि नबढाउन निर्देशन दिएको थियो। 

विभागले इन्टरग्राफमा आबद्ध कम्पनीले मात्रै स्टिकर छपाइ गर्न सक्ने 'स्पेसिफिकेसन'सहित बोलपत्र आव्हान गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

राजस्व चुहावटको जोखिम उच्च भएका कारण जटिल मानिने अन्त:शुल्क स्टिकर छपाइ सुरक्षण मुद्रणबाट मात्रै गर्ने गरी विभागले बोलपत्र आव्हान गरेकोमा समितिले भने सुरक्षाकर्मी परिचालन गरेर छपाइको सुरक्षा प्रबन्ध मिलाउन सकिने उपायसहितको पत्र पठाएको थियो। 

अर्थको जवाफपछि पनि लेखा समिति असन्तुष्ट
लेखा समितिले उठाएका ५ वटा प्रश्नको जवाफ अर्थ मन्त्रालयले पठाइसकेको छ।

सुरक्षण मुद्रण उद्योग नेपालमा स्थापना गर्न सरकारले कुनै पनि उद्योगलाई अनुमति नदिएको र तोकिएको सुरक्षित मापदण्ड पुरा गर्ने उद्योग नेपालमा नभएको व्यहोरासहित मन्त्रालयले पत्र पठाएको थियो। 

अन्तःशुल्क स्टिकर विगतमा छपाइ गर्दा भएका त्रुटि र त्यसले राजस्वमा पारेको जोखिमको उदाहरणसहित लेखालाई जवाफ पठाइएको छ। यसैगरी अहिले सुरु भएका पक्रिया स्थगन गर्न नसकिने पनि दुई निकायको जवाफमा उल्लेख गरिएको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इन्टरग्राफमा आवद्ध कम्पनी नै किन भन्ने लेखाको प्रश्नमा अर्थले विगतमा इन्टरग्राफमा आबद्ध नभएको कम्पनीले आफूर्ति गरेको स्टिकर कमसल भएको र ५० करोड थान अझै थन्क्याउनु परेको उल्लेख गरिएको छ। 

सार्वजनिक लेखा समितिले भनेजस्तै नेपालमै सुरक्षण मुद्रण उद्योग स्थापना गर्ने विषयमा ५ वर्षअघि नै अध्ययन भएको थियो। उद्योग विभागका तत्कालीन महानिर्देशक महेश्वर न्यौपानेको संयोजकत्वमा भएको अध्ययन समितिले सुरक्षण मुद्रण स्थापनाको अनुमति सरकारले दिनुपर्ने र त्यसको मापदण्ड पनि सरकारले तोकेर समयसमयमा परिवर्तन गरिरहनु पर्ने उल्लेख छ। 

यही प्रतिवेदनअनुसार औद्योगिक प्रवर्द्धन बोर्डमा एउटा प्रस्ताव पनि त्यतिबेला नै लगिएको थियो। सुरक्षण मुद्रण उद्योग स्थापना गर्ने, त्यसको सञ्चालन गर्ने कार्यविधि तयार गर्ने र सुरक्षण मुद्रण उद्योगका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा छलफल भए पनि सूचना तथा सञ्चार मन्त्रालयले त्यसको विरोध गर्योय। सञ्चार मन्त्रालयको विरोधपछि सुरक्षण मुद्रण उद्योग स्थापनासम्बन्धी प्रस्तावमाथि कुनै निर्णय भएन।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्