• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन

64x64
लक्ष्मी चौलागाईं आइतबार, जेठ २५, २०८२  ११:३६
1140x725

जुन ८ लाई ब्रेन ट्युमर दिवसका रुपमा मनाउने गरिन्छ । दिमाखमा खराब प्रकारका कोषिकाहरु बढ्दै जानुलाई ब्रेन ट्युमर भनिन्छ । यो भर्खरै जन्मको बच्चादेखि बुढाबुढीमा समेत हुनसक्छ । नेपालमा ब्रेन ट्युमरका बिरामीहरु  वर्षेनी बढ्दै गएको पाइन्छ । ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिदैनन्, यसको सुरुवाती अवस्थामा नै उपचार हुन सके बिरामी पूर्ण रुपमा निको हुन सक्छन् । ब्रेन ट्युमर दिवस, ब्रेन ट्युमरका उपचारको विधि,यसका लक्षणहरु लगायतका विषयमा केन्द्रित भएर स्नायु, नसा तथा मेरुदण्ड रोग शल्यचिकित्सक प्राडा राजीव झासँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीः

ब्रेन ट्युमर भन्नाले के बुझिन्छ ?
दिमागमा खराब प्रकारका कोषिकाहरु बढ्दै जानुलाई ब्रेन ट्युमर भनिन्छ । कतिपय ब्रेन ट्युमर क्यान्सर पनि हुनसक्छ । भर्खरै जन्मेको बच्चादेखि वृद्ध मानिसहरुमा पनि ब्रेन ट्युमर हुनसक्छ । हालसम्म पनि ब्रेन ट्युमर हुने धेरै कारणहरु पत्ता लागिसकेको छैन । 
ब्रेन ट्युमरका धेरै कारण थाहा नभएपनि विभिन्न प्रकारका विकिरणहरु जस्तै एक्सरेको समयमा प्रयोग हुने विकिरण, सिटीस्क्यान, घाम तथा विभिन्न वातावरणीय कारण, गहिरो प्रकारको चोट लगायतका कारणहरुले ब्रेन ट्युमर हुनसक्छ भन्ने पत्ता लागेको छ ।  

ब्रेन ट्युमरको समस्या बढी कुन उमेरका मानिसहरुमा धेरै हुन्छ ?

सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन ट्युमर नहुने भन्ने चाहिँ होइन । 

यसको उपचारको विधीहरु के– के होलान् ?

ब्रेन ट्युमरलाई सामान्यतया ४ चरणमा विभाजन गरिएको छ। यसको चरण अनुसारको उपचार विधी प्रयोग गरिन्छ । कतिपय अवस्थामा बिना शल्यक्रिया पनि ब्रेन ट्युमर गरिन्छ ।

यस्तो अवस्थामा बिरामीलाई निश्चित समयमा अस्पताल बोलाउने गरिन्छ । समय-समयमा सिटीस्क्यान, एमआरआई गरेर हेर्दा बढ्ने खालको ब्रेन ट्युमरलाई मात्रै शल्यक्रिया गरिन्छ । 

शल्यक्रिया ब्रेन ट्युमरको प्रमुख उपचार विधी हो । ब्रेन ट्युमर बढिरहेको अवस्थामा त्यसलाई सिटीस्क्यान तथा एमआरआईबाट पत्ता लगाइ निकालेर फालिन्छ । यो पूर्ण उपचार पनि हो ।  त्यस्तै ब्रेन ट्युमरको तेस्रो र चौथो उपचार विधी किमोथेरापी र रेडियोथेरापी हुन् । पछिल्लो समय रेडियोसर्जरी पनि ब्रेन ट्युमरको उपचारमा विकसित भएको उपचार विधी हो। 

Ncell 2
Ncell 2
nimb
nimb

ब्रेन ट्युमरका लक्षणहरु के –के हुनसक्छन् ?

ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिने होइनन् । यसका लक्षण धेरै समय अगाडि नै देखिने गर्छन् । त ट्युमर दिमागको कुन भागमा देखिएको छ, सोही अनुसार लक्षण देखिने गर्छन् । धेरैमा अत्याधिक टाउको दुख्ने, शरीरका कुनै भाग कमजोर हुने,कतिपयमा आँखा नदेख्ने,कान कम सुन्ने,दिसा पिसाब नियन्त्रणमा नहुने तथा जुनसुकै अंगले राम्रोसँग काम नगर्ने हुनसक्छ । तर, यी लक्षण गम्भीर रुपमा लिइदैन । यसले गम्भीर अवस्थामा पुर्‍याउँछ ।

ब्रेन ट्युमर भएका मानिसहरुको दैनिक क्रियाकलाप समेत असामान्य प्रकारका हुन्छन् । कतिपय बिरामीहरु रोग पत्ता लाग्न नसक्दा लामो समयसम्म मनोचिकित्सकसँगको उपचारमा गएको पनि पाइन्छ । सहनै नसक्ने अवस्थामा  मात्रै बिरामी अस्पताल आइपुग्छन् । सुरुवाती अवस्थामा लक्षणहरु वेवास्ता गर्ने गर्छन् । अन्तिम अवस्थामा मात्रै बिरामी अस्पताल आइपुग्ने गर्छन् । 

ब्रेन ट्युमरलाई रोकथाम गर्न सकिन्छ ?

Xtrem

Xtrem

ब्रेन ट्युमरलाई रोकथाम नै गर्न सक्ने अवस्था हुँदैन । यद्यपि अनावश्यक विकिरणबाट टाढा राख्ने, खानपानमा विशेष ध्यान दिने, दिमागमा लागेको चोटपटकको सही रुपमा उपचार गरेको खण्डमा यसबाट केही मात्रामा बच्न सकिन्छ । 

वीर अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र के हो, यसले के–कस्ता सेवा दिन्छ ?

समयअनुसार न्युरोसर्जरीमा नेपालमा गर्नुपर्ने कामहरु सम्पन्न गर्नका लागि वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरिएको हो । नेपालमा ब्रेन ट्युमर सम्बन्धि अनुसन्धानहरु भए, नभएको, ब्रेन ट्युमर सम्बन्धि राष्ट्रिय तथ्यांक तथा उपलब्धी राख्नका लागि पनि यो केन्द्रको स्थापना गरिएको हो । 

उक्त केन्द्रको स्थापना सँगै देशभर रहेको २०– २५ वटा न्युरो उपचार केन्द्रले तथ्यांक उपलब्ध गराएका छन् । उक्त केन्द्रबाट हामीले सर्जरी पश्चात् पनि करिब १५ –१६ शय ब्रेन ट्युमरका बिरामीहरुको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सकेका छौं ।  यसले ब्रेन ट्युमर प्रभावितहरुको वास्तविक तथ्यांक पाइने र आगामी कार्ययोजनालाई दिशानिर्देश गर्न सहज हुन्छ ।  

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लक्ष्मी चौलागाईं
लेखकबाट थप
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्