काठमाडौ - पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
मलेसिया श्रमिक पठाउंदा भएकाे ठगी प्रकरणमा प्रकाउ पुर्जी जारी भएका अर्याललाई नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले शुक्रबार बिहान पक्राउ एक प्रहरी अधिकृतले नेपाललााइभलाई जानकारी दिए ।पक्राउबारे प्रहरीले आैैपचाारिक जानकारी भने दिएकाे छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।