• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय

64x64
नेपाल लाइभ बुधबार, मंसिर १७, २०८२  ०५:३०
1140x725

डिप्रेसन ठूलो जनस्वास्थ्य समस्या हो। सबै मानिस खुसी हुन चाहन्छन्, आनन्दको खोजीमा दौडिरहेका छन्। माया गाँस्न र माया गर्न चाहन्छन्। जिन्दगी रमाइलोसँग बिताउन चाहन्छन्। तर, डिप्रेसन भएपछि मन नै खुसी हुँदैन, रमाइलो लाग्दैन र आनन्द नै आउँदैन।

एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्, ‘मलाई कसैको माया लाग्दैन। न श्रीमान्–श्रीमतीको, न बच्चाको। आफ्नै माया लाग्दैन। जे कुरा पनि झर्को लाग्छ।’

उनीहरुको भनाइ हुन्छ– फ्रेस होउँ, राम्रा ड्रेसहरु लगाउँ, शृंगारपटार गरुँ, साथीभाइहलाई भेटुँ, घुम्न जाउँ, बाहिर गएर डिनर खाउँ, फिल्म हेर्न जाउँ, घरमै टिभी हेरौं, गीत सुनौं आदि कुनै कुरामा पनि चाख लाग्दैन। परिवारले हेर्दा न ज्वरो, न दुखाइ, केही पनि त छैन। किन यस्तो भएको होला भन्ने लाग्छ। डिप्रेसन भएको व्यक्तिलाई भने कुनै कुरामा रमाइलो नलाग्ने हुनाले समस्या देखिएको हो।

डिप्रेसन हुने कारणह धेरै छन्। केही शारीरिक रोगका कारण, थाइरोइडको समस्या, मधुमेह, हृदय रोग, वाथ वा अन्य दीर्घ रोगमा डिप्रेसन हुनसक्छ। केही औषधि सेवन गरेका कारण पनि डिप्रेसन हुन सक्छ। शारीरिक यातना, यौन शोषण र बलात्कार भएका कारण पनि डिप्रेसन हुन सक्छ। भावनात्मक चोटका कारण। बाल्यावस्थामा भएका, अनुभव गरेका अप्रिय घटनाका कारण डिप्रेसन हुन्छ। कुनै पनि कारण नभइ आफू भित्रैबाट पनि डिप्रेसन हुन्छ।

डा कपिलदेव उपाध्याय

हामी जाडोमा हुने डिप्रेसनको कुरा गर्दैछौं। यो हुने कारण हाम्रो जैव–चक्रीय आवर्तनमा गडबडी भएर हुन्छ भन्ने छ। यो सरकाडीयन रिदमलाई इन्टरनल क्लक पनि भनिन्छ। हामी राति जाग्यौं भने अन्दाजी यति बज्यो होला भनेर अनुमान यसको मद्दतले गरिन्छ। बिहान ४ बजे नै जागेर तयार हुनु छ भने पनि यसले नै ४ बजे जगाउँछ । निद्रा ठिक समयमा लाग्ने र बिहान ठिक समयमा खुल्ने पनि इन्टरनल क्लकले गर्छ। सरकाडियन रिदम गडबड भयो भने समयमा निद्रा नआउने वा साँझपख नै निद्रा लाग्ने वा ज्यादै बढी निद्रा लाग्ने जस्ता समस्याह हुन्छन्।

जाडो याममा हुने डिप्रेसन कात्तिक मंसिरतिर सुरु हुन्छ र चैत, बैशाखतिर हराउँदै जान्छ वा निको हुन्छ। यदि कसैलाई पहिलेदेखि नै डिप्रेसन छ भने जाडो महिनामा बढ्छ। जाडो याममा हुने डिप्रेसनलाई सिजनल डिप्रेसन पनि भनिन्छ र यसका लक्षणहरु केही फरक खालका हुन्छन्।

डिप्रेसनमा भोक नलाग्ने र निद्रा नपर्ने हुन्छ, तर जाडो यामको डिप्रेसनमा भोक बढी लाग्ने र निद्रा पनि बढी लाग्ने हुन्छ। धेरै खाना खाएका कारणले वजन बढ्न समेत सक्छ। डिप्रेसनले वा जाडोयाममा हुने डिप्रेसनले काममा बाधा पर्छ, पढाइमा बाधा पार्छ र आफ्नो दैनिकीमा असर पारेकै हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकाडियन रिदम वा इन्टरनल क्लक सकभर गडबड नहोस् भन्ने हो भने सधैंजसो एउटै समयमा सुत्ने र ठिक समयमा उठ्ने गर्नुपर्छ। आधा घन्टा अगाडि–पछाडि भएर फरक पर्दैन अर्थात् आधा घन्टा छिटो वा ढिलो सुत्न सकिन्छ र त्यसरी नै बिहान उठ्न सकिन्छ। जतिबेला मन लाग्यो सुत्ने र उठ्ने बानीले इन्टरनल क्लकमा गडबडी आउँछ।

‘सिक्स बेस्ट डक्टर्स’को महत्त्व

जाडो याममा हुने डिप्रेसनको कारण सूर्यको प्रकाशसँग पनि जोडिएको छ। जाडोमा घाम ताप्न कति आनन्द आउँछ, सबैले अनुभव गरेकै कुरा हो। डिप्रेसनको औषधिको अलावा लाइट थेरापीले पनि जाडो यामको डिप्रेसनको उपचार गरिन्छ।

सूर्य र सूर्यको ताप तथा प्रकाश वनस्पती, बिरुवा, फूलहरु र समस्त प्राणी जगतको लागि अति आवश्यक मानिन्छ। आरामले ऊर्जा दिन्छ, रोगसँग लड्ने क्षमता बढ्छ। शारीरिक व्यायाम: डिप्रेसन लगायत धेरै रोगबाट बचाउँछ र स्वास्थ्य राम्रो राख्छ।

खानपिन वा आहारलाई व्यवस्थित बनाउन सकियो भने पनि डिप्रेसनबाट मुक्ति पाइन्छ। हाम्रो स्वास्थ्य राम्रो राख्न महत्वपूर्ण योगदान स्वस्थ्यकर आहारले गर्छ।

डिप्रेसनको अवस्थाबाट आफूलाई उठाउन आत्मविश्वास पनि चाहिन्छ। म गर्न सक्छु र गरेर देखाउँछु भन्ने विश्वासले अगाडि बढाउँछ। आफ्ना दुःख–सुख बाँड्ने, एकअर्कालाई सहयोग गर्ने, घरको परिवार लगायत साथीहरु, बालकदेखि वृद्धावस्थासम्म ठूलो महत्त्व राख्छ। डिप्रेसनबाट मुक्त हुनलाई पनि साथीभाइदेखि आफन्त र परिवारका सदस्यको साथ र सहयोग महत्त्वपूर्ण हुन्छ। समग्रमा ‘सिक्स बेस्ट डक्टर्स’को महत्त्व बुझ्ने हो र सही उपयोग गर्ने हो भने स्वास्थ्य राम्रो हुन्छ र धेरै रोगबाट जोगिन सकिन्छ।

​

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्