• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

डेढ दशकपछि नेपालमै अन्त:शुल्क स्टिकर छापिँदै

64x64
सविन मिश्र मंगलबार, साउन २०, २०७७  ११:४३
1140x725

काठमाडौं-सरकारले करिब १६ वर्षपछि नेपालमै अन्त:शुल्क स्टिकर छाप्ने भएको छ। अन्त:शुल्कको स्टिकर छपाइका लागि आन्तरिक राजस्व विभाग र जनक शिक्षा सामग्री केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

चुरोटमा प्रयोग हुने तीन किसिमका स्टिकर नेपालमै छाप्ने गरी सरकारका दुई निकायबीच समझदारी भएको हो। समझदारीअनुसार जनक शिक्षाले वार्षिक एक अर्ब थान स्टिकर छपाइ गर्नेछ। 'हामीले समझदारीपत्रमा हस्ताक्षर गरेका छौँ, उहाँहरूले काम सुरु गर्न तीन महिनाको समय माग्नु भएको छ,' स्रोतले भन्यो, 'अन्त:शुल्क स्टिकर आपूर्तिका लागि तत्कालको विकल्पका रूपमा हामीले यो बाटो रोजेका हौँ।'

अन्त:शुल्क स्टिकर छपाइका लागि सुरु गरिएको ठेक्का प्रक्रिया रद्द गरेर विभागले नेपालमै स्टिकर छपाइका लागि समझदारी गरेको हो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनाेट भएको इन्डोनेसियाली कम्पनी पेरुम पेरुरीले सम्झौता गर्न अस्वीकार गरेपछि विभागले ठेक्का नै रद्द गरेको थियो। पेरुम पेरुरीले सार्वजनिक खरिद ऐन २०६३ को व्यवस्थाअनुसार धरौटी राख्न नसक्ने भन्दै ठेक्का सम्झौता गर्न अस्वीकार गरेको थियो। 

प्रतिस्पर्धात्मक बाटोबाट स्टिकर छपाइको सम्झौता गर्न ढिलो हुने भएपछि विभागले जनक शिक्षाबाट स्टिकर किन्न लागेको हो। २०६२ सालपछि नेपालभित्रै स्टिकर छापिएको थिएन। आन्तरिक राजस्व विभागले पेरुम पेरुरीबाट दुईपटक र भारतीय/लिथुवानियाली कम्पनीबाट एकएक पटक स्टिकर किनेको थियो। पाचौँपटक अन्तर्राष्ट्रिय बोलपत्रबाट गर्न खोजिएको खरिद प्रक्रिया अलपत्र परेको छ।

गुणस्तरमा विभागलाई विश्वास छैन

Ncell 2
Ncell 2
nimb
nimb

जनक शिक्षा सामग्री केन्द्रले छाप्ने स्टिकरको गुणस्तरमाथि अर्थ मन्त्रालयका अधिकारीहरू नै विश्वस्त छैनन्। तर तत्कालको व्यवस्थापनका लागि अर्को बाटो नभएकाले उसैलाई रोज्नुपरेको उनीहरू बताउँछन्। 'हामीले पटकपटक जनक शिक्षा र मुद्रण विभागसँग छलफल गर्‍यौँ, त्यसमध्ये जनक शिक्षाबाट तत्काल व्यवस्थापन गर्न सकिने देखिएकाले अघि बढेका हौँ,' अर्थका एक अधिकारीले भने, 'नेपालमै छाप्न सकिने भएको भए विदेशबाट पटकपटक विदेशमा किन छाप्नुपर्थ्यो र?'

अहिले भण्डारण सकिन लागेका चुरोटका स्टिकर नेपालमै छपाइ गरिए पनि यसको दीगो व्यवस्थापनका लागि तत्काल ठेक्का प्रक्रियामा अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ। 'अदालतले एउटा आदेश दिएको छ, त्यस सन्दर्भमा पनि अध्ययन गर्नुपर्नेछ,' मन्त्रालयका ती अधिकारीले भने, 'यो सबै कुरा विचार गरेर तत्काल अन्तर्राष्ट्रिय ठेक्का प्रक्रियामा जानु नै उचित विकल्प हो।' 

Xtrem
Xtrem

१० महिना रुमल्लियो प्रक्रिया

सरकारले गत वर्ष असोज १३ गतेबाट अन्तशुल्क स्टिकर छपाइका लागि प्रक्रिया अघि बढाएको थियो। अन्तर्राष्ट्रिय बोलपत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसपटक प्रक्रिया अघि बढाउन र अर्कोपटक ठेक्का लगाउँदा स्वदेशी कम्पनीलाई प्राथमिकतामा राख्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो। 

यो पनि पढ्नुहोस्

अन्तशुल्क स्टिकर खरिदको गोलचक्कर : भण्डारण सकियो, के गर्ने अझै अन्याेलआइतबार, असार २८, २०७७

यही प्रक्रियाबाट छनौट भएको पेरुम पेरुरीले करिब ५५ लाख अमेरिकी डलर धरौटी राख्नुपर्ने भएपछि सम्झौता नै गर्न मानेन। पेरुम पेरुरीले ७ अर्ब ८५ करोड थान स्टिकर १ करोड ४ लाख अमेरिकी डलरमा छपाइ गर्ने प्रस्ताव गरे पनि उसले अन्तिममा सम्झौता नै गरेन। दोस्रो स्थानमा रहेको लिथुवानियाली कम्पनीले पेरुम पेरुरीले ८८ करोड रूपैयाँ धेरै प्रस्ताव गरेको थियो। तर विभागले यसलाई ठेक्का दिनुको सट्टा ठेक्का प्रक्रिया नै रद्द गरिदियो। 
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  ११:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने निगमका अनुसार पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर रु. १२.४० र डिजेलको रु. ४.६८ ले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा... बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधि विज्ञानसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले हाल सञ्चालनमा रहेका प्रयोगशालाहरू स... बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो आज सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो । बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्