• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

स्वदेशी कम्पनीबाट तत्काल अन्त:शुल्क स्टिकर छपाइ गर्न नसकिने सरकारको निष्कर्ष

64x64
सविन मिश्र शुक्रबार, असोज २३, २०७७  ११:५१
1140x725

काठमाडौं- सरकारले गठन गरेको क्षमता मूल्यांकन समितिले निजी क्षेत्रबाट सञ्चालित स्वदेशी छपाइ कम्पनीलाई अन्त:शुल्क स्टिकर छपाइको जिम्मा दिन नसकिने निष्कर्ष निकालेको छ। आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक शिवादेवी दाहाल नेतृत्वको समितिले सार्वजनिक खरिद ऐन र नियमावली संशोधन नभइ स्वदेशी कम्पनीलाई अन्त:शुल्क स्टिकर छपाइको जिम्मेवारी दिन नमिल्ने ठहर गरेको हो। 

सुरक्षण मुद्रणसम्बन्धी काम गर्न सक्ने र त्यसका लागि इच्छुक कम्पनीसँग उनीहरूका आर्थिक र प्राविधिक क्षमतासहितको विवरण माग गरेर समितिले क्षमता अध्ययन गरेको थियो। स्वदेशी कम्पनीको क्षमता पर्याप्त नभएका कारण तत्काल अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट स्टिकर खरिद गर्नुपर्ने समितिको सुझाव छ। 

'सार्वजनिक खरिदसम्बन्धी कानुनले स्वदेशी उद्योगका उत्पादन १५ प्रतिशतसम्म महँगो भए पनि खरिद गर्ने छुट त दिएको छ, तर उनीहरूको प्राविधिक क्षमता कमजोर भएको अवस्थामा के गर्ने उल्लेख गरेको छैन,' समितिमा बसेर काम गरेका एक अधिकारीले भने, 'त्यसकारण कानुन संशोधन नभएसम्मका लागि स्वदेशी कम्पनीलाई स्टिकर छपाइको जिम्मेवारी दिन सकिँदैन भन्ने हो।' 

Ncell 2
Ncell 2
nimb
nimb

विभागले छपाइसम्बन्धी काम गरिरहेका ३२ वटा कम्पनीलाई पत्र लेखेरै आफ्नो प्राविधिक र आर्थिक क्षमताबारे जानकारी मागेको थियो। त्यसमध्ये ४ वटा कम्पनीले आफूले सुरक्षण मुद्रणसँग सम्बन्धित काम गर्न सक्ने, कतिपय काम गरिरहेको र अन्त:शुल्क स्टिकर पनि छपाइका लागि ईच्छुक रहेको जानकारी गराएका थिए। 

यो पनि पढ्नुहोस्

अन्त:शुल्क स्टिकर छाप्न इच्छुक ३२ कम्पनीसँग मागियो विवरणबिहीबार, भदौ १८, २०७७

विभागले गठन गरेको समितिले सुरक्षण मुद्रणसँग सम्बन्धित कानुन तथा त्यसका लागि आवश्यक पर्ने अन्य मापदण्ड तयार नभएको अवस्थामा स्वदेशी कम्पनीलाई छपाइको जिम्मेवारी दिन उचित नहुने सिफारिस पनि गरेको छ। नेपालमा अहिलेसम्म सुरक्षण मुद्रणसम्बन्धी कानुन बनेको छैन। सरकारले सुरक्षण मुद्रणलाई नियमन गर्न 'सुरक्षण मुद्रणसम्बन्धी ऐन २०७७'को मस्यौदा राष्ट्रियसभामा दर्ता गरेको भए पनि अहिलेसम्म त्यो छलफलमा गएको छैन। 

'सुरक्षण मुद्रणसँग सम्बन्धित कानुन नबनेको अवस्थामा यसको विषयमा थप ब्याख्या गर्ने अधिकार हामीलाई भएन, त्यसकारण हामीले कानुन नबन्दासम्म स्वदेशी कम्पनीको नियमनको विषय अन्याेलमा पर्ने भएकाले मापदण्ड र कानुन नबन्दासम्म स्वदेशमा छपाइ गर्न नसकिने सिफारिस गरेका हौँ,' एक सदस्यले भने। ती सदस्यका अनुसार यो प्रतिवेदन विभागबाट अर्थ मन्त्रालय पुगिसकेको छ। 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशले स्वदेशी कम्पनीको क्षमता मूल्यांकन गरेर मात्रै अन्त:शुल्क स्टिकर खरिदको ठेक्का लगाउन निर्देशनात्मक आदेश दिएसँगै सरकारले उनीहरूको क्षमता मूल्यांकन गर्न समिति बनाएको थियो। उपमहानिर्देशक दाहाल नेतृत्वको समितिमा अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विभागकै अधिकारीहरू सदस्य थिए। 

यो पनि पढ्नुहोस्

अन्त:शुल्क स्टिकर खरिद : सर्वोच्चको आदेशले रोकियाे प्रक्रिया, अघि नबढ्ने विभागको निर्णयबिहीबार, मंसिर १२, २०७६

नेपालमा छपाइसम्बन्धी काम गरिरहेका उद्योगलाई सुरक्षण उद्योगको मान्यता दिने विषयमा उद्योग मन्त्रालयले अध्ययन पनि गरेको थियो। उद्योग विभागका तत्कालीन महानिर्देशक महेश्वर न्यौपाने (हाल गृहसचिव)को संयोजकत्वमा रहेको समितिले अध्ययन गरी त्यसको प्रतिवेदन औद्योगिक प्रवर्द्धन बोर्डलाई बुझाएको छ। तर बोर्डले कस्ता उद्योगलाई सुरक्षण मुद्रण उद्योगको मान्यता दिने भन्ने विषयमा निर्णय भने गरेन। 
 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। मंगलबार, भदौ १६, २०८३
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग ढकालका अनुसार उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो । उनले विपद्पछि राहत तथा उद्धारका लागि निजी क्षेत्र, आम नागरिक र सर... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
एमालेले प्रधानमन्त्री राहत कोषमा रकम नराख्ने, आफ्नै संयन्त्रबाट राहत बाँड्ने मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : शवको पहिचानका लागि थप विदेशी डीएनए विशेषज्ञ टोली आउँदै मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सुरेन्द्रनारायण यादवविरुद्धको मुद्दामा सीके राउतलाई धक्का, अदालतले गर्‍यो निर्दोष ठहर मंगलबार, भदौ १६, २०८३
बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्