• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अन्त:शुल्क स्टिकर छाप्न इच्छुक ३२ कम्पनीसँग मागियो विवरण

64x64
सविन मिश्र बिहीबार, भदौ १८, २०७७  ०९:००
1140x725

काठमाडौं-आन्तरिक राजस्व विभागले छपाइसम्बन्धी काम गरिरहेका ३२ वटा उद्योगले अन्त:शुल्क स्टिकर छाप्न सक्ने/नसक्ने अध्ययन सुरु गरेको छ। विभिन्न किसिमका छपाइका काम गरिरहेका ती उद्योगले सुरक्षण मुद्रण गर्नुपर्ने स्टिकर छपाइ गर्न सक्ने वा नसक्ने अध्ययन थालेको हो। 

विभागले आइतबार ती उद्योगलाई पत्र लेख्दै १५ वटा विषयमा उनीहरूको जवाफ माग गरेको छ। त्यसमा उनीहरूको स्टिकर उत्पादन गर्न सक्ने क्षमता, आर्थिक कारोबार र वित्तीय विवरण, सामान आपूर्ति गर्न सक्ने प्रत्याभूति र सुरक्षण मुद्रणसम्बन्धी प्राप्त भएका अन्तर्राष्ट्रिय मापदण्डको विवरण मागिएको छ। 

विभागले माग गरेको विवरण उनीहरूले पठाउन थालिसकेका छन्। त्यस्ता कम्पनीहरूले विगतमा सुरक्षण मुद्रणजन्य वस्तु छपाइ गरेको विवरण, सुरक्षण मुद्रणजन्य वस्तु उत्पादनसम्बन्धी लिखतलगायतको विवरणसहित विभागमा आफ्नो जानकारी पठाउन थालेका हुन्। 

सर्वोच्च अदालतले अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागको नाममा दिएको निर्देशनात्मक आदेशअनुसार विभागले उद्योग विभागमा दर्ता भइ छपाइसम्बन्धी काम गरिरहेका ती कम्पनीसँग उनीहरूको क्षमताको विवरण माग गरेको हो। 'अन्तशुल्क स्टिकर छपाइका लागि स्वदेशी कम्पनीको क्षमता अध्ययन गर्नु भन्ने सर्वोच्च अदालतको आदेशअनुसार ती कम्पनीसँग विवरण माग गरी अध्ययन गर्न खोजेका हौँ,' विभाग स्रोतले भन्यो। 

विभागले करिब ३ दर्जन कम्पनीसँग विवरण मागे पनि मुख्य चारवटा कम्पनी प्राविधिक रूपमा अलि अगाडि देखिएका छन्। मिराज, स्प्रिन्ट प्रिन्टर्स, समा प्रिन्टर्स र एरोल प्रिन्टर्स अरुभन्दा केही अगाडि देखिएका छन्। यद्यपि उनीहरूको प्राविधिक परीक्षण भने हुन बाँकी नै छ। 

गत वर्षको असोज १३ गते अन्तशुल्क स्टिकर छपाइका लागि आन्तरिक राजस्व विभागले प्रकाशित गरेको ठेक्का सूचनामा आफूहरूलाई प्रतिस्पर्धाको अवसर नदिएको भन्दै मिराज प्रिन्टिङ सोलुसन्सका मनोहरराज घिमिरेले कात्तिक अन्तिममा प्रक्रिया रद्द गर्न माग गर्दै सर्वोच्च अदतलमा रिट दायर गरेका थिए। संसदको सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय धाउँदा आफूलाई अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले नटेर्ने बुझेपछि घिमिरे अदालत गएका थिए। 

गत फागुन १२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशले विभागलाई त्यस सूचनाअनुसार स्टिकर खरिद प्रक्रिया अघि बढाउन सक्ने फैसला सुनाएको थियो। यसमा अदालतले नेपाली कम्पनीहरूको क्षमता मूल्यांकन गरी अर्को पटकको बोलपत्रमा स्वदेशी कम्पनीलाई पनि प्रतिस्पर्धाको आधार तयार गर्न निर्देशनात्मक आदेश दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अदालतको आदेशपछि अघि बढेको छपाइ प्रक्रिया अन्तिम समयमा पुगेर रद्द भयो। प्रतिस्पर्धाबाट न्यूनतम मूल्यांकित, सारभूत प्रभावग्राहीका रूपमा इन्डोनेसियाली कम्पनी पेरुम पेरुरी छनोट भएको थियो। तर लागत अनुमानको १५ प्रतिशतभन्दा कम (बिलो) रकम प्रस्ताव गरेका कारण सार्वजनिक खरिद ऐन २०६३ अनुसार नगद धरौटी राख्न अस्वीकार गर्दै कम्पनी बाहिरिएपछि विभागले ठेक्का नै रद्द गरेको थियो। 

पेरुम पेरुरीले ठेक्का सम्झौता गर्न अस्वीकार गरेपछि प्रक्रिया रद्द गर्दै विभागले जनक शिक्षा सामग्री केन्द्रलाई स्टिकर छपाइको जिम्मा दिएको छ। पहिलो चरणमा सुर्ती र चुरोटमा लाग्ने स्टिकर छपाइका लागि केन्द्रले आवश्यक कच्चा पदार्थको टेन्डर गरिसकेको छ। उसले ४ महिनाभित्रमा स्टिकर छपाइको काम अघि बढाइसक्ने प्रतिबद्धता आन्तरिक राजस्व विभागसमक्ष जनाएकाे छ। 

यो पनि पढ्नुहोस्

डेढ दशकपछि नेपालमै अन्त:शुल्क स्टिकर छापिँदैमंगलबार, साउन २०, २०७७

विभागले ७ अर्ब ८५ करोड थान स्टिकर खरिदको प्रक्रिया अघि बढाएको एक वर्ष बित्न लाग्दा खरिदको काम सकिएन। जसका कारण अहिले केही वस्तुमा लगाउने अन्तशुल्क स्टिकरको भण्डारण नै रित्तिने अवस्था आउन लागेको छ। 'मुद्दा मामिलामा लामो समय गुजार्नुपर्‍यो, त्यसले नै हामीलाई अहिलेको अवस्थामा ल्याएको छ,' विभागका अधिकारीहरू भन्छन्, 'जुन काममा विभागले समय नै दिनुपर्ने थिएन, त्यसैमा लामो समय अल्झिन पुग्यौँ।' 

यो पनि पढ्नुहोस्

अन्तशुल्क स्टिकर खरिदको गोलचक्कर : भण्डारण सकियो, के गर्ने अझै अन्याेलआइतबार, असार २८, २०७७

विभागले सुरक्षण मुद्रणको अनुमतिप्राप्त इन्टरग्राफको सदस्यले मात्रै खरिद प्रक्रियामा भाग लिन पाउने शर्तसहितको सूचना प्रकाशित गरेको थियो। मिराजले भने आइएसओ सर्टिफाइड कम्पनीलाई नदिएर इन्टरग्राफ खोज्नु युरोपेली युनियनका कम्पनीको प्रवर्द्धन गर्नु हो भन्ने दलिल पेश गर्दै रिट हालेको थियो। नेपाली प्रिन्टिङ कम्पनीहरूलाई कुनै पनि निकायले सुरक्षण मुद्रणको अनुमति नदिएकाले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् मात्रै अघि बढ्न सकिने विभागले जनाएको थियो। 

Xtrem

Xtrem

सम्बन्धित समाचार

अन्तशुल्क स्टिकरको गोलचक्कर : ठेक्का रद्द गर्ने विभागको निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

अन्त:शुल्क स्टिकर खरिदको ठेक्का अन्तिम समयमा रद्द, पेरुम पेरुरीले जमानत राख्न मानेन

लगातार दोस्रोपटक पेरुम पेरुरीसँग अन्त:शुल्क स्टिकर किनिँदै

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने निगमका अनुसार पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर रु. १२.४० र डिजेलको रु. ४.६८ ले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा... बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधि विज्ञानसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले हाल सञ्चालनमा रहेका प्रयोगशालाहरू स... बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो आज सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो । बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्