काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा सर्वसम्मत भएका छन्।
सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले बुधबार उम्मेदवारी फिर्ता लिएसँगै गगन सर्वसम्मत सभापति भएका हुन्।
राठाैर र खड्गीले पार्टीको १५ओै महाधिवेशनबाट सभापति बन्न उम्मेदवारी दिएका थिए ।
उनी सर्वसम्मत भएको घोषणा भने निर्वाचन समितिले गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।