गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
प्रदेश सम्मेलन तयारीका लागि माओवादीले बोलायो स्थायी समिति बैठक
बिहीबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाएको एक नेताले जानकारी दिए। प्रदेश सम्मेलनको तयारी, नेतृत्व चयनसहित पार्टीले लिने वैचारिक, राजनीतिक अजेण्डाका विषयमा समेत छलफल हुने ति नेताले बताए। यस्तै बैठकमा प्रदेश सम्मेलनका विषय र आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीति प्रतिवेदनका विषयमा समेत सुझाव...
बुधबार, मंसिर २२, २०७८
पहिलो चरणबाटै देउवा सभापतिमा निर्वाचित हुनुहुन्छ : प्रकाशशरण
सभापति चयन गर्नका लागि दोस्रो चरणको मतदानमा जानै नपर्ने उनले ठोकुवा गरे। महाधिवेशन प्रतिनिधिका आधारमा देउवा स्पष्ट बहुमतमा रहेको उनक...
बुधबार, मंसिर २२, २०७८
माओवादी केन्द्रको पार्टी सदस्यता लिने ८ लाख २५ हजार पुगे
नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता लिनेको संख्या ८ लाख २५ हजार पुगको छ। पार्टीको वडा, पालिका र प्रदेश सम्मेलन भएकाले पार्टी सदस्...
बुधबार, मंसिर २२, २०७८
साझा उम्मेदवार तय गर्न पुन: चाक्सीबारीमा भेला भए इतर पक्षका कांग्रेस नेताहरु
नेपाली कांग्रेसको संस्थापन इतर (पौडेल) पक्षका नेताहरुबीचको बैठक सुरु भएको छ। १४औं महाधिवेशनमा सभापति सहित पदाधिकारीका साझा उम्मेदवार...
बुधबार, मंसिर २२, २०७८
देउवा पक्षले टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार, पौडेल पक्ष फेरि छलफलमा
सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पदाधिकारीका उम्मेदवार छान्ने रस्साकस्सी पनि सुरु भएको छ। पार्टी स...
बुधबार, मंसिर २२, २०७८
कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक भोलि बस्ने
१४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो।
बुधबार, मंसिर २२, २०७८
देउवापक्षको बैठक सकियो, पदाधिकारी टुंगो लागेन
आसन्न महाधिवेशनमा पदाधिकारी चयन गर्नका लागि भन्दै बसेको कांग्रेस संस्थापनपक्षको बैठक सकिएको छ।बुधबार साढे १० बजेबाट सभापति शेरबहादुर...
बुधबार, मंसिर २२, २०७८
गगन थापाले बागबजारमा सम्पर्क कार्यालय खोल्ने
नेपाली कांग्रेसका नेता गगन थापाले बागबजारमा सम्पर्क कार्यालय राख्ने तयारी गरेका छन्।
बुधबार, मंसिर २२, २०७८
पौडेलले सिटौलासँग सहयोग मागे तर, कुनै प्याकेज ल्याएनन् : भीमसेनदास प्रधान
कांग्रेस नेता कृष्णप्रसाद सिटौलापक्षले १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलले सहकार्य हुन सक्ने कुनै प्या...
बुधबार, मंसिर २२, २०७८
महत, खाण र साउदले गरे महामन्त्रीमा दाबी
बुधबार करिब तीन घण्टादेखि बूढानीलकण्ठमा जारी बैठकमा संस्थापनपक्षबाट पदाधिकारीमा आकांक्षी धेरै भएपछि उम्मेदवार चयन गर्न सकस परेको छ।
बुधबार, मंसिर २२, २०७८
सिटौलापक्षका अधिकांशको राय : देउवासँगै मिल्नुपर्छ
कांग्रेस नेता कृष्णप्रसाद सिटौलापक्षका अधिकांश नेताहरुले शेरबहादुर देउवापक्षसँग मिल्न सुझाव दिएका छन्। बुधबार विहान चण्डोलस्थित नेता...
बुधबार, मंसिर २२, २०७८
देउवा पक्षबाट जितेका दुई जिल्ला सभापति पौडेल पक्षको भेलामा
ललितपुरका नवनिर्वाचित कांग्रेस सभापति जितेन्द्र श्रेष्ठ र तनहुँमा विजयी भएका जितप्रकाश आले पौडेल पक्षले बत्तीसपुतलीमा आयाेजना गरेको...
बुधबार, मंसिर २२, २०७८
पौडेलपक्षीय भेलाको निष्कर्ष : ४ जनाबाट एक उम्मेदवार तय गर्ने जिम्मा शीर्ष नेतालाई
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आयोजना गरेको भेलामा सहभागी नेताहरुले जसरी पनि साझा उम्मेदवार चयन गर्न सभापतिका आकांक्षीहरुलाई सुझ...
बुधबार, मंसिर २२, २०७८
सिटौलापक्षको बैठक– सभापतिमा उठ्ने वा अरुलाई सघाउने निर्णय सिटौला आफैंले गर्ने
आसन्न महाधिवेशनमा आफै सभापतिको उम्मेदवार बन्ने वा अन्य समूहलाई सघाउनेबारे निर्णय गर्ने जिम्मा नेता कृष्णप्रसाद सिटौलालाई दिँदै सो पक...
बुधबार, मंसिर २२, २०७८
बिनानिष्कर्ष सकियो संस्थापनइतरको भेला, ३ बजे पुनः चाक्सीबारीमा बस्ने
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको भेला बिनानिष्कर्ष सकिएको छ।
बुधबार, मंसिर २२, २०७८
प्रदेश तहमा विजयी पदाधिकारीसँग छलफल गर्ने देउवापक्षको तयारी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षले प्रदेश तहमा विजयी पदाधिकारीसँग छलफल गर्ने भएको छ।
बुधबार, मंसिर २२, २०७८
बसुन्धारामा रामचन्द्र, शेखर र शशांकको बैठक जारी
नेपाली कांग्रेसका संस्थापनइतरका तीन शीर्ष नेताको बैठक बसिरहेको छ।बुधबार मध्याह्न वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र शशांक क...
बुधबार, मंसिर २२, २०७८
Previous
43
44
45
46
47
Next
ताजा समाचार
सबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित
बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ
मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता
मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
विचार
सबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया
रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search