काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले बागबजारमा सम्पर्क कार्यालय राख्ने तयारी गरेका छन्।
पार्टीको आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थापाले बागबजारस्थित हार्दिक होटलमा सम्पर्क कार्यालय राख्ने भएका हुन्।
महाधिवेशन लक्षित गरेर खोल्न लागिएको सम्पर्क कार्यालय भोलि (बिहीबार)बाट सुरु हुने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।