• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

प्रकाशमान पनि कांग्रेस केन्द्रीय समिति बैठकमा गएनन्

नेपाली कांग्रेसको अन्तिम केन्द्रीय कार्यसमिति बैठकमा नेता प्रकाशमान सिंह अनुपस्थित भएका छन्। बिहीबार, मंसिर २३, २०७८

सहमतिबाट निर्वाचन होस् भन्ने पक्षमा छु : निधि

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वडा, क्षेत्र लगायतमा सर्वसम्मत गरे जस्तै केन्द्रमा सभापति र सिंगो कार्यसमिति... बिहीबार, मंसिर २३, २०७८

सहमहामन्त्री थप्ने देउवाको तयारी, पौडेल असहमत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी थप गर्ने तयारी गरेका छन्। बिहीबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति... बिहीबार, मंसिर २३, २०७८

रामचन्द्र पौडेल केन्द्रीय समिति बैठकमा गएनन्

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार, मंसिर २३, २०७८

महामन्त्रीका आकांक्षी व्यवस्थापनमा देउवालाई सकस, दुई पदमा ६ जनाको दाबी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सन्निकट छ। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका परम्परागत दुई गुट आ-आफ्नै खालको संकटमा फसेका छन्।  बिहीबार, मंसिर २३, २०७८

राजनीतिक स्थिरताका लागि देउवा नै सभापति बन्नुपर्छ : खाण

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकताको वृहत्तर हित... बिहीबार, मंसिर २३, २०७८

कांग्रेसमा पद पाउन कपाल फुलाउनै पर्ने अवस्था अब समाप्त हुनुपर्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्ता र नयाँ विचार बोक्नेहरुलाई अब पार्टीले स्थान दिनुपर्ने बताएका छन्। बिहीबार पार्टी... बिहीबार, मंसिर २३, २०७८

विमलेन्द्रले थाले सभापतिको प्रचारप्रसार 

नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापति उम्मेदवारको रुपमा प्रचार सुरु गरेका छन्। बिहीबार, मंसिर २३, २०७८

कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरु देउवालाई कुर्दै 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित समयमा केन्द्रीय समिति बैठकमा उपस्थित नभएपछि नेताहरुले कुरेर बसे... बिहीबार, मंसिर २३, २०७८

साझा उम्मेदवार बनाउन सकिन्छ भन्नेमा विश्वास छ : मिनेन्द्र रिजाल 

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आफ्नो पक्षबाट साझा उम्मेदवार बनाउन सकिन्छ भन्नेमा आत्मविश्वास बढेको बताएका छन्। बिहीबार, मंसिर २३, २०७८

रामचन्द्रलाई भेटेर शेखरले भने– म अघि बढिसकेँ, आशीर्वाद दिनुस्

नेपाली कांग्रेसको संस्थापनइतरबाट सभापतिका आकांक्षी डा शेखर कोइरालाले आफूलाई ‘आशीर्वाद दिन’ सभापतिका अर्का आकांक्षी, वरिष्ठ नेता रामच... बिहीबार, मंसिर २३, २०७८

प्रकाशमानलाई मनाउन अर्जुननरसिंह, महेश र बलबहादुर चाक्सीबारीमा

संस्थापन इतरबाट सभापति उम्मेदवारका आकांक्षी प्रकाशमान सिंहलाई मनाउन तीन जना नेता चाक्सीबारीस्थित उनको निवास पुगेका छन्।  बिहीबार, मंसिर २३, २०७८

विधान संशोधन मान्य हुँदैन : अर्जुननरसिंह केसी 

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अन्तिम अवस्थामा विधान संशोधन गर्न खोज्ने संस्थापन पक्षको तयारी मान्य नहुने टिप्पणी गरेका... बिहीबार, मंसिर २३, २०७८

केन्द्रीय समितिमा सहमहामन्त्री थप गर्ने प्रस्ताव ल्याउने संस्थापनको तयारी, प्रतिवाद गर्ने इतरपक्षको चेतावनी

नेपाली कांग्रेसले १४ औं महाधिवेशन उद्घाटनका अघिल्लो दिन केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बि... बिहीबार, मंसिर २३, २०७८

संस्थापनइतरका युवा नेताहरुले सभापतिका चारै जना आकांक्षीलाई छुट्टाछुट्टै भेट्दै

संस्थापन इतरका युवा नेताहरुले सभापतिका चारै जना आकांक्षीलाई छुट्टाछुट्टै भेट्ने भएका छन्। सभापतिको उम्मेदवार बन्न दाबी गरिरहेका इतर... बिहीबार, मंसिर २३, २०७८

प्यानल घोषणा गर्दै सिटौला समूह 

आसन्न महाधिवेशनमा आफ्नो अलग्गै प्यानल घोषणा गर्ने तयारी नेता कृष्णप्रसाद सिटौला समूहले गरेको छ।  आफ्नो पक्षको लाइन क्लियर गर्ने भन्द... बिहीबार, मंसिर २३, २०७८

कांग्रेस संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक जारी

नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठक बसिरहेको छ।बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका केन्द्रीय सदस्य... बिहीबार, मंसिर २३, २०७८
Previous 41 42 43 44 45 Next
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्