• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयविरुद्धकाे मुद्दाको सुनुवाइ सर्‍यो 

64x64
नेपाल लाइभ बुधबार, असोज २१, २०७७  १३:३८
1140x725

काठमाडौं–स्वास्थ्य सामग्री खरिदमा बदमासी गरेको ओविसिआई कम्पनी –ओम्नी) लाई कालोसूचीमा राख्ने निर्णयविरुद्ध परेको रिटको दोस्रो सुनुवाइ सरेको छ। न्यायाधीश कोरोना संक्रमित हुँदा सुनुवाइ प्रभावित भएको हो।

दुई न्यायाधीशको इजलाशमा सुनुवाइ हुनुपर्ने मुद्दा बुधबार स्थगितको सूचीमा प्रकाशित भएको छ। एक न्यायाधीशमा कोरोना पुष्टि भएपछि सर्वोच्च्च अदालतका प्रधानन्यायाधीशसहित १७ न्यायाधीश अहिले आइसोलेसनमा छन्। 

फुलकोर्टमा सँगै बसेका न्यायाधीशमा कोरोना देखिएपछि  उनीहरु संक्रमणको जोखिमका कारण घरमै बस्दा बुधबार पेशी रहेको ओम्नीको मुद्दाको अन्तरिम छलफल प्रभावित भएको हो।  

वामदेवको मुद्दा पनि सुनुवाइ हुन सकेन
त्यस्तै नेकपा नेता बामदेव गौतमको मुद्दा पनि सुनुवाई हुन सकेन।  संवैधानिक इजलाशमा पाँच न्यायाधीश भेला हुनुपर्ने भएकाले गौतमको मुद्दा प्रभावित भएको हो। गत आइतबारदेखि सर्वोच्चको सुनुवाइ प्रभावित हुँदै आएको  छ। आइतबार एक न्यायाधीश उपस्थित भएका थिए भने सोमबार र मंगलबार २ न्यायाधीश उपस्थित भएका थिए । वुधवार तीन न्यायाधीश उपस्थित भएका छन्।  

सर्वोच्चमा अन्तरिम जारी गर्ने कि नगर्ने भनेर सुनुवाई हुन नसक्दा यसअघि जारी भएको अन्तरिम निरन्तर भएको छ।  स्वास्थ्य सामग्री खरिदमा अनियमितता र विवाद भएपछि सरकारले ओम्नीलाई कालोसूचीमा राखेको थियो। यसअघि सर्वोच्चले ओम्नीका पक्षमा अन्तरिम आदेश जारी गरेको  थियो।  

न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले ओम्नीकै पक्षमा हुने गरी असोज १२ गते अन्तरिम आदेश जारी गरेका थिए। 

सम्झौता अनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेको र कमसल सामग्री उपलब्ध गराएको भन्दै कालोसूचीमा राख्ने सरकारको सरकारको निर्णय गैरकानुनी भएको जिकीरसहित ओम्नी सर्वोच्च पुगेको थियो। ओम्नीका तर्फवाट सञ्चालक पारस केसीले असोज ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।  

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको छ। यसअघि उक्त कम्पनीले सम्झौता निरन्तर हुनुपर्ने जिकीर गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो।  

Ncell 2
Ncell 2

सरकारले ओम्नीलाई  भदौ २८ गते कालोसूचीमा राख्ने निर्णय गरेको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालोसूचीमा राखेको सार्वजनिक सूचनामार्फत् जानकारी दिएको थियो। कार्यालयले ओम्नीलाई एक वर्षसम्म सरकारी ठेक्कापट्टामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ। 

कार्यालयले भदौ २८ गते विभिन्न सरकारी निकायबाट प्राप्त भएको विवरणका आधारमा एक वर्षका लागि कालोसूचीमा राखेको सूचना प्रकाशन गरेको थियो। कार्यालयले सार्वजनिक खरिद अनुगमन ऐनमा दफा ५३ को उपदफा १ बमोजिम कालोसूचीमा  राखेको जनाएको थियो।

सम्बन्धित समाचार

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय किन रोक्यो सर्वोच्चले?

ओम्नीका पक्षमा सर्वोच्चको अन्तरिम आदेश

ओम्नी पहिलो मुद्दामा असफल भएपछि दोस्रो  मुद्दा लिएर पुग्यो सर्वोच्च

ओम्नी एक वर्षसम्म सरकारी ठेक्कापट्टामा सहभागी हुन नपाउने

अख्तियार र लेखा समितिले छानबिन गर्दागर्दै ओम्नी किन पुग्यो सर्वोच्च?

ओम्नीसँगको मेडिकल सामग्री खरिदबारे सार्वजनिक खरिद अनुगमनका प्रश्नैप्रश्न [रिपोर्टसहित]

यस्ता छन् मेडिकल सामग्री खरिदका 'खलपात्र' र उनीहरूको स्वार्थ-कथा

स्वास्थ्यमन्त्रीका सल्लाहकार कार्कीलाई लेखाको प्रश्न- ओम्नीसँगको खरिद प्रक्रियामा संलग्न हुने अधिकार कहाँबाट प्राप्त भयो?

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार : पैसा माग्दै ओम्नी पुग्यो सर्वोच्च, छलफलमा आउन आदेश

प्रधानमन्त्री मातहतकै सार्वजनिक खरिद अनुगमनले भन्यो- ओम्नीसँगको मेडिकल सामग्री खरिद कानुनविपरीत

मेडिकल सामग्री खरिदमा संलग्नहरू 'असिनपसिन', सांसदले यसरी पारे र्‍याखर्‍याख्ती

ओम्नीसँग मेडिकल सामग्री खरिदमा संलग्नले भने- भयावह समयको ख्याल गरौं

स्वास्थ्यमन्त्रीका सल्लाहकार कार्कीलाई लेखाको प्रश्न- ओम्नीसँगको खरिद प्रक्रियामा संलग्न हुने अधिकार कहाँबाट प्राप्त भयो?

ओम्नीसँगको सामग्री खरिदमा अर्को बदमासी, रकम भुक्तानी गरेपछि गुणस्तरको खोजी

ओम्नीसँग मेडिकल सामग्री खरिदमा सार्वजनिक लेखा समितिले देखेको प्रारम्भिक कमजोरी

ओम्नीसँगको खरिदमा लेखाले देख्यो अनियमितता नै अनियमितता, बचाउ गर्न सचिव र डिजीलाई हम्मे हम्मे

सार्वजनिक लेखा समितिले भन्यो- ओम्नीसँगको खरिद प्रक्रिया कानुन विपरीत

नेपाल एयरलाइन्सले अझै पाएन चीनबाट ओम्नीको मेडिकल सामग्री बोकेको भाडा

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
रविले भने– मन्त्री बनाइदिनुस् भनेर मिडिया ट्रायलमा गएर नबोलिदिनुहोला
सम्बन्धित सामग्री
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल उपसभापति अर्यालले पितृ शोकमा रहेका ओली परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत मोहन प्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जल... बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो । बुधबार, चैत ४, २०८२
नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले नि:शुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्म... बुधबार, चैत ४, २०८२
ताजा समाचारसबै
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक बुधबार, चैत ४, २०८२
रविले भने– मन्त्री बनाइदिनुस् भनेर मिडिया ट्रायलमा गएर नबोलिदिनुहोला बुधबार, चैत ४, २०८२
आजको दिनसम्म मन्त्रिपरिषद्को टुंगो लागेको छैन : रवि लामिछाने बुधबार, चैत ४, २०८२
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्