• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

नेपालगञ्ज जाँदै गरेको बस जुम्लामा दुर्घटना : दुई जनाको मृत्यु

जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।  बुधबार, मंसिर १५, २०७८

आगामी सातादेखि सुरु हुँदै बाघ गणना 

यही मंसिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९ सय क्यामेरा र १ सय गणक परिचालन हुने भएका छन्। बाघ गणनाको उद्घाटन चितव... बुधबार, मंसिर १५, २०७८

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप बस्दैनन् : सिन्जो आबे

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे जापान र अमेरिका शान्त नबस्ने चेतावनी दिएका छन्।  बुधबार, मंसिर १५, २०७८

१५ वर्षीय छात्रले विद्यालयमा गोली चलाउँदा अमेरिकामा तीन विद्यार्थीको मृत्यु

अमेरिकाको मिशिगनस्थित एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक जना शिक्षकसहित ८ जना घाइते भएका छन्।  बुधबार, मंसिर १५, २०७८

कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन ला... बुधबार, मंसिर १५, २०७८

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (बुधबार) विश्वासको मत लिँदै छन्। आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा शाहीले... बुधबार, मंसिर १५, २०७८

द्रुतमार्ग निर्माणको गतिमा खोकनाको ‘ब्रेक’, फेरि फेरिन सक्छ प्रस्थान विन्दु

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) तोकिएको समयमै बन्नेमा शंका उत्पन्न भएको छ। आर्थिक... बुधबार, मंसिर १५, २०७८

जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते 

बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन घाइते भएका छन्। बुधबार, मंसिर १५, २०७८

इजरायल रोजगारीमा जानेका लागि यी अस्पतालमा लगाइन्छ कोरोनाविरुद्धको खोप 

सरकारले इजरायल रोजगारीका छनोट भएका युवाका लागि काठमाडौंका विभिन्न पाँच अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ। बुधबार, मंसिर १५, २०७८

कोभ्याक्समार्फत आज नेपाल आइपुग्दै ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप

कोभ्याक्स सुविधामामार्फत आज (बुधबार) थप ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै छ। बुधबार, मंसिर १५, २०७८

दक्षिण कोरियामा पनि भेटियो कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हा... बुधबार, मंसिर १५, २०७८

२५ किलो चरेससहित एक महिला पक्राउ

प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेको प्र... बुधबार, मंसिर १५, २०७८

कांग्रेस धनकुटाको सभापतिमा राई विजयी

नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राई निर्वाचित भएका छन्। बुधबार, मंसिर १५, २०७८

कांग्रेस सोलुखुम्बुको सभापतिमा शेर्पा निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा निर्वाचित भएका छन्। शेर्पा दोस्रो चरणको मतदानबाट सभापतिमा निर्वाचित भएका... बुधबार, मंसिर १५, २०७८

कांग्रेस रसुवाको सभापतिमा देउवापक्षीय तामाङ सर्वसम्मत

पाली कांग्रेस रसुवाको सभापति पेम्बाछिरिङ तामाङ भएका छन्। उनी जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा कांग्रेस सभापति पदमा दोहोरिएका हुन्। बुधबार, मंसिर १५, २०७८

कांग्रेस मोरङको सभापतिमा लिम्बू निर्वाचित

नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। बुधबार, मंसिर १५, २०७८

राप्रपा महाधिवेशन : पूर्वराजा ज्ञानेन्द्रको ‘सन्देश’ले उत्साहित ‘पूर्वपञ्च’हरु

पूर्वपञ्चहरूको पार्टीको रुपमा चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुई वटा प्रमुख अजेन्डा छ, राजतन्त्र र हिन्दू राष्ट्र... बुधबार, मंसिर १५, २०७८
Previous 4671 4672 4673 4674 4675 Next
ताजा समाचारसबै
नीति तथा कार्यक्रममा अतिक्रमित भूमि फिर्ताको स्पष्ट प्रतिबद्धता माग बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) बिहीबार, वैशाख ३१, २०८३
सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आयोगको सूचना बिहीबार, वैशाख ३१, २०८३
एमालेको प्रश्न– प्रधानमन्त्री सदनमा नआएर फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ? बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो : निश्कल राई बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्