• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २३, २०८२ Fri, Jun 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
आफ्नो भवन नहुँदा डडेल्धुरा प्रहरीका ब्यारेक तथा चौकीहरु ३ वर्षदेखि भाडाको घरमा शौच गर्न पनि ब्यारेकबाट ३ सय मिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय आउनुपर्ने बाध्यता
64x64
नेपाल लाइभ मंगलबार, असोज ७, २०७६  १२:२६
1140x725

डडेल्धुरा- जिल्ला प्रहरी कार्यालय डडेल्धुराको ब्यारेक तीन वर्षदेखि भाडाको घरमा सञ्चालित छ। आफ्नै भवन जिर्ण भएपछि चर्को रकम तिरेर प्रहरी ब्यारेक भाडाको घरमा सञ्चादन हुँदै आएको हो।

२०७३ सालमा ब्यारेक जिर्ण भएपछि ४४ जना प्रहरी हवलदार र जवान भाडाको घरमा बस्दै आएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दाधिराम न्यौपानेले बताए। उनका अनुसार भाडा लिएको भवन पनि सानो हुँदा एउटै कोठामा ४ जनाका दरले बस्नुपर्ने बाध्यता छ।

जिल्ला प्रहरी कार्यालयबाट झन्डै ३ सय मिटरको दूरीमा ब्यारेक छ। कुनै आकश्मिक कामका लागि ब्यारेकमा रहेका प्रहरीलाई बोलाउन तथा खटाउनु परेमा समेत समस्या रहेको डिएसपी न्यौपाने गुनासो गरे। रातदिन जनताको शान्तिसुरक्षाका लागि खटिने प्रहरी अहिले आफैं असहज र असुरक्षित महसुस गरिरहेको उनको भनाइ छ।

‘एक त आफ्नो भवन नहुँदा महँगो रकम तिरेर भाडाको घरमा बसेका छौं, घर मालिकको तनाव छँदैछ। त्यसमाथि आकश्मिक कामका लागि ब्यारेकमा बस्ने प्रहरीलाई बोलाउनै समस्या छ,’ उनले भने, ‘प्रहरीलाई गाउँ जस्तै स्थानमा भाडाको घरमा बसाइएको छ, घरमा घेरबार केही छैन। भिड नियन्त्रणमा वा अन्य ठाउँमा खटिँदा कसैलाई चित्त नबुझेको हुनसक्छ, रिस उठेको हुनसक्छ, त्यसकारण पनि खुल्ला घरमा बस्दा प्रहरी आफैं असुरक्षित छ।’

हवलदारमाथिका पदका लागि भने जिल्ला प्रहरी कार्यालयमा बस्ने व्यवस्था मिलाइएको उनले जनाए। हाल ब्यारेकमा बस्ने प्रहरीहरुलाई खानादेखि शौच तथा नुवाइधुवाइ गर्नसमेत जिल्ला प्रहरी कार्यालय परिसरमा आउनुपर्ने बाध्यता रहेको प्रहरी जवान नविन पन्तले गुनासो गरे। ‘४४ जना छौं। पानी १५ मिनेट मात्र आउँछ शौचालय जान पनि पुग्दैन,’ पन्तले भने, ‘सुत्न पनि एउटै कोठामा ४ जना, कहिलेकाहीँ दंगा आएको बेला ५ जनासम्म सुत्नुपर्छ। ड्युटी आउन-जान पनि समस्या छ।’

३ वर्षमा १५ लाख ८४ हजार भाडामा खर्च
ब्यारेक भवनको भाडावापत डडेल्धुरा प्रहरीले मासिक ४४ हजारका दरले वार्षिक ५ लाख २८ हजार रुपैयाँ भुक्तानी गर्ने गरेको छ। पछिल्लो ३ वर्षमा घरभाडामा मात्रै १५ लाख ८४ हजार रुपैयाँ खर्च भएको प्रहरी नायब उपरिक्षक न्यौपानेको भनाइ छ।

जनतासँग प्रत्यक्षरूपमा जोडिएको नेपाल प्रहरी नै अरुको भवनमा कष्टकर रुपमा बस्नुपर्दा कार्यसम्पादनमा असर पर्ने उनले बताए। सामान्यतया खाने, बस्ने, शौचालयलगायतका आधारभूत कुरा परिपूर्ति नहुँदा प्रहरीलाई दैनिक कार्यसम्पादनमा असर पर्नेगरेको न्यौपानेको भनाइ छ। यो आर्थिक वर्षको मंसिर महिनासम्ममा नयाँ भवन निर्माण गर्ने तयारीमा रहेको डिएसपी न्यौपानेले जानकारी दिए।

Ncell 2
Ncell 2

६ प्रहरी चौकी भाडामा, शीर्ष चौकी जिर्ण भवनमा
डडेल्धुरा जिल्लामा स्थानीय तहमा रहेका ६ प्रहरी चौकी भाडाका जिर्ण भवनमा सञ्चालित छन्। जिल्लाको भित्री मधेसमा पर्ने भारतसँगको सीमा प्रहरी चौकी तातोपानी, स्याउले, गाङ्खेत, रुपाल, देवलदिव्यपुर, आलिताल प्रहरी चौकीहरु भाडाका भवनबाटै सुरक्षा दिन बाध्य छन्।

तातोपानी चौकीले ३ हजार ९ सय ९३, स्याउलेको ६ हजार, गाङ्खेतले ३ हजार ३ सय २८, रुपाल चौकीले ३ हजार ७ सय २७, देवलदिव्यपुरले ३ हजार ९ सय ९३, र आलिताल प्रहरी चौकीले मासिक ३ हजार ९ सय ९३ रुपैयाँ भाडावापत तिर्ने गरेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। तीन वर्षमा यी चौकीहरुको भाडा ९ लाख १ हजार २ सय तिरिएको पनि कार्यालयको लेखा शाखाको भनाइ छ। सबै ६ स्थानमै प्रहरीको आफ्नो जमिन नहुँदा भाडामा बस्नु परेको हो।

पछिल्लो ३ वर्षमा जिल्ला प्रहरी कार्यालयले घरको भाडावापत मात्रै २४ लाख ८५ हजार २ सय रुपैयाँ बुझाउने गरेको छ।

जिल्लाका अधिकांश चौकीहरुको अवस्था नाजुक छ। त्यसमाथि आलिताल गाउँपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयको भवन सभेत जिर्ण रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

एकजनाले कम्तीमा ४ सयलाई सुरक्षा दिनुपर्ने अवस्था
जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ३ सय ५० जना प्रहरीको दरबन्दी रहेको भए पनि अहिले २ सय ५० को हराहरीमा मात्रै रहेको प्रहरी नायब उपरिक्षक दाधिराम न्यौपानेले बताए। विभिन्न स्थानमा आवश्यकता अनुसार अस्थाई प्रहरी पोष्ट भएकाले पनि जनशक्ति अभाव छ।

जिल्लामा हाल खटिएका प्रहरी संख्याको आधारमा एक जनाले कम्तीमा पनि ४ सय जनालाई सुरक्षा दिनुपर्ने अवस्था छ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी
लगानी बोर्डले स्वीकृत गर्‍यो सवा खर्ब रुपैयाँ लगानी
अख्तियारको मुद्दा पार्टी विरूद्ध भएको षड्यन्त्रको घटना– एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
लगानी बोर्डले स्वीकृत गर्‍यो सवा खर्ब रुपैयाँ लगानी बिहीबार, जेठ २२, २०८२
अख्तियारको मुद्दा पार्टी विरूद्ध भएको षड्यन्त्रको घटना– एकीकृत समाजवादी बिहीबार, जेठ २२, २०८२
नेपालले बढायो युएई जाने नेपाली श्रमिकको तलब बिहीबार, जेठ २२, २०८२
विपद्को सामना गर्न विश्वव्यापी सहकार्य जरुरी छ: सचिव दुवाडी बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरु,  विपक्षी दलको अवरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरु, विपक्षी दलको अवरोध कायमै (भिडियो) बिहीबार, जेठ २२, २०८२
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो)
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो)
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो) बिहीबार, जेठ २२, २०८२
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो)
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो) बिहीबार, जेठ २२, २०८२
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो)
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
आरसिबीको जितको उत्सव मनाउने क्रममा भागदौड, ११ जनाको मृत्यु, ३३ जना घाइते बिहीबार, जेठ २२, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्