• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बम्जनबाट बलात्कृत किशोरीको बयान : सहनै नसकेपछि आत्महत्या गर्न खोजें

64x64
दुर्गा दुलाल शनिबार, असार २०, २०७७  १३:२१
1140x725

काठमाडौं-आफूलाई तपस्वी भन्ने रामबहादुर बम्जनले आश्रममा आनी बन्न आएकी किशोरीलाई पटक–पटक बलात्कार गर्नुका साथै मानसिक र शारीरिक यातनासमेत दिएको खुलेको छ । 

अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा उनले बम्जनको बलात्कार सहन नसकेर आत्महत्याको असफल प्रयाससमेत गरेको बताएकी छन्। 

बम्जनविरुद्ध बिहीबार १४ वर्ष कैद तथा क्षतिपूर्तिको माग गर्दै सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ। प्रहरीले पक्राउ गर्न तीन पटकसम्म अप्रेसन चलाए पनि उनी उम्कँदै आएका छन्। त्यसपछि प्रहरीले फरार अभियुक्त भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको छ। 

यो पनि पढ्नुहोस्

बम्जनविरुद्ध दुई अभियोग, १४ वर्ष कैद र क्षतिपूर्ति भराउन मागशुक्रबार, असार १९, २०७७

बयानमा किशोरीले आफूलाई बम्जनले पटक–पटक बलात्कार गरेको र घटना अरुलाई जानकारी भएपछि त्यसलाई लुकाउन आफूमाथि ८ लाख रुपैयाँ चोरीको आरोप लगाएको बताएकी छन्। गुरु मानेको व्यक्तिबाट बलात्कृत भएपछि आफूले आश्रमभित्रै आत्महत्या गर्ने प्रयास पनि गरेको तर साथीहरुले थाहा पाएर सफल हुन नसकेको बयान उनले दिएकी छन्। 

अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा उनले आफू आश्रमबाट निस्कन चाहेको बताउँदा पटक–पटक कुटपीट गर्ने अनि मानसिक र शारीरिक यातना दिइएको बताएकी छन् ।  बलात्कारपछि बम्जनकी श्रीमती दीपशिखा बम्जनले समेत कुुटपीट गरेको बयानमा उल्लेख  छ। 

पीडित किशाेरीकाे बयान

२०७१ साउन २८ मा गुरुको दर्शनका लागि पुगेको आफूलाई बुबाले आनी बनाउन उक्त आश्रममा छाडेर गएको र त्यसपछि सिन्धुपाल्चोकको आश्रममा २ वर्ष बसेर सर्लाहीको पत्थरकोट आश्रममा पुगेको उनले बयानमा उल्लेख गरेकी छन्। ‘गुरुको उक्त कार्यको विरोध गर्दा एक्कासी बुबालाई झिकाएर ८ लाख चोरीको आरोप लगाए, अनि म र मेरो भाइलाई आश्रमबाट निकालिदिए,’ बयानमा उनले भनेकी छन्। 

पीडित किशाेरीकाे बयान

घटनास्थलको मुचुल्का भन्छ-फकाएर कोठामा बोलाए अनि जबर्जस्ती गरे

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा बम्जन तपस्वी नभई ‘यौन शोषक’ भएको दाबी गरिएको छ। अनुसन्धानका क्रममा प्रहरीले तयार पारेको घटनास्थलको मुचुल्कामा १८ वर्षकी अनुयायीलाई फकाएर काम छ भन्दै बोलाउने अनि कोठाभित्र छिरेपछि चुकुल लगाएर जबर्जस्ती गर्ने गरेको उल्लेख छ।  

Ncell 2
Ncell 2
nimb
nimb

सर्लाही लालबन्दी नगरपालिका १२ पत्थरकोटस्थित महासम्बोधी धर्म संघको आश्रममा रहेको टायलको छाना भएको २ तल्ले घरमा बम्जन बस्ने, खाने, पुजा गर्ने र सुत्ने कोठा रहेको प्रतिवेदनमा उल्लेख छ। 

‘२०७३ साउन २० गते १८ वर्षकी ‘क’ (नाम परिवर्तन) लाई ललाईफकाई आफू सुत्ने कोठामा बोलाएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कोठामा आएपछि बम्जनले चुकुल लगाए र कोठाभित्र रहेको प्लाष्टिकको कार्पेटमा लडाइ रुन–कराउन नदिई,  हार गुहार गर्न नदिई मुख थुनि दुवै हात समाएर जबर्जस्ती करणी गरेको,’ प्रतिवेदनमा उल्लेख छ। 

पीडितका दाजुको बयान-मलाई तिम्रो शरीर चाहिन्छ भन्थे बम्जन 

बम्जनले आफ्नी बहिनीलाई पटक–पटक बलात्कार गर्ने गरेको बयान पीडितका दाइले दिएका छन्। उनले (अदालतको बयानमा ‘क ४’ नाम उल्लेख) गरेको कागजमा बहिनीलाई बम्जनले किचनमा सुतेको अवस्थामा बोलाएर बलात्कार गरेको उल्लेख छ। 

पीडितका दाजुले गरेको कागज 

‘मलाई तिम्रो शरीर चाहिन्छ भन्दै बम्जनले संवेदनशील अंगमा छुने, सम्सुम्याउने र फकाउने गरेको बहिनीले मलाई बताइन्,’ पीडित किशोरीका दाजुले भने, ‘बम्जनले दिएको पीडा सहन नसकी काठमाडौं भागेर आएकी थिइन्।’ आनी बन्न गएकी आफ्नी नाबालक बहिनीलाई जबर्जस्ती करणी गरेकाले हदैसम्म सजाय हुनुपर्ने उनले गरेको बयानको कागजमा उल्लेख छ ।  

याे पनि

असफल अपरेसनको अन्तरकथा : तालिमप्राप्त कुकुरदेखि अत्याधुनिक मेसिनसम्म फेल

'लिटिल बुद्ध' दाबी गर्ने बम्जनको आश्रममा १० घण्टा प्रहरीको 'सर्च अपरेसन', नतिजा रित्तै

आश्रममा बम्जन नभेटिएपछि पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर

सिन्धुलीको आश्रममा भेटिएनन् बम्जन, अन्य आश्रममा पनि खोजी सुरु

बम्जनलाई पक्राउ गर्न अदालतको अनुमति, प्रहरी आश्रममा

बम्जनमाथि अनुसन्धान सुरु, सिआइबीको टोली पुग्यो सिन्धुपाल्चोक

बम्जनपीडित भन्छन्– आश्रममै मरेको भए लास पाऊँ , बाँचेको भए भेट्न पाऊँ

तपस्वी बम्जनलाई बलात्कारको आरोप

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्