• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ५, २०८३ Sat, Nov 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

घाइते हुने गरि श्रीमती कुट्ने श्रीमान् पक्राउ

64x64
नेपाल लाइभ शनिबार, मंसिर ५, २०८३  १८:००
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083


मुगु - जुम्लामा श्रीमानको कुटपिट बाट २० वर्षीया एक महिला गम्भीर घाइते भएकी छन् । हिमा गाउँपालिका–७ मच्ची गाउँकी कर्मकन्या वड श्रीमानको 
मुगु - जुम्लामा श्रीमानको कुटपिट बाट २० वर्षीया एक महिला गम्भीर घाइते भएकी छन् । हिमा गाउँपालिका–७ मच्ची गाउँकी कर्मकन्या वड श्रीमानको कुटपिट बाट घाइते भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचाररत रहेकी छन् ।
गत मंसिर ३ गतेदेखि अस्पतालमा उपचार गराइरहेकी कर्मकन्याको मुख र कानमा गम्भीर चोट लागेको छ। पीडितका अनुसार उनका २२ वर्षीय श्रीमान् उमेश त्रिरुवाले नशा सेवन गरी पटक–पटक कुटपिट गर्दै आएका थिए।
यसपटकको कुटपिटबाट उनको माथिल्लो ओठमा गम्भीर चोट लागेको र कानबाट समेत रगत बगेको पीडितले बताएकी छन्। यसअघि पनि पटक–पटक कुटपिटमा परेको उनको भनाइ छ।
पीडितको माइतीघर सिंजा गाउँपालिका–२ चुलेल गाउँ हो। उनका दाइ सुनजित वडका अनुसार बहिनीले लामो समयदेखि श्रीमान्को हिंसा सहँदै आएकी थिइन्। घरबार बिग्रिन नदिन परिवारले पटक–पटक मिलापत्र गराएर श्रीमान्को घर पठाए पनि हिंसा नरोकिएको उनले बताए।
पीडित परिवारले घटनामा श्रीमान् उमेश त्रिरुवा र सासू धौली त्रिरुवाको समेत संलग्नता रहेको आरोप लगाएको छ। घटनालाई ज्यान मार्ने उद्योगसँग सम्बन्धित भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आरोपित उमेश त्रिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।
घरेलु हिंसाविरुद्ध न्यायको माग
घरपरिवार र समाजको डरले पटक–पटक हिंसा सहन बाध्य भएकी कर्मकन्याको घटनाले जुम्लामा घरेलु हिंसाको गम्भीर अवस्थालाई पुनः उजागर गरेको छ।
घरबार जोगाउने नाममा महिलामाथि हुने हिंसालाई सामान्य रूपमा लिन नहुने भन्दै पीडितको सुरक्षा, उपचार र न्याय सुनिश्चित गर्नुपर्ने आवाज उठेको छ।
विवाहको अर्थ हिंसा सहनु होइन। कुनै पनि बहानामा महिलामाथि कुटपिट र दुर्व्यवहार स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिने व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ । बाट घाइते भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचाररत रहेकी छन् ।
गत मंसिर ३ गतेदेखि अस्पतालमा उपचार गराइरहेकी कर्मकन्याको मुख र कानमा गम्भीर चोट लागेको छ। पीडितका अनुसार उनका २२ वर्षीय श्रीमान् उमेश त्रिरुवाले नशा सेवन गरी पटक–पटक कुटपिट गर्दै आएका थिए।
यसपटकको कुटपिटबाट उनको माथिल्लो ओठमा गम्भीर चोट लागेको र कानबाट समेत रगत बगेको पीडितले बताएकी छन्। यसअघि पनि पटक–पटक कुटपिटमा परेको उनको भनाइ छ।
पीडितको माइतीघर सिंजा गाउँपालिका–२ चुलेल गाउँ हो। उनका दाइ सुनजित वडका अनुसार बहिनीले लामो समयदेखि श्रीमान्को हिंसा सहँदै आएकी थिइन्। घरबार बिग्रिन नदिन परिवारले पटक–पटक मिलापत्र गराएर श्रीमान्को घर पठाए पनि हिंसा नरोकिएको उनले बताए।
पीडित परिवारले घटनामा श्रीमान् उमेश त्रिरुवा र सासू धौली त्रिरुवाको समेत संलग्नता रहेको आरोप लगाएको छ। घटनालाई ज्यान मार्ने उद्योगसँग सम्बन्धित भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आरोपित उमेश त्रिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।
घरेलु हिंसाविरुद्ध न्यायको माग
घरपरिवार र समाजको डरले पटक–पटक हिंसा सहन बाध्य भएकी कर्मकन्याको घटनाले जुम्लामा घरेलु हिंसाको गम्भीर अवस्थालाई पुनः उजागर गरेको छ।
घरबार जोगाउने नाममा महिलामाथि हुने हिंसालाई सामान्य रूपमा लिन नहुने भन्दै पीडितको सुरक्षा, उपचार र न्याय सुनिश्चित गर्नुपर्ने आवाज उठेको छ।
विवाहको अर्थ हिंसा सहनु होइन। कुनै पनि बहानामा महिलामाथि कुटपिट र दुर्व्यवहार स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिने व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विस्तृत शान्ति सम्झौताको २० वर्षः संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय
घाइते हुने गरि श्रीमती कुट्ने श्रीमान् पक्राउ
ड्रिङ्स ब्रेकलगत्तै लुम्बिनीको साझेदारीमा पनि ब्रेक
सम्बन्धित सामग्री
घाइते हुने गरि श्रीमती कुट्ने श्रीमान् पक्राउ शनिबार, मंसिर ५, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
कुटिएका वृद्धको उपचारका क्रममा मृत्यु, कुटपिटमा संलग्नताको आरोपमा युवक पक्राउ प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति लागूऔषध गाँजा सेवनकर्ता रहेको र मृतक तथा शारीरिक रूपमा अशक्त व्यक्तिका लागि गाँजा किनबेच गर्ने... शनिबार, मंसिर ५, २०८३
ताजा समाचारसबै
विस्तृत शान्ति सम्झौताको २० वर्षः संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय शनिबार, मंसिर ५, २०८३
घाइते हुने गरि श्रीमती कुट्ने श्रीमान् पक्राउ शनिबार, मंसिर ५, २०८३
ड्रिङ्स ब्रेकलगत्तै लुम्बिनीको साझेदारीमा पनि ब्रेक शनिबार, मंसिर ५, २०८३
पहिलो १० ओभरमा लुम्बिनीको ७४ रन शनिबार, मंसिर ५, २०८३
एनपीएल फाइनल: पहिलो पावर प्ले सकिँदा सुदूरलाई दुई सफलता, लुम्बिनीको ३७ रन शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्