काठमाडौं– एनपीएल सिजन ३ को उपाधि भिडन्तमा पहिलो पावर प्ले सकिँदासम्म सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सको दुई विकेट निकालेको छ ।
सुदूरका लागि स्कट कुग्लेइन र दीपेन्द्र सिंह ऐरीले सफलता दिलाएका हुन् ।
लुम्बिनीले आसिफ शेख र डार्सी सर्टलाई गुमाएको हो । पहिलो पावर प्ले सकिँदा लुम्बिनीले २ विकेट गुमाएर ३७ रन बनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।