• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उपाध्यक्ष साढे ६ लाख धरौटीमा रिहा, वडाध्यक्ष र नेकपा नेता फरार सूचीमा

64x64
नारायण अधिकारी शुक्रबार, कात्तिक २९, २०७६  ०८:५१
1140x725

काठमाडौं– रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्की दिँदै मोटो रकम असुल्न खोज्ने कार्यमा संलग्न रहेको आरोप लागेकी सोही गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल धरौटीमा रिहा भएकी छिन् ।

अध्यक्ष खड्कालाई फिरौती माग्दै नदिए अपरहण र ज्यान मार्ने धम्की दिन कार्यमा संलग्न लोप्चन लामा भनिने मिलन तामाङ र अमृत तामाङलाई गत साउन २४ गते महानगरीय प्रहरी अपराध महाशाखाले गोली हानेर पक्राउ गरेको थियो ।

पक्राउ परेका ती दुईजनाको बयानबाट सोही गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल, सोही गाउँपालिकाको ७ नम्बरका वडाध्यक्ष सुवास बोहरा र तत्कालीन माओवादी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामेछाप नेता सुदिप भनिने धुव्र कार्कीको संलग्नता रहेको खुलेको थियो ।

उनीहरुको समेत संलग्नता देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले तीनै जना विरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको थियो । तर उनीहरु पक्राउ भने परेका थिएनन् । पक्राउ पूर्जी जारी भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी कृष्ण चन्दले पक्राउका लागि रामेछाप प्रहरीलाई निर्देशन दिएको बताएका थिए ।

उनीहरु पक्राउ नपरेपछि परिसरले अनुसन्धान सकेर सरकारी वकिलकोमा फाइल बुझाएको थियो । सरकारी वकिल कार्यालयले फिरौती र ज्यान मार्ने धम्कीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

त्यसपछि गत बुधबार अदालतमा उपाध्यक्ष दाहाल अदालतमा उपस्थित भएकी थिइन् । उनलाई ६ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । त्यसैदिन धरौटी तिरेर उनी रिहा भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो ।

गत साउनमा पक्राउ गर्ने क्रममा गोली प्रहारबाट घाइते भएका मिलन ।

सोही घटना अभियुक्त वडाध्यक्ष बोहरा र नेकपा नेता कार्की भने अझै फरार सूचिमा छन् । उनीहरुविरुघ पनि फिरौती र ज्यान मार्ने धम्कीमा अदालतमा मुद्दा दायर भएको छ । उनीहरु भने अहिलेसम्म अदालतमा उपस्थित नभएको अदालत स्रोतले जानएको छ। 

यसअघि प्रहरीले साउन २४ गते दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको थियो। अपराध महाशाखाको टोलीले स्वयम्भुको विजेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको थियो। एक घरमा लुकेर बसेका उनीहरुलाई पक्राउ गर्न खोज्दा भागेका थिए। त्यसक्रममा प्रहरीले गोली चलाउँदा लोप्चन लामा भनिने मिलन तामाङको घुँडामा दुई वटा गोलीसमेत लागेको थियो। सो क्रममा उनीसँगै रहेका अमृत तामाङ पनि पक्राउ परेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

 

उनीहरुले एक महिनादेखि रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई फोनबाट धम्की दिँदै २ करोड माग्दै आएका थिए। उक्त योजना उपाध्यक्ष, वडाध्यक्ष्य र नेकपा नेता कार्कीकै योजनामा भएको बताएका थिए । 

काठमाडौंको बानेश्वरमा समेत घर भएका खड्का केही समयदेखि काठमाडौं नै बस्दै आएका थिए। ती व्यक्तिहरुले २ करोड रुपैयाँ नदिए छोरीको अपहरण गरी हत्या गर्नेसम्मको धम्की दिने गरेका थिए। खड्काकी ८ वर्षकी छोरी छिन्।

घर नजिकै आएर रेकी गर्दै उनीहरुले खड्का ‘तँ कस्तो लुगा लगाएर कहाँ जाँदैछस् भन्ने सबै थाहा छ भन्दै’ फोनमार्फत धम्की दिने गरेका थिए । ‘गोली खर्च गर्नु नपरोस्’ भन्दै एक महिनादेखि धम्की खेप्दै आएका अध्यक्ष खड्काले त्यसपछि भने प्रहरीमा उजुरी दिएका थिए।

उनीहरुले लिखु हाइड्रोबाट २० लाख र रोड कन्सट्रक्सनबाट ३० लाख रुपैयाँसमेत मागेको प्रहरीकहाँ मौखिक उजुरी परेको थियो । आफूमाथि लागेको आरोपको खन्डन् गर्दै वडाध्यक्ष बोहोराले यसअघि एक विज्ञप्ति समेत निकालेका थिए । 

यो पनि

गाउँपालिका अध्यक्षलाई २ करोड फिरौती माग्ने कार्यमा उपाध्यक्ष र वडाध्यक्षकै संग्लनता

गाउँपालिका अध्यक्षको घर रेकी गर्दै एक महिनादेखि पिछा, २ करोड नदिए छोरीको हत्या गर्ने धम्की

काठमाडौंको स्वयम्भूमा गोली चल्यो, एक जना पक्राउ

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई मंगलबार, जेठ १९, २०८३
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्ने भारतको स्पष्टीकरण मंगलबार, जेठ १९, २०८३
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल मंगलबार, जेठ १९, २०८३
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार रुपैयाँ धरौटी मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्