लिट्मस केबलस्ले ल्यायो ‘वायरिङ दमदार, घर शानदार’
लिटमस केबलस्, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले चाडपर्वको अवसरमा उपभोक्ता लक्षित ‘वाइरिङ दमदार, घर शासानदार’ योजना ल्याएको छ। योजनाअन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउने कम्पनी...
मंगलबार, भदौ २१, २०७९