काठमाडौं– एनपीएल तेस्रो सिजन अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध पहिलो पावर प्ले ६ ओभर सकिँदा पोखरा एभेन्जर्सले २ विकेटको क्षतिमा ५३ रन बनाएको छ ।
१४८ रनको लक्ष्य पछ्याएको पोखराले सुरुवातमै दुई विकेट गुमाएको हो ।
पोखराका लागि अहिलेसम्म दिनेश खरेलले ३ रन बनाएर आउट भए भने महेदी हसनले ८ रन मात्र जोडे । कुशल भुर्तेले ३५ रनमा अविजित खेलिरहेका छन् भने साकिब अल हसनले उनलाई साथ दिइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।