• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

नेतृत्वको आकांक्षा राखेका लिङ्देनलाई कमल थापाको जवाफ– ४ वर्ष कुर्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनबाट नेतृत्वको आकांक्षा राखेका राजेन्द्र लिंदेनलाई वर्तमान अध्यक्ष कमल थापाले अझै ४ वर्ष कुर्न भनेका छन्। बुधबारदेखि सुरु महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै थापाले पार्टीलाई बलियो बनाएर नेतृत्व हस्तान्तरण गर्ने बताए। बुधबार, मंसिर १५, २०७८

राप्रपाको महाधिवेशनमा पुगेर ईश्वर पोखरेलले भने– सत्ता गठबन्धन गलत छ

नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले सत्ता गठवन्धनमा नाममा संविधान नमान्ने, विकास गर्न नदिने र देशको स्वाभिमानको बेवास्... बुधबार, मंसिर १५, २०७८

कांग्रेस महाधिवेशन : जिल्ला सभापतिमा देउवापक्ष स्पष्ट बहुमततर्फ

नेपाली कांग्रेसकाे महाधिवेशनअन्तर्गत जिल्ला सभापति पदमा सभापति शेरबहादुर देउवा पक्ष स्पष्ट बहुमततर्फ अगाडि बढेका छन्। संस्थापन पक्षल... बुधबार, मंसिर १५, २०७८

राप्रपा महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने- थोरै पार्टी हुनु राम्रो हो

'तीनवटा पार्टी मिलेर एकता गर्नुभएको छ। यसका लागि धन्यवाद', राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा मंगलबार सम्बोधन गर्दै उनले भने, 'नेपाल... बुधबार, मंसिर १५, २०७८

एमालेलाई विधि, पद्धति र सिद्धान्तमा हिँडाउन अन्तिमसम्म प्रयत्न गरेँ : भीम रावल

एमालेको दशौं महाधिवेशनमा अध्यक्षको प्रत्यासी बनेर पराजित भएका नेता भीम रावलले आफूले पार्टीलाई विधि, पद्धति र सिद्धान्तमा हिँडाउन अन्... बुधबार, मंसिर १५, २०७८

प्रचण्डको भनाइमा राप्रपा नेता चन्दको ठट्यौली : सीपीजी राप्रपामा आउनुभयो भने स्वागत गर्छौं

राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले नेकपा मालेका अध्यक्ष सीपी मैनाली आफ्नो पार्टीमा आए स्वागत गर्ने बताएका छन्। बुधबार, मंसिर १५, २०७८

प्रचण्डको सीपीलाई कटाक्ष- राप्रपाको अध्यक्ष बन्ने तयारी गर्नुभएछ, बधाई

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै मञ्चमा रहेका नेकपा (माले)का अध्यक्ष सीपी मैनालीमाथि कटाक्ष गरेका छन्... बुधबार, मंसिर १५, २०७८

एमाले उच्च तहमा पहिलोपल्ट मधेशी र दलित

नेकपा एमालेको पदाधिकारीमा पहिलोपल्ट दलित र मधेशी समुदायका नेताहरु निर्वाचित भएका छन्। दशौं महाधिवेशनबाट सचिवमा छविलाल विश्वकर्मा र र... बुधबार, मंसिर १५, २०७८

प्रदेश सभापतिसहितका पदाधिकारीमा उम्मेदवारी टुङ्‍गो लगाउन पौडेलपक्षले तोक्यो नेताहरुको जिम्मेवारी

नेपाली कांग्रेसको संस्थापनइतरले प्रदेश अधिवेशनका उम्मेदवारी टुङ्ग्याउन नेताहरुलाई जिम्मेवारी दिएको छ। बुधबार, मंसिर १५, २०७८

एमाले महाधिवेशनमा नगएका प्रचण्ड र माधव राप्रपा महाधिवेशनमा सहभागी

चितवनमा सम्पन्न नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’... बुधबार, मंसिर १५, २०७८

लिङ्देनले कमल थापालाई भने- समयको पदचाप बुझ्नुस्

राप्रपाका एक मात्र सांसद् राजेन्द्र लिङ्देनले समयको पदचाप बुझ्न अध्यक्ष कमल थापालाई आग्रह गरेका छन्। बुधबार सुरु महाधिवेशनमा सम्बोधन... बुधबार, मंसिर १५, २०७८

राप्रपा महाधिवेशनको उद्घाटनसत्र सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ। बुधबार अपराह्न काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो।... बुधबार, मंसिर १५, २०७८

कांग्रेस सांसद प्रकाश स्नेहीले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रसेका सांसद प्रकाश स्नेहीले आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। सानै उमेरदेखि  सक्रिय राजनीत... बुधबार, मंसिर १५, २०७८

कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन ला... बुधबार, मंसिर १५, २०७८

कांग्रेस धनकुटाको सभापतिमा राई विजयी

नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राई निर्वाचित भएका छन्। बुधबार, मंसिर १५, २०७८

कांग्रेस सोलुखुम्बुको सभापतिमा शेर्पा निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा निर्वाचित भएका छन्। शेर्पा दोस्रो चरणको मतदानबाट सभापतिमा निर्वाचित भएका... बुधबार, मंसिर १५, २०७८

कांग्रेस रसुवाको सभापतिमा देउवापक्षीय तामाङ सर्वसम्मत

पाली कांग्रेस रसुवाको सभापति पेम्बाछिरिङ तामाङ भएका छन्। उनी जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा कांग्रेस सभापति पदमा दोहोरिएका हुन्। बुधबार, मंसिर १५, २०७८
Previous 54 55 56 57 58 Next
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्