• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

लुम्बिनी प्रदेशमा जसपाका २९  उम्मेदवार

जनता समाजवादी पार्टी, नेपालले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा २९ जनाको उम्मेदवारी दर्ता गरेको छ। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पनि जसपाको तर्फबाट बाँके–२ बाट उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी... सोमबार, असोज २४, २०७९

प्रतिनिधि सभातर्फ ९.३१ र प्रदेश सभातर्फ ८.६१ प्रतिशत महिला उम्मेदवार

निर्वाचन आयोगको सूचना प्रणालीमा सोमबार बिहानसम्म प्रविष्ट भएको तथ्यांक अनुसार प्रतिनिधि सभातर्फ करिब ९.३१२ प्रतिशत महिला उम्मेदवार छ... सोमबार, असोज २४, २०७९

ज्यान मार्ने उद्योगका फरार अभियुक्तले जब वारेसमार्फत् दर्ता गराए उम्मेदवारी

प्रहरीले पक्राउ गर्ने जानकारी पाएपछि उनी उम्मेदवारी दर्ता गर्न आएनन्। उनले आफ्नो उम्मेदवारी अधिवक्ता एवं एक जनप्रतिनिधिमार्फत् वारेस... सोमबार, असोज २४, २०७९

यी हुन् माओवादी केन्द्रका प्रतिनिधि सभाका उम्मेदवारहरू [पूर्णसूची]

माओवादी केन्द्रकै भागमा परेको रुपन्देही क्षेत्र नम्बर १ मा भने एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका धनश्याम भुसाललाई सघा... सोमबार, असोज २४, २०७९

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारविरुद्ध आज दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने

उजुरी दिइसकेपछि उक्त उजुरीमाथि आजै बेलुका ५ बजेदेखि जाँचबुझ गरिनेछ। उक्त जाँचबुझपछि मंगलबार बेलुका ५ बजेसम्म उजुरीमाथि निर्णय गर्ने... सोमबार, असोज २४, २०७९

यसपटक टिकटबाट बञ्चित गरिएपछि अर्को चुनावमा पनि नउठ्ने कांग्रेस नेता शाहीको घोषणा

आइतबार राति सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि राख्दै शाहीले अबको पाँच वर्षपछि हुने कुनै पनि चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन... सोमबार, असोज २४, २०७९

उम्मेदवारी दर्तालगत्तै बेपत्ता परिवार भेट्न पुगिन् काठमाडौं–२ की उम्मेदवार घर्ती 

उम्मेदवारी दर्ता गरेलगत्तै उनी बेपत्ता परिवार भेट्न काठमाडौं २ मा रहेको कागेश्वरी मनोहरा वडा नम्बर –६ मूलपानीमा पुगेकी थिइन्। मूलपान... सोमबार, असोज २४, २०७९

कमल थापा : पाँच पटक एमालेसँगै हार, अहिले एमालेले नै दिँदैछ साथ

घनश्याम भुसाललाई टिकट नदिइएको र थापालाई दिइएको भन्दै एमालेप्रति आफ्नै कार्यकर्ताले समेत सामाजिक सञ्जालमार्फत् व्यंग्य गरेको पढ्न सकि... सोमबार, असोज २४, २०७९

कांग्रेसमा दलित उम्मेदवार शून्य, एमाले र माओवादीबाट १-१ जना

प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले दलित समुदायबाट एक जना पनि उम्मेदवार उठाएको छैन। आइतबार, असोज २३, २०७९

प्रभु साहद्वारा एमालेविरुद्ध विद्रोह, मधेशमा जसपाका सबै उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवार खडा 

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। उनले एमालेबाट पाएको टिकटसमेत बहिस्कार... आइतबार, असोज २३, २०७९

प्रधानमन्त्री सहित संघीय सरकारका १६ मन्त्रीले दिए उम्मेदवारी

प्रधानमन्त्री सहित संघीय सरकारका १६ जना मन्त्रीले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। आइतबार, असोज २३, २०७९

त्यसपछि रोकिए स्वर्णिम वाग्ले

देउवाले वाग्लेलाई टिकट दिन रुचि नदेखाएको देखिएपछि उक्त पक्षका वाग्लेप्रति सकारात्मक नेताहरुसमेत बोल्न सकेनन्। कुनै समय वाग्ले देउवान... आइतबार, असोज २३, २०७९

प्रभावशाली नेता : कोहीले टिकटै पाएनन्, कोहीले दिँदा पनि लिएनन्

दलहरुले कतिपय प्रभावशाली नेताहरुलाई नै उम्मेदवार बन्नबाट बञ्चित गराएका छन् भने कतिपयले टिकट पाउँदा समेत उम्मेदवार बन्न अस्वीकार गरेक... आइतबार, असोज २३, २०७९

गठबन्धनका विक विरुद्ध समाजवादीका शाहीको उम्मेदवारी

बाजुराको प्रदेश 'क' बाट उनले मनोनयन दर्ता गराएका हुन्। गठबन्धनको भागबन्डा अनुसार 'क' माओवादी केन्द्रको भागमा परेको छ। सो क्षेत्रमा म... आइतबार, असोज २३, २०७९

प्रतिनिधि सभातर्फ २१२८ जनाको उम्मेदवारी

प्रतिनिधि सभाका लागि २ हजार १ सय २८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। आइतबार, असोज २३, २०७९

'हेभिवेट' सँग भिड्दै यी पाँच महिला उम्मेदवार

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पाँच जना महिला उम्मेदवारले विभिन्न दलका शीर्ष नेतासँग प्रतिस्पर्धा गर्दैछन्। आइतबार, असोज २३, २०७९

कैलाली-५ : प्रतिनिधि सभामा ११ र प्रदेश सभामा १४ जनाको उम्मेदवारी

कैलाली-५ मा प्रतिनिधि सभामा ११ र प्रदेश सभामा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभामा दुई जना स्वतन्त्र सहित ११ जनाले... आइतबार, असोज २३, २०७९
Previous 135 136 137 138 139 Next
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्