काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको कैंची धाम पुगेका छन्।
उनका निजी सचिव अविनाश आचार्यले कैंची धाम पुगेको तस्बिर सार्वजनिक गरेका छन्।
आचार्यले तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘...जहाँ पाइला राखेपछि आत्मा हल्लिन्छ।
कैंची धाम। निब करौरी बाबा।’
रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।