काठमाडौं- एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले सत्ता गठबन्धनका उम्मेदवार कर्ण बहादुर विक विरुद्ध उम्मेदवारी दर्ता गरेका छन्।
बाजुराको प्रदेश 'क' बाट उनले मनोनयन दर्ता गराएका हुन्। गठबन्धनको भागबन्डा अनुसार 'क' माओवादी केन्द्रको भागमा परेको छ। सो क्षेत्रमा माओवादीका विक उम्मेदवार बनेका छन्।
गठबन्धनमा भाग नपरेपछि शाहीले विक विरुद्ध मनोनयन दर्ता गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।