• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २८, २०८३ Thu, Aug 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ६, २०८०  १७:३६
1140x725

नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले गर्दा उठायो आमा आउँदिनँ फर्केर

दशैंको सदाबहार गीत हो यो। गाउँ-टोलमा फैलिएका एफएमहरुले यो गीत दोहोर्‍याई-तेहर्‍याई बजाइरहेका छन्। 

बितेका २५ वर्षमा यो गीत तीन पटक नै रेकर्ड भइसकेको छ। लोकगायक नारायण रायमाझीले आफ्नै स्वरमा पनि दोहोर्याडएर रेकर्ड गरिसकेका छन्।  उनले पहिलो पटक २०५५ सालम रेकर्ड गराए। त्यति सफल भएन। २०५८ सालमा कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा रेकर्ड भएपछि भने चर्चित बन्यो। चर्चा प्राप्त गरेको उक्त गीतलाई दुई वर्षअघि रायमाझीले आफ्नो र रचना रिमालको स्वरमा फेरि रेकर्ड गराए। 

दशैंको अवसरमा सबैभन्दा धेरै घन्किएको आवाज भने कृष्णभक्त राईको नै हो। यो गीत नारायणका दाइ स्वर्गीय लक्ष्मण रायमाझीले 'कारगिल' युद्धमा घाइते सिपाहीको मनोभावना समेटेर गीत लेखेका थिए। विदेशी भूमिको युद्ध मैदानमा ज्यान गुमाउन आँटेको एक जना लाहुरेको दशैँ सम्झना बिलौना हो यो गीत। 

माओवादी युद्धको समयमा फेरि रेकर्ड भएर आयो। उक्त युद्धका कारण घर आउन नपाएका सेना, प्रहरी र माओवादीमा रहेका आफन्तको पीडाका रुपमा आत्मसात गरे। राईले आधुनिक शैलीमा गाएपछि देशव्यापी बन्यो। युद्धले सहज घर-परदेश गर्न सजिलो नभएको त्यो समयमा यो गीतले आमजनलाई थप भावुक बनायो।

nimb
nimb
Ncell 2
Ncell 2

गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्युको खबरले मेरा दाइ लक्ष्मणलाई निकै भावुक बनाउँथ्यो,’ यो गीतका संगीतकार नारायण रायमाझीले गीतबारे बताउँदै केही वर्षअघि भनेका थिए।

त्यसपछि कारगिलको लडाइँबाट फर्किएको लाहुरेको खोजीमा लागेका लक्ष्मणले उनीहरुसँग ठाउँ, लडाइँ र अवस्थाबारे जानकारी लिएपछि उनले यो गीत लेखेका हुन्। एउटा लाहुरेको वृत्तान्त समेटिएको क्यासेट निकाले लक्ष्मणले। उनलाई साथ दिए लोक गायनमा जमेका भाइ नारायणले। लक्ष्मणको रचना र नारायणको स्वर र संगीतमा लोकगीतको एल्बम ‘कारगिल’ निस्क्यो। तर ‘नमुछे आमा दहीमा टीका’ले त्यो बेला उति चर्चा पाएन।

नारायणसँग वाद्यवादन गर्ने र आधुनिक गीत गाउने कृष्णभक्त राईलाई यो गीत असाध्यै मन परेको थियो। लोक लयमा गाइएको यो गीत आधुनिकसँग पनि मिल्दो लागेर कृष्णभक्त गुनगुनाउन थाले। ‘मेरो स्वरमा यो गीत सुनेपछि नारायण सरलाई सबै खालका स्रोताले रुचाउने गीत बन्छ जस्तो लागेछ,’ कृष्णभक्तले केही समयअघि गीतबारे भनेका थिए। 

नारायणले आधुनिक गीतजस्तै संगीत गरे फेरि र २०५७ सालमा आधुनिक गीतका रुपमा यो गीतको पुनः रेकर्ड भयो। दुईटा एल्बम निकालिसकेका कृष्णभक्त गायनमा जम्न सकिरहेका थिएनन्। ‘यही गीतले मेरो करिअरलाई कायापलट गरिदियो,’ कृष्णभक्त भन्छन्। 

दृष्य हिसाबले पनि यसमा तीन वटा परिकल्पना भइसकेका छन्। अडियोको समयमा निस्किएको गीतले सुरुमा 'कारगिल' नै परिकल्पना गरायो। दोस्रो पल्ट भिडियो बनाउँदा प्रष्ट खुलेन तर युद्ध लड्न गइरहेका लाहुरेकै परिकल्पना थियो। आमजनले भने माओवादी युद्धसँग आफूलाई एकाकार गराएर यसलाई ग्रहण गरे। 

दुई वर्षअघि फेरि गीत रेकर्ड गराएर भिडियो बनाइयो। लोकप्रियताका हिसाबले भिडियोलाई लाइभ गायनले उछिनेको छ। तर भिडियोमा भने खाडी मुलुकतिरको युवालाई उसको कम्पनीले मालिकले ज्यान मारेको झुटो अभियोगमा जेल पुर्‍याएको दृश्य देखाइएको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित]
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
सम्बन्धित सामग्री
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक गीतको शब्द तथा संगीत स्वयं छत्र तारामी मगरकै रहेको छ भने संगीत संयोजन याम थापा मगरले गरेका छन्। रेकर्डिङ रमेश खड्का र मिक्सिङ तथा मा... मंगलबार, साउन १९, २०८३
ऋणको पीडालाई यथार्थ रूपमा चित्रण गर्ने ‘ऋणै ऋणमा डुबे आमा’ गीत चर्चामा नेपाली समाजले भोगिरहेका आर्थिक संकट, ऋणको बोझ र त्यसबाट उत्पन्न हुने पारिवारिक तथा मानसिक पीडालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएकाले... शनिबार, साउन १६, २०८३
दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ प्रति शिक्षक महासंघको आपत्ति, प्रदर्शन र प्रयोग रोक्न माग महासंघले गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको तथा त्यसले शिक्षक र शिक्षण पेसाको गरिमा र मर्यादामाथि गम्भी... शुक्रबार, साउन १, २०८३
ताजा समाचारसबै
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सर्पदंश र रेविजविरुद्धका भ्याक्सिन टेकु पुगे, सातै प्रदेशमार्फत् स्वास्थ्य संस्थामा पठाइने बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्