Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

दशौँ राष्ट्रिय खेलकुदको सुरक्षामा दुई हजार सुरक्षाकर्मी : प्रधानमन्त्रीको उद्घाटन समारोहदेखि खेलाडी र दर्शकको सुरक्षासम्म विशेष तयारी

64x64
नेपाल लाइभ आइतबार, मंसिर १३, २०८३  १३:२५
1140x725

सुर्खेत - दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेशमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मंसिर १६ गते प्रधानमन्त्रीबाट हुने प्रतियोगिताको उद्घाटन समारोहदेखि खेल सञ्चालन अवधिभरको सुरक्षा व्यवस्थापनलाई केन्द्रमा राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा प्रदेश सुरक्षा समितिको बैठक बसेको छ ।

मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को टोली सहभागी छन ।

बैठकमा प्रतियोगिताको उद्घाटन समारोहको सुरक्षा, खेलस्थलको निगरानी, खेलाडी तथा प्रशिक्षकको आवास र आवतजावत, विशिष्ट पाहुनाको सुरक्षा, दर्शक व्यवस्थापन तथा ट्राफिक नियन्त्रणलगायत विषयमा छलफल भएको थियो । प्रतियोगिताका क्रममा हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी त्यसको रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे पनि समीक्षा गरिएको थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार प्रतियोगिताको सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । प्रदेशमा उपलब्ध सुरक्षाकर्मीमध्ये करिब ७० प्रतिशत जनशक्ति प्रतियोगिताको सुरक्षामा खटाउने तयारी छ । आवश्यक परे परिचालन गर्न रिजर्भ टोलीसमेत तयारी अवस्थामा राखिनेछ ।

प्रतियोगिताका १५ खेलस्थलमा सीसीटीभी क्यामेरामार्फत निगरानी गरिनेछ । खेलस्थलमा सुरक्षा जाँच, नियमित गस्ती तथा निगरानीका लागि छुट्टाछुट्टै टोली परिचालन गरिनेछ । त्यस्तै, विशिष्ट पाहुनाको सुरक्षा, एस्कर्टिङ, होटल गार्ड र खेलाडी बसोबास गर्ने स्थानको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइनेछ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मंसिर १६ गते प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाको उपस्थितिमा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएकाले रंगशालाको प्रवेश तथा निकास मार्ग, दर्शकको चाप, पार्किङ र आसपासको ट्राफिक व्यवस्थापनलाई पनि सुरक्षा योजनामा समेटिएको छ ।

बैठकले प्रतियोगिताको अवधिभर सुरक्षा निकायबीच नियमित समन्वय र सूचना आदानप्रदान गर्दै आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने विषयलाई प्राथमिकता दिएको छ । खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, अतिथि र दर्शकले निर्धक्क रूपमा प्रतियोगितामा सहभागी हुन पाउने वातावरण निर्माण गर्नु सुरक्षा व्यवस्थापनको मुख्य उद्देश्य रहेको छ ।

कर्णालीमा पहिलोपटक आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् । खेलकुदको भव्य आयोजनासँगै शान्ति सुरक्षा कायम राख्न प्रदेश सरकार र सुरक्षा निकायले तयारीलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशौँ राष्ट्रिय खेलकुदको सुरक्षामा दुई हजार सुरक्षाकर्मी : प्रधानमन्त्रीको उद्घाटन समारोहदेखि खेलाडी र दर्शकको सुरक्षासम्म विशेष तयारी
ब्राउन सुगर र नगदसहित राजवंशी पक्राउ
रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च : कर्णालीको प्राकृतिक सम्पदालाई खेलकुदसँग जोड्ने प्रयास
सम्बन्धित सामग्री
दशौँ राष्ट्रिय खेलकुदको सुरक्षामा दुई हजार सुरक्षाकर्मी : प्रधानमन्त्रीको उद्घाटन समारोहदेखि खेलाडी र दर्शकको सुरक्षासम्म विशेष तयारी प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् ।... आइतबार, मंसिर १३, २०८३
रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च : कर्णालीको प्राकृतिक सम्पदालाई खेलकुदसँग जोड्ने प्रयास राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णालीको प्राकृतिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुरु गरि... आइतबार, मंसिर १३, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सह... आइतबार, मंसिर १३, २०८३
ताजा समाचारसबै
दशौँ राष्ट्रिय खेलकुदको सुरक्षामा दुई हजार सुरक्षाकर्मी : प्रधानमन्त्रीको उद्घाटन समारोहदेखि खेलाडी र दर्शकको सुरक्षासम्म विशेष तयारी आइतबार, मंसिर १३, २०८३
ब्राउन सुगर र नगदसहित राजवंशी पक्राउ आइतबार, मंसिर १३, २०८३
रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च : कर्णालीको प्राकृतिक सम्पदालाई खेलकुदसँग जोड्ने प्रयास आइतबार, मंसिर १३, २०८३
पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक आइतबार, मंसिर १३, २०८३
तिलगंगाबाट आठ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ आइतबार, मंसिर १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्