• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पेरुबाट काठमाडौं पुर्‍याइयो तीन किलो कोकिन, ठमेलमाबाट ८७ वर्षीय कोरियन नागरिक पक्राउ, लिन आएका व्यक्ति भारतीय प्रहरीका जवान

64x64
नेपाल लाइभ आइतबार, मंसिर १३, २०८३  १५:५१
1140x725

काठमाडौं– उमेर ८७ वर्ष। राष्ट्रियता दक्षिण कोरियाली। गन्तव्य नेपाल हुँदै भारतको मुम्बई। तर उनीसँग रहेको सुटकेसमा लुगाफाटो वा व्यक्तिगत सामान मात्रै थिएन, तीन किलो कोकिन थियो। यसको अवैध बजार मूल्य करिब १५ करोड रुपैयाँ।

लागुऔषध नियन्त्रण ब्युरोले ठमेलस्थित एक होटलबाट पक्राउ गरेका कोरियन नागरिक सुक चोन लीको गतिविधि सार्वजनिक भएसँगै अन्तरदेशीय लागुऔषध तस्करीको एउटा असामान्य सञ्जालबारे अनुसन्धान सुरु भएको छ।

मंसिर ११ मा पक्राउ परेका लीले हवाईमार्गबाट नेपाल भित्र्याएको तीन किलो कोकिन भारतको मुम्बई पुर्‍याउने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यो कारोबारको अर्को रोचक पक्ष के छ भने कोकिन बुझ्न नेपाल आएका व्यक्ति भारतीय प्रहरीका बहालवाला जवान रहेको खुलेको छ।

प्रहरीका अनुसार भारतीय नागरिक दीपक उत्तम बाघमारे पनि पक्राउ परेका छन्। उनको साथबाट ‘स्टेट रिजर्भ पुलिस फोर्स मुम्बई’ लेखिएको परिचयपत्र बरामद भएको छ।

यो घटनाले लागुऔषध तस्करीमा संलग्न व्यक्तिहरूको उमेर, राष्ट्रियता र पेसागत पृष्ठभूमि अनुमानभन्दा निकै फरक हुन सक्ने देखाएको छ।

पेरुबाट म्याड्रिड हुँदै काठमाडौं
प्रहरी अनुसन्धानअनुसार लीले पेरुबाट कोकिन ल्याएका थिए। पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नोभेम्बर २६ मा उनी काठमाडौं आइपुगेका थिए। उनले विमानस्थलबाटै कोकिन नेपाल भित्र्याएको प्रहरीको भनाइ छ।

नेपालमा केही समय बसेर उक्त लागुऔषध भारत पुर्‍याउने उनको योजना रहेको अनुसन्धानबाट खुलेको छ। तीन किलो कोकिनको प्रतिग्राम ५० हजार रुपैयाँका दरले हिसाब गर्दा यसको अवैध बजार मूल्य १५ करोड रुपैयाँ हुन आउँछ।

ब्युरोका अनुसार लीले कोकिन लुकाइएको सुटकेस हस्तान्तरण गर्न संकेत शब्द अर्थात् ‘पासवर्ड’ प्रयोग गर्ने गरेका थिए। यसले कारोबार योजनाबद्ध र सम्पर्कका लागि निश्चित विधि अपनाइएको हुन सक्ने देखाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

एउटै होटलमा तीन दिन बसेर फर्किएका थिए ली
अनुसन्धानका क्रममा ली यसअघि पनि नेपाल आएको तथ्य फेला परेको छ। उनी सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलकै एउटा होटलमा तीन दिन बसेका थिए। त्यसपछि उनी फर्किएका थिए।

यसपटक पनि ठमेलकै होटलबाट उनी पक्राउ परे। कोकिन लिन आएका भारतीय नागरिक बाघमारे पनि हवाईमार्गबाटै काठमाडौं आएको खुलेको छ।

पहिलोपटक कोरियन नागरिकको संलग्नता
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार काठमाडौंमा कोकिन कारोबारको आरोपमा दक्षिण कोरियाली नागरिक पक्राउ परेको यो पहिलो घटना हो। यसअघि नेपालमा भएका कोकिन कारोबारका घटनामा कोरियन नागरिकको संलग्नता देखिएको थिएन।

त्यसमाथि कोकिन बुझ्न आएका व्यक्ति भारतीय प्रहरीका बहालवाला जवान रहेको तथ्यले अनुसन्धानलाई थप पेचिलो बनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाललाई कोकिन ओसारपसारको माध्यम बनाएर भारत पुर्‍याउने प्रयास भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर यसमा अरू व्यक्ति वा अन्तरदेशीय गिरोहको संलग्नता छ कि छैन भन्ने विषय खुल्न बाँकी छ।

ब्युरोले पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीहरूले कसको निर्देशनमा काम गरेका थिए, कोकिनको अन्तिम गन्तव्य मुम्बई नै थियो वा त्यसपछिको अर्को सञ्जाल पनि थियो भन्ने विषय अनुसन्धानकै क्रममा छ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रेस स्वतन्त्रताप्रति चट्टानी अडान छ : रास्वपा महामन्त्री आचार्य
झारखण्डमा स्कोर्पियो दुर्घटना, एउटै परिवारका १३ जनाको मृत्यु
पेरुबाट काठमाडौं पुर्‍याइयो तीन किलो कोकिन, ठमेलमाबाट ८७ वर्षीय कोरियन नागरिक पक्राउ, लिन आएका व्यक्ति भारतीय प्रहरीका जवान
सम्बन्धित सामग्री
पेरुबाट काठमाडौं पुर्‍याइयो तीन किलो कोकिन, ठमेलमाबाट ८७ वर्षीय कोरियन नागरिक पक्राउ, लिन आएका व्यक्ति भारतीय प्रहरीका जवान मंसिर ११ मा पक्राउ परेका लीले हवाईमार्गबाट नेपाल भित्र्याएको तीन किलो कोकिन भारतको मुम्बई पुर्‍याउने योजना बनाएको प्रहरी अनुसन्धानबा... आइतबार, मंसिर १३, २०८३
प्रहरी निरीक्षक हुँ भन्दै २ लाख रुपैयाँ माग गर्ने पाँच जना पक्राउ पक्राउ परेका पाँचै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई थप अ... आइतबार, मंसिर १३, २०८३
ब्राउन सुगर र नगदसहित राजवंशी पक्राउ खानतलासीका क्रममा लागूऔषध लतपतिएको एउटा छुरी, एउटा कैँची, एउटा डिजिटल तराजु, नगद रु १३ लाख ३९ हजार र दुईवटा मोबाइल बरामद गरिएको जिल्... आइतबार, मंसिर १३, २०८३
ताजा समाचारसबै
प्रेस स्वतन्त्रताप्रति चट्टानी अडान छ : रास्वपा महामन्त्री आचार्य आइतबार, मंसिर १३, २०८३
झारखण्डमा स्कोर्पियो दुर्घटना, एउटै परिवारका १३ जनाको मृत्यु आइतबार, मंसिर १३, २०८३
पेरुबाट काठमाडौं पुर्‍याइयो तीन किलो कोकिन, ठमेलमाबाट ८७ वर्षीय कोरियन नागरिक पक्राउ, लिन आएका व्यक्ति भारतीय प्रहरीका जवान आइतबार, मंसिर १३, २०८३
विदेशमा रहेका नेपालीको आवाज पार्टीभित्रै उठाउने व्यवस्था गरेका छौँ : साउद आइतबार, मंसिर १३, २०८३
प्रधानमन्त्री, रास्वपा सभापति वा सरकारसँग निकट रहेकै आधारमा कसैले उन्मुक्ति नपाउनः गगन थापा आइतबार, मंसिर १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्