गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
मंगलबार, कात्तिक १७, २०८३
Tue, Nov 3, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
आन्तरिक श्रम बजारमा कामदार कटौती‚ आर्थिक समस्या देखाउँदै कामदार निकाल्दै
डिभाइन स्ट्रिम प्रालिले कोरोनाका कारण कम्पनी सञ्चालन गर्न कठिनाइ भएको भन्दै गत वैशाख ४ गते ३१ जना कामदारलाई निकाल्यो। कम्पनीले निकालेका विजय महर्जन समेत ३१ जनाले साउन ४ गते श्रम अदालतमा उजुरी दिएका छन्।
बिहीबार, साउन १५, २०७७
विदेशबाट रोजगारी गुमाएर फर्कनु भयो ? अब यसरी देशमै पाइन्छ काम
कोरोना संक्रमणका कारण विदेशको रोजगारी गुमाएर फर्कनु भएको छ ? वा देशभित्रै भइरहेको रोजगारी गुम्यो ? रोजगारी गुमेर चिन्तामा हुनुहुन्छ...
बिहीबार, साउन १५, २०७७
काममा उपस्थित नहुने श्रमिकले जेठमा २५ प्रतिशतमात्रै तलब पाउने
कार्यस्थलमा उपस्थित नहुने श्रमिकले जेठ महिनामा तलबको एक चौथाइमात्रै पाउने भएका छन्। निजी क्षेत्रका छाता संगठन र मजदूर संगठनबीच भएको...
मंगलबार, साउन १३, २०७७
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले कसरी लिने उपचार खर्च? कति पाइन्छ?
तपाईं सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुभएको छ? हुनुभएको छ र बिरामी पर्नु भयो भने तपाईँले कोषबाट उपचार खर्चबापत वर्षमा बढीमा १ लाखसम...
मंगलबार, साउन १३, २०७७
एक वर्षमा २५ सय कर्मचारीले अवकाश पाउँदै [नामावलीसहित]
चालु आर्थिक वर्ष २०७७/७८ मा करिब २५ सय कर्मचारीले अवकाश पाउने भएका छन्। २ हजार ४ सय ८० जना सरकारी कर्मचारीले अवकाश पाउन लागेका हुन्।
सोमबार, साउन १२, २०७७
श्रमिकको पीडा : सरकार! तिमीले तोकेको न्यूनतम तलबले आधा पेट पनि खान पुग्दैन
श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ ले श्रमिकको न्यूनतम तलब तय गरेको छ। ऐन र नियमावलीले श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ त...
सोमबार, साउन १२, २०७७
ऋण लिएर हवाई यात्रा गर्न बाध्य बिहारी मजदूर
योभन्दा अगाडि उनले आफ्नो गाउँ बरमुतरा (बिहारको सुपौल जिल्लाबाट) पटना विमानस्थलसम्म आउनका लागि ३ सय रुपैयाँ खर्च गरिसकेका थिए। दुई बच...
सोमबार, साउन १२, २०७७
श्रमिकको तलब नबढ्ने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेले कोरोनाका कारण देशको अर्थतन्त्र धरासायी अवस्थामा रहेका...
आइतबार, साउन ११, २०७७
श्रमिकसँग उठाएको करोडौं रकम कर्मचारीको खाजा र भत्तामै
गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै कोरियाली रोजगारीका लागि भाषा परीक्षा पास गरेका युवाहरुको अभिमुखीकरण तालिमका लागि भन्दै उठाइएको रकम...
बिहीबार, साउन ८, २०७७
धरापमा अधिकांश म्यानपावर
सरकारले लकडाउन अन्त्य गरे पनि म्यानपावरमा लागेको ताल्चा अझै केही महिना खुल्ने अवस्था छैन। कतिपय म्यानपावर व्यवसायी पलायन हुने अवस्था...
बुधबार, साउन ७, २०७७
श्रम सचिवमा तोयम राया
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा तोयम रायालाई ल्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रायालाई श्रम म...
मंगलबार, साउन ६, २०७७
विदेशबाट फर्कने ८० प्रतिशत युवासँग छैन स्वदेशमा व्यवसाय गर्ने पुँजी
कोरोना भाइरसका कारण विदेशमा समस्या परेका नेपाली युवाहरुले स्वदेश फर्किएर उद्यम गर्ने पुँजी नभएको बताएका छन्। नेपाल पोलिसी इन्स्टिच्य...
आइतबार, साउन ४, २०७७
विदेशमा अलपत्र श्रमिकलाई निःशुल्क ल्याउने तयारी
वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र अलपत्र परेका श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर ल्याउने तयारी थालिएको...
आइतबार, साउन ४, २०७७
स्वदेश फर्कन जोखिमपूर्ण हवाई यात्रा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे यसरी कोरोना परीक्षणको पिसीआर रिपोर्ट नेगेटिभ भएका, आरडिटी रिपोर...
शनिबार, साउन ३, २०७७
विदेशमा अलपत्र १२ सय ४९ नेपाली शुक्रबार स्वदेश फर्किए
शुक्रबार विभिन्न ९ वटा उडानमार्फत विदेशमा अलपत्र १ हजार २ सय ४९ नेपाली स्वदेश फर्किएका छन्। साउदी, युएई कतार र कुवेतबाट १ हजार २ सय...
शुक्रबार, साउन २, २०७७
श्रमिकका समस्या ध्यानाकर्षण गराउँदै अन्तर्राष्ट्रिय यातायात मजदुर संगठनको प्रधानमन्त्रीलाई पत्र
अन्तर्राष्ट्रिय यातायात मजदुर संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै यातायात मजदुरले उठाएका मागप्रति ध्यान दिन आग्रह गर...
शुक्रबार, साउन २, २०७७
कोरोना महामारीमा पनि बढे विदेश जाने श्रमिक
कोरोना भाइरस (कोभिड १९)का कारण आर्थिक वर्ष २०७६/०७७काे ४ महिना वैदेशिक रोजगारी ठप्प भएपनि विदेशिनेको संख्या भने बढेको छ। गत ४ महिनाद...
शुक्रबार, साउन २, २०७७
Previous
30
31
32
33
34
Next
ताजा समाचार
सबै
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित)
सोमबार, कात्तिक १६, २०८३
सुदूरपश्चिमको दोस्रो जित निकाल्दा चितवन ५ विकेटले पराजित
सोमबार, कात्तिक १६, २०८३
सुनकोशी–मरिण डाइभर्सन तत्काल शुरु गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
सोमबार, कात्तिक १६, २०८३
मालपोतका नासुसँग भेटियो ९ करोड ७१ लाखको अवैध सम्पत्ती , विशेषमा भ्रष्टाचार मुद्दा
सोमबार, कात्तिक १६, २०८३
धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा
सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड !
आइतबार, कात्तिक १५, २०८३
सर्वोच्चको फुलकोर्टका पाँच निर्णय (सर्वोच्चको विज्ञप्तिसहित)
सोमबार, कात्तिक १६, २०८३
गाँजा खेती गर्न पाउने सर्वोच्चको फैसलामा के छ ? के गर्न पाइन्छ के पाइदैन
आइतबार, कात्तिक १५, २०८३
चाबहिलमा बसले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु
सोमबार, कात्तिक १६, २०८३
अब सबै स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन हुने
सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
विचार
सबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन
राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा
नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग
सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन
शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search