काठमाडौं-सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा तोयम रायालाई ल्याएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रायालाई श्रम मन्त्रालय सरुवा गरेको हो।
राया यसअघि बाग्मती प्रदेशको मुख्यसचिवका रुपमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।