• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कोरोना महामारीमा पनि बढे विदेश जाने श्रमिक

अघिल्लो वर्षभन्दा एक लाख बढीले लिए श्रम स्वीकृति
64x64
नेपाल लाइभ शुक्रबार, साउन २, २०७७  ०८:५९
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं– कोरोना भाइरस (कोभिड १९)का कारण आर्थिक वर्ष २०७६/०७७काे ४ महिना वैदेशिक रोजगारी ठप्प भएपनि विदेशिनेको संख्या भने बढेको छ। गत ४ महिनादेखि वैदेशिक रोजगारी थला परे पनि आर्थिक वर्ष २०७५/०७६ काे तुलनामा आव २०७६/०७७ मा राेजगारका लागि विदेशिनेको संख्या बढेको हो।

आव २०७५/०७६ मा १ लाख ५२ हजार ८ सय ३ जना पुरुष र २० हजार ५ सय ७८ जना महिला गरी जम्मा २ लाख ३६ हजार २ सय ८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार कोरोनाको चपेटामा परेको वर्ष २०७६/०७७ मा नयाँ र पुनः श्रम स्वीकृति लिएर ३ लाख ६८ हजार ४ सय ३३ विदेशिएका छन्। जसमध्ये ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ महिला छन्।

नयाँ श्रम स्वीकृति मात्रै १ लाख ७२ हजार २ सय ४७ पुरुष र १८ हजार २ सय ६ जना महिलाले गरी जम्मा १ लाख ९० हजार ४ सय ५३ जनाले लिएका छन्।अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा १ लाख ३२ हजार २ सय २५ बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्।

अघिल्लो वर्ष नेपाली श्रमिकहरुको सबैभन्दा आकर्षक गन्तव्य मुलुक मलेसिया रोजगारी ठप्प हुँदा वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आएको थियो।

मलेसियामा आकर्षण 
२०७५ जेठ २ गतेदेखि झण्डै १७ महिना बन्द भएको मलेसिया खुलेसँगै युवाहरुको आकर्षण पनि बढेको छ। २०७६ भदौको अन्तिम सातादेखि खुलेको मलेसिया रोजगारीका लागि करिब ६ महिनाको अवधिमा ५९ हजार ७ सय १४ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ५८ हजार ५ सय ९१ पुरुष र १ हजार १ सय २३ महिला छन्।

Ncell 2
Ncell 2
nimb
nimb

युएई जाने धेरै  
आव २०७६/०७७ मा सबैभन्दा बढी ९३ हजार ४ सय २४ जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन्। जसमा ८० हजार जनाभन्दा बढी पुरुष र १२ हजार बढी महिला छन्।

युएईपछि नेपाली श्रमिकहरुको आकर्षक मुलुक साउदी अरब बनेको छ। साउदीका लागि ८३ हजार १ सय ६३ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै कतारका लागि ८१ हजार ५ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन्। कुवेतका लागि १६ हजार ८ सय ६२ र अन्य विभिन्न १२७ मुलुकमा रोजगारीका लागि जान नेपालीहरुले श्रम स्वीकृति लिएका छन्।

आर्थिक वर्ष २०७७/०७८ सुरु भइसकेको छ। तर वैदेशिक रोजगारी ठप्प जस्तै छ। विदामा आएर लकडाउनका कारण रोकिएका श्रमिकहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी वैदेशिक रोजगारीमा पठाउन थालिएको छ। नयाँ श्रम स्वीकृति भने सुचारु गरिएको छैन। कतिपय गन्तव्य देशमा जान तत्कालका लागि प्रतिबन्ध छ भने कोरिया लगायत कतिपय मुलुकहरुले नेपाली श्रमिकहरुलाई डाकीरहँदा पनि अन्तर्राष्ट्रिय उठान ठप्प हुँदा उनीहरु जान सकेका छैनन्।

कोरियाली रोजगारीमा जाने कतिपयको प्रवेश अवधि नै सकिएको भन्दै तत्काल बाटो खुल्ला गर्न माग राखि आन्दोलन भएकाे छ। कोरोना महामारी कायमै रहेकाले नयाँ श्रम स्वीकृति सुचारुबारे तत्काल कुनै निर्णय नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउँछन्।

‘महामारीका कारण वैदेशिक रोजगारीमा निम्तिएका समस्या सुल्झाउन परराष्ट्र मन्त्रालयमार्फत् पहल भइरहेको छ,’ महानिर्देशक दाहालले भने।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  ०८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग शुक्रबार, असोज २, २०८३
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना शुक्रबार, असोज २, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू शुक्रबार, असोज २, २०८३
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्