भारतका सडकमै फसे साढे ३ लाख ट्रक, ३५ हजार करोडको सामान अलपत्र
यसरी सडकमा अड्किएका ट्रकमा करिब ३५ हजार करोड भारतीय रुपैयाँ बराबरको सामान रहेको द साइम्स अफ इन्डियाले लेखेको छ। ती ट्रकहरूमा कार, एसयुभी, दुईपाङ्ग्रे सवारी, एसी, रेफ्रिजेरेटर, वासिङ मेसिन, अन्य विद्युतीय सामग्री रहेका छन्। त्यसैगरि केमिकल, स्टिल र सिमेन्टका औद्योगिक कच्चापदार्थ समेत बोकेका ट्रक छन्।
बिहीबार, चैत २७, २०७६