• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अटो क्षेत्र 'डार्क टनेल'भित्र प्रवेश गरेकाे विश्लेषण, सवारी बिक्रीमा ८० प्रतिशतसम्म गिरावट

64x64
नेपाल लाइभ बुधबार, चैत १९, २०७६  १२:४०
1140x725

काठमाडौं- भारतीय अटोमोबाइल उद्योग अनिश्चित 'डार्क टनेल' भित्र प्रवेश गरेको विश्लेषण हुन थालेको छ। कोरोना भाइरसको संक्रमणका कारण भातर २१ दिने लकडाउनमा छ। यो अवधिमा अत्यावश्यक वस्तु बाहेकको बिक्री शून्य प्रायः छ। यसको प्रत्यक्ष मार अटोमोबाइल क्षेत्रमा समेत परेकाले उक्त विश्लेषण हुन थालेको हो।

मार्चमा भारतको सवारी बिक्री ४ वर्षयताकै न्यून हुने देखिएको छ। यो सवारी उत्पादकका लागि निक्कै खराव अवस्था हो। मार्चको प्रारम्भिक तथ्यांकअनुसार अर्थिक वर्षको अन्तिम महिनाको बिक्री सेगमेन्ट अनुसार ४० देखि ८० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ। यसको प्रमुख कारण कोरोना भाइरस (कोभिड १९) नै भएको द इकोनोमिक्स टाइम्सले लेखेको छ।

मार्चको सवारी बिक्री २०१७ मा जिएसटी लगाउँदा वा २००८ को मन्दीका बेला भन्दा कम हुने आँकलन विज्ञहरूले गरेका छन्। प्यासेन्जर कारको बिक्री १ लाख ४५ हजारदेखि ५० हजार वटा हुने देखिन्छ। यो अघिल्लो वर्षको तुलनामा करिब आधा हुनेछ। त्यस्तै दुई पाङ्ग्रेको बिक्री १० लाखभन्दा कम हुनेछ यो ४५ प्रतिशतको गिरावट हो।

ट्रकको बिक्रीमा ७० प्रतिशतसम्मको गिरावटको अनुमान गरिएको छ। यसरी सबै सेगमेन्टका सवारीको बिक्रीमा आउने गिरावटले आर्थिक वर्ष २०१९/२० को वार्षिक सवारी बिक्री घटेर २०१६ को सरह वा त्यो भन्दा तल जाने देखिन्छ। उपभोक्ताको कमजोर मानसिकता, बिएस-६ मा अप्रिल १ देखि अनिवार्य गरिएकाले स्टक कम हुनु र लकडाउनका कारण बिक्री निरासाजनक देखिएको हो।

बिक्रीमा लकडाउनको असर
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण मार्च तेस्रो साता सोरूममा जानेको संख्या ५० प्रतिशतले घटेको हो। 'अबको समय अन्धकार छ। अर्को महिनाका लागि कस्तो योजना बनाउने कुनै दृश्य नै छैन। अप्रिल महिना पनि सकारात्मक हुने देखिँदैन। यही हो संकट। योजना दैनिकका लागि मात्र उपयुक्त हुन्छ,' पाँच ठूला कार निर्माता मध्यका एकका सिनियर म्यानेजरले भनेको इकोनोमिक्स टाइम्सले लेखेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विगतका वर्षहरुमा रिकभरीको सम्भावनाहरू धेरै हुन्थ्यो तर लकडाउनका कारण प्लान्टहरू सबै बन्द रहेकाले केही भन्न नसकिने भोल्भो आइसर कमर्सियल भेइकलका सिइओ विनाेद अग्रवालको भनाइ छ।

बिएस-४ बाट बिएस-६ मा जानु परेकाले पनि भारतीय सवारी उत्पादकहरू मारमा छन्। अप्रिल १४ सम्म लकडाउन भएकाले यो महिनाको तथ्याङ्क झनै निरासाजनक अउने छ। किन भने हाल सबै सवारी उत्पादकमा प्लान्ट कोरोना भाइरसका कारण बन्द अवस्थामा छन्। भारतमात्र होइन हाल विश्वका सबैजसो सवारी उत्पादक कम्पनीले प्लान्ट बन्द गरेका छन्।

नेपालको कुरा गर्ने हो भने करिब ८० प्रतिशत सवारी भारतबाट नै आयात हुने गरेको छ। अडर गरिएका र एलसी खोलिएका सवारी आयात हुनेछन् भने त्यसपछि अवस्था सामान्य नहुन्जेल सवारी आउने छैनन्।

Xtrem
Xtrem

सवारी बिक्री चैतमा ठप्पै हुने बिक्रेताहरूको भनाइ छ। '११ चैतदेखि त लकडाउन नै भयो,' एक बिक्रेताले भने, 'चैत सुरूदेखि नै सवारी बिक्री खासै नभएकाले अवस्था निक्कै निरासाजनक छ।' त्यसपछिका केही महिनाहरू पनि नेपाली अटोबजारका लागि राम्रो हुने नदेखेको ती बिक्रेताको भनाइ छ।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १२:४०
  • #सवारी-बिक्रीमा-काेराेनाकाे-असर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा आइतबार, असोज १८, २०८३
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा आइतबार, असोज १८, २०८३
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा आइतबार, असोज १८, २०८३
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्