• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २, २०८२ Mon, Mar 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

टाटा मोटर्सले कारको व्यापार अलग्गै कम्पनीमार्फत् गर्ने

64x64
नेपाल लाइभ शुक्रबार, चैत १४, २०७६  १८:२०
1140x725

काठमाडौं- भारतको सबैभन्दा ठूलो कमर्सियल सवारी उत्पादक टाटा मोटर्सले नै उत्पादन गर्दै आएको कार अब अलग्गै कम्पनीमार्फत् व्यापार हुने भएको छ। कार (प्यासेन्जर कार) र इलेक्ट्रिक सवारीको व्यवसाय अलग्गै सब्सिडरीमार्फत् हुने टाटा मोटर्सले विज्ञप्ति जारी गरेर जनाएको छ।

हाल टाटा मोटर्सको इलेक्ट्रिक सवारीको (इभी) प्रमुख तथा कर्पोरेट स्ट्याटेजी हेर्न शैलेश चन्द्रलाई नयाँ पिभी (प्यासेन्जर भेइकल) विजनेश भेन्चरको प्रमुख तोकिएको छ। उनलाई तोकिएको उक्त पद १ अप्रिल २०२० देखि कार्यान्वयनमा आउने छ। हालका पिभी विजनेश प्रमुख मायांक पारीकको पदावधि भने २०२१ को फेब्रुअरीबाट मात्र अन्त्य हुनेछ।

प्यासेन्जर कारको विजनेशलाई तत्कालै अलग्याएर जानुको कारण रणनीतिक साझेदार र कम्पनी दुवैलाई फाइदा पुग्ने पहिलो कदम हुने टाटा मोटर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त साझेदारीले उत्पादन, आर्किटेक्चर, पावरट्रेन्स, आधुनिक प्रविधि तथा पुँजीमा सहयोग पुग्ने विश्वास टाटा मोटर्सको छ।

कमर्सियल भेइकलको व्यवसायलाई सहयोग पुगोस् र ज्यागुअर ल्याण्ड रोभरबाट आएको डेभिडेन्डले टाटाको कार व्यापार चलिरहने विश्वास टाटा मोटर्सले लिएको छ। विगतमा पनि समय समयमा ग्रुप पिएसए, फक्सवागन ग्रुप र चेरी आटोमोबाइल्ससँग रणनीतिक साझेदारीको विषयमा छलफल भएको थियो।

आगामी एक वर्षभित्रमा टाटा मोटर्सले भारतीय बजारमा इलेक्ट्रिक सवारीसहित प्यासेन्जर कारको विजनेश अलग्गै सब्सिडरीमार्फत् छुट्याउने योजना तय गरेको छ। टाटा मोटर्सको बोर्डमा यो प्रस्ताव सैद्धान्तिक सहमतिका लागि पुगिसकेको छ।

Ncell 2
Ncell 2

टाटा मोटर्सले नितान्त नयाँ प्यासेन्जर कार पोर्टफोलियो बनाउने छ। त्यो आजको दुनियाको अत्याधुनिक प्रविधिमा आधारित हुनेछ। तर, यो कार्यका लागि हाल विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाधक बनेको छ। कोरोना भाइरसको संक्रमणले नयाँ विजनेश स्ट्याटेजीमा केही चुनौती थपेको कम्पनीले जनाएको छ।

नयाँ साझदारीमा मल्टिपल ग्योवल आटोमेकरहरूलाई समावेश गर्ने योजनामा कम्पनी रहेको छ। यसले गर्दा छोटो अवधिमा तुलनात्मक रूपमा सस्तो र प्रविधियुक्त कार उत्पादन गर्न सकियोस् भन्ने चाहना रहेकाे कम्पनीले उल्लेख गरेकाे छ। 

पछिल्लो केही वर्षयता टाटा मोटर्सको प्यासेन्जर कार विजनेश आकर्षक रूपमा बढेको देखिन्छ। टाटाको प्यासेन्जर कार विजनेश सफल हुनमा टियागो, टिगोर, नेक्सन, हेक्जा, ह्यारियरको उत्साहजनक बिक्री पनि हो। हालसालै सार्वजनिक भएका अल्ट्राेज तथा नेक्सन इभीले समेत बजार तताई रहेको छ।

टाटा मोटर्स सन् १९८८ बाट टाटामोबाइल सार्वजनिक गर्दै प्यासेन्जर कार बजारमा प्रवेश गरेको हो। त्यस्तै सन् १९९१ मा टाटाले टाटा सइरा सार्वजनिक गरेको थियो। टाटाले सन् १९९८ मा पुर्ण रुपको प्यासेन्जर कार इन्डिका बजारमा ल्याएको थियो। त्यस्तै टाटा मोटर्सले सन् २००८ मा विश्वकै सस्तो कार टाटा नानो बजारमा ल्याएको थियो।

नेपालमा सन् २००२ देखि टाटाका कार बिक्री हुँदै आएको छ। नेपाली बजारमा टाटाका कमर्सियल तथा प्यासेन्जर कार सिप्रडी ट्रेडिङले बिक्री गर्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको भाउ बढ्दा चाँदीको घट्यो
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
अमेरिकासँग इरानले तत्काल वार्ता नगर्ने
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
सुनको भाउ बढ्दा चाँदीको घट्यो सोमबार, चैत २, २०८२
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा सोमबार, चैत २, २०८२
अमेरिकासँग इरानले तत्काल वार्ता नगर्ने सोमबार, चैत २, २०८२
केन्यामा भीषण बाढीमा परेर मर्नेको सङ्ख्या ६६ जना पुग्यो सोमबार, चैत २, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
यी हुन् रास्वपाले टुंगो लगाएका समानुपातिक उम्मेदवार (सूचीसहित) आइतबार, चैत १, २०८२
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला आइतबार, चैत १, २०८२
बालुवाटार पुगेर कांग्रेसका नेताहरूले भेटे प्रधानमन्त्री आइतबार, चैत १, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्