• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

नवौं राष्ट्रिय खेलकुदः दिनहुँ खेलाडी घाइते, चन्दा उठाएर उपचार गर्नुपर्ने बाध्यता

64x64
रिखिराम जिसी मंगलबार, कात्तिक १, २०७९  १९:५६
1140x725

पोखरा- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको पहिलो दिनको खेल खेल्ने क्रममा गण्डकीका प्रेम कुमालको खुट्टा भाँचियो।

गण्डकी र बागमतीबीचको खेलको तेस्रो सेटमा कोर्टमा लड्दा उनको देब्रे खुट्टा भाँचिएको थियो। नवौं खेलकुदमा दुर्घटना बिमा नहुँदा उपचार आफैं गर्नुपर्ने अवस्था आयो। उनको घरको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा आर्थिक समस्या देखियो। 

प्रेमको उपचारका लागि चन्दा संकलन गर्नुपरेको छ। एनआरएनए भलिबल टिमबाट ५५ हजार ५ सय ५५ रुपैयाँसहित १ लाख ३३ हजार ५ सय ५५ रुपैयाँ आर्थिक संकलन भयो। उपचार गरियो। अहिले उनी घाइते भएका कारण मैदान बाहिर छन्। उनी करिब २ महिना मैदान बाहिर रहनेछन्। 

उनीसहित नवौं राष्ट्रिय खेलकुदको पुरुष भलिबलमा ६ जना घाइते भए। मंगलबार भएको सशस्त्र प्रहरी क्लब र लुम्बिनी प्रदेशबिचको क्वार्टरफाइनल खेल ३ जना खेलाडी घाइते भए। यसअघि लुम्बिनीका चिरञ्जीवी खड्का र एपिएफका हेमन्त मल्ल घाइते भएका थिए। मल्ल अहिले ठिक भइसकेका छन्। 

प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुर्घटनामा परेर मृत्यु भएको छ भने अन्य खेलका अरु खेलाडी पनि घाइते भएका छन्। 

मंगलबार एपिएफ र लुम्बिनीबीच चल्दै थियो। दोस्रो सेटमा ५–३ को अग्रता लिइरहँदा एपिएफका खेलाडी रुपिन्द्र गैरे घाइते हुन पुगे। उनको खुट्टाको एंकल गएपछि उनलाई थप उपचारका लागि अस्पताल पठाइयो। त्यसलगत्तै लुम्बिनीले नम्बर ५–५ को स्थितिमा पुर्‍यायो।

बराबरीको अवस्थामा लुम्बिनीका विजय परियार घाइते भए। उनको पनि एंकलमा नै चोट लागेको छ। त्यसलगत्तै पुनः एपिएफका टेकराज अवस्थी घाइते हुन पुगे। जसका कारण केही समय खेल रोकियो। 

खेलाडीहरु लगातार म्याटमा चिप्लिएर लडेका थिए। राष्ट्रिय प्रतियोगिता भए तापनि भलिबल चाहिँ पुरानै नेट र म्याटमा खेलाइएको छ। राखेपको लापरबाहीले खेलाडीहरु घाइते भएका लुम्बिनी प्रदेश भलिबल टिमका कप्तान लोकेन्द्र भण्डारीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले पहिलो दिनदेखि नै भन्दै आएका हौँ, म्याट राम्रो भएन भनेर। यसको काम नै छैन। राखेपले यस्तो लापरबाही गर्न हुँदैनथ्यो। न म्याट छ, न खेलाडीको इन्स्योरेन्स छ,’ उनले भने। 

खेलाडी घाइते भएपछि आफूहरुले नै म्याटको सट्टा खाली ग्राउण्डमा खेल्न भनेको कप्तान भण्डारीले सुनाए। ‘हामीले त बरु म्याट नै निकालेर खेलौँ भनेका छौँ, राष्ट्रिय खेलकुद भन्यो हालत यस्तो छ,’ उनले भने, ‘उपचार पनि अब आफैं गर्नुपर्छ।’ 

घाइते भएका खेलाडी रुपिन्द्रले राष्ट्रिय खेलकुद भने तापनि घाइते भएपछि उपचार आफैंले गर्नुपरेको उल्लेख गरे। ‘यहाँ आइसले सेकेको छ, एंकलको चोट त अर्थोपेडिकलाई नै देखाउनुपर्छ। खर्च पनि हामीले नै व्यहोर्नुपर्छ,’ उनले भने। 

म्याट पुरानो हुँदा खेलाडी लडेर घाइते हुने गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचारप्रसार उपसमितिका सदस्य केशव पाठकले बताए। ‘म्याट पुरानो भयो, फेर्नुहोस् भनेर उहिलेदेखि भनेका हौँ। तर, उहाँहरुले सुन्नुभएन,’ पाठकले भने। 

भलिबलका लागि भनेर ल्याइएको म्याट नवलपुर लगिएको पाठकले बताए। ‘भलिबलका लागि ल्याइएको म्याट नवलपुर लगियो, नवलपुरमा म्याट गएपछि पुरानो म्याटमा भलिबल खेलाइएको छ,’ पाठकले भने। 

दर्शक र खेलाडीको विरोधपछि म्याट झिकेर खेल पुनः सुरु गरियो। म्याट फेरेर खाली ग्राउन्डमा बाँकी खेल गराइने भलिबल संघका महासचिव रोशन श्रेष्ठ बताए। ‘खाली ग्राउन्डमा गेम खेलाइने भएपछि लाइनका लागि चुना र रिबन ल्याउने र बाँकी खेल खेलाउने तयारी गरिएको छ,’ उनले भने। 

नवौं राष्ट्रिय खेलकुदमा अन्य खेलमा नि:शुल्क प्रवेश हुँदा दर्शक कमजोर देखिँदा भलिबल खेलमा प्रवेश सशुल्क हुँदा पनि दर्शकको उपस्थिति बाक्लो देखिन्छ। तर दैनिक जस्तो खेलाडी घाइते हुँदा दर्शक दु:खी भएका छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
चन्द्रगिरी टिम च्याम्पियन चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम न्यु गोकर्णेश्वर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। चन्द्रागिरीले ५ स्वर्ण,... आइतबार, भदौ १४, २०८३
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था... आइतबार, भदौ १४, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको लागि मंगोलियाका राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबाय... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्