• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

अवैध संरचना हटाउँदै पोखरा महानगर

64x64
रिखिराम जिसी बुधबार, मंसिर १४, २०७९  १९:५३
1140x725

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने फिर्केखोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाउन लागेका संरचना हटाइएको छ। 

वडा कार्यालयको नेतृत्वमा नगर प्रहरी सहितको टोलीले पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत फिर्के पुलको उत्तरतर्फ फिर्केखोला अतिक्रमण गरेर बनाउन लागेका अस्थायी संरचना बुधबार हटाइएको वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए। 

‘खोलाको छेउमा फडानी गरेर कम्पाउन्डजस्तो बनाउनुभएको रहेछ। पाँचवटा कोठा बराबरको अतिक्रमण भएको थियो, पाँचवटै कोठा बनाएर प्लटिङ गरेर छोड्नुभएको थियो। संरचना बनाउँदै हुनुहुन्थ्यो। वडा कार्यालयले गएर हटाएका छौं’, उनले भने। 

हटाउन सूचना जारी गरे पनि नहटाएपछि वडा कार्यालय आफै गएर संरचना हटाएको वडाध्यक्ष पराजुलीले बताए। ‘हामीले हटाउन भनेर सूचना जारी ग¥यौं, उहाँहरू मान्नु भएन’, उनले भने, ‘बुधबार नगर प्रहरीसहितको टोली गएर हटाएका हौं ।’ 

बन्न लागेका संरचनालाई बनाउन रोकिएको वडा अध्यक्ष पराजुलीले बताए। ‘अतिक्रमण गरेर संरचना बनाउन दिएका छैनौं। मिच्ने क्रम जारी छ, तर हामी हटाउने अभियानमा लागिरहेका छौं’, उनले भने। 

अतिक्रमण गरेर बनेका संरचना पनि सूचना दिएर हटाउन लगाउने वडाध्यक्ष पराजुलीले सुनाए। ‘अतिक्रमण गरेर धेरै संरचना बनेका छन्, बनेका संरचना सूचना, समय दिएर हटाउन लगाउँछौं’, उनले भने। 

महानगरपालिकाले सार्वजनिक ठाउँमा अतिक्रमण गरेर बनेका संरचना क्रमशः हटाउँदै जाने महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले जानकारी दिए। ‘सार्वजनिक ठाउँमा अतिक्रमण भएर बनेका संरचना हट्ने कुरा त रह्यो नै।

कतिपय मापदण्डका कुरा छन्। ती कुरालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। अन्य ठाउँको पनि क्रमशः हटाउँछौं’, उनले भने ।

Ncell 2
Ncell 2
nimb
nimb

महानगरले मापदण्डविपरीत बन्दै गरेका संरचना निर्माण रोकिरहेको प्रवक्ता तिमिल्सिनाले बताए। ‘मापदण् विपरीत केही संरचना बन्दै गरेका थिए। जसलाई महानगरले सूचना जारी गर्दै निर्माण रोकेको छ’, उनले भने।

 

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचनाका विषयमा के गर्ने भन्नेबारे छलफल भइरहेको प्रवक्ता तिमिल्सिनाले बताए। उनले भने, ‘अतिक्रमण गरेर बनिसकेका संरचनाको हकमा कसरी जाने भन्नेबारे छलफल हुँदैछ।’ 

यसअघि पोखरा महानगरले वडा नम्बर ३३ मा रहेका अनधिकृत रूपमा निर्माण गरिएका छाप्रा भत्काएको थियो। विभिन्न जिल्लाबाट आएका मानिसहरूले अवैध रूपमा निर्माण गरेर बसेका छाप्रा हटाइएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरी २६ वटा छाप्रा थियो। 

छाप्रा भत्काउँदै मेयर आचार्यले भनेका थिए, ‘सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरूप ती छाप्रा भत्काइएको हो। अन्यत्र पनि यस्ता अनधिकृत रूपमा निर्माण गरिएका संरचना क्रमशः भत्काउँदै लगिने छ।’ 

यसअघि फेवातालको सिमसार क्षेत्रमै पुगेर महानगर मेयर धनराज आचार्यले मापदण्ड मिचेर संरचना नबनाउन निर्देशन दिएका थिए। फेवातालको सिरानमा डाँडा खारेर पुरिएको सिमसार क्षेत्रको अवलोकन गर्दै मेयर आचार्यले फेवातालको मापदण्डभित्र पर्ने गरी संरचना नबनाउन निर्देशन दिएका थिए। 

पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको ५५ औं कार्यपालिकाको २०७८ चैत १६ गते बसेको बैठकले फेवातालको मापदण्ड ३० मिटर बनाउने निर्णय गरेको थियो। तर, सर्वाेच्च अदालतले गत असार १३ गते फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको थियो। 

सर्वोच्चको आदेशलाई आधार मान्दै ६५ मिटरभित्र संरचना नबनाउन मेयर आचार्यको निर्देशन थियो। ‘अटेर गरेर संरचना बनाए भत्काउँछौं। सिमसार क्षेत्र यसरी पुरिनु अत्यन्त दुःखद् छ। यसरी त भोलिको पुस्ताले ताल नै देख्न पाउँदैन। अब यस्तो हुन दिइने छैन’, मेयरले भनेका थिए। 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १९:५३
  • #पोखरा महानगरपालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्