• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कुर्मीलाई गोली हान्ने भारतीय सुटर भन्छन्- २ राउण्ड हवाई फायर गर्दा पैसा दिएको भए उनी बाँच्थे

64x64
दीपक घिमिरे शुक्रबार, कात्तिक १, २०७६  १५:०२
1140x725

रुपन्देही– समय गत भदौ २९ गते गते। बिहानको साढे १० बजेको थियो। रुपन्देहीको रोहिणी गाउँपालिका–३ ओमसतियाका महेन्द्र प्रसाद कुर्मी, श्रीमती विजयलक्ष्मी कुर्मी र दूधे बालकलाई लिएर हिमालयन बैंकमा पुगे।

कुर्मी परिवार सिद्धार्थनगर नगरपालिका–८ मा रहेको हिमालयन बैंक पुग्नु अगावै भारतीय मुलका ३/४ जना नागरिक बैंकमै थिए। बैंकमा भइरहेको आर्थिक कारोबारको गतिविधि सिकारी कुकुरझैं चनाखो भएर उनीहरुले नियालिरहेका थिए। मानौं उनीहरुको ड्युटी नै कसले के गरिरहेको छ भनेर नियाल्न राखिएको छ।

कुर्मीले बैंकबाट ५ लाख रुपैयाँ निकाले। बैंकमै रहेका ती अपरिचित भारतीयले कुर्मीले ५ लाख रुपैयाँ निकालेको सुइको पाइसकेका थिए। उनीहरु अब उक्त रकम लुट्न उपयुक्त समय र ठाउँको पखाईमा थिए।
रकम निकालेपछि कुर्मी श्रीमती र बच्चासहित बैंकबाट बाहिरिए। उनीहरुकै पथचाप पच्छ्याउँदै दुईवटा भारतीय मोटरसाइकल पछि लागे। 

बैंकबाट करिब ५ किलोमिटर पर रोहिणी गाँउपालिका–३ बैकुण्ठपुरमा पुगेपछि मोटरसाइकलमा गएका ३ जना व्यक्तिले कुर्मीको साथमा रहेको ५ लाख रुपैयाँ लुट्न खोजे। कुर्मीले प्रतिकार गरे।

त्यसपछि लुटेराहरुले चेतावनीको संकेत गर्दै २ राउण्ड हवाई फायर गरे। लुटेराको चेतावनीको कुर्मीले प्रवाह गरेनन्। त्यसपछि कुर्मीलाई गोली हानेर ५ लाख रुपैयाँ लुटेर लुटेराहरु फरार भएका थिए।

 गाेली प्रहारबाट हत्या गरिएका महेन्द्र प्रसाद कुर्मी

उनै लुटेरामध्येका मुख्य नाइके भारतीय नागरिक ४० वर्षीय मनिष हरिजन (चमार) लाई प्रहरीले एक महिना पछि गत बुधबार पक्राउ गर्न सफल भएको छ। 

भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना कम्पियरगन्ज मछरी गाँउ बस्ने चमारलाई प्रहरीले बिशेष सुराकीका आधारमा सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवाबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हेमकुमार थापाले बताएका छन्।

सेतो रंगको हेलमेट लगाई युपी ५३ डिबी ९९८३ नम्बरको कालो रंगको पल्सर मोटरसाइकलमा भारत तर्फबाट नेपालतर्फ आउँदै गरेका हरिजन अन्तत पक्राउ परे पनि हत्यामा संलग्न अन्य २ जना भने अझै फरार छन्। 

Ncell 2
Ncell 2

पक्राउ परेका हरिजनले चेतवानीमुलक हवाई फायरलाई बेवास्ता गरेकाले हत्या गर्नुपरेको बयान प्रहरी समक्ष दिएका छन्। हरिजनको बयान सुनाउँदै एसपी थापाले नेपाल लाइभसँग भने, ‘कुर्मीलाई लुटपाट मात्र गर्ने उदेश्य थियो। २ राउण्ड हवाई फायर गर्दा पैसा दिएको भए उनी बाँच्थे।’

हवाई फायरलाई समेत नटेर्दा गोली हान्न बाध्य भएको लुटेराको बयान छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्राविधिक सहयोगमा लामो अनुसन्धानपछि यो सफलता हात लागेको प्रहरी प्रमुख थापाले बताए। बिभिन्न बैंकका सीसीटिभी फुटेज, फोन डिटेल लगायतको गहन अध्ययन गरिएको र अपराधी पक्राउ गर्न बिभिन्न टोली परिचालन गरिएको थापाले बताए।

पक्राउ परेका हरिजनलाई भारतीय प्रहरीले खोजी गरिरहेको नेपाल प्रहरीको दाबी छ। पक्राउ परेका हरिजन यसअघि रुपन्देहीकै गैड्हवा गाउँपालिकामा भएको लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ। 

प्रहरीको अनुसन्धानबाट कुर्मीको हत्यामा अहिलेसम्म कुनै पनि नेपाली पक्षका व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ। उनीहरु तर्साउने र लुटपाट गर्ने उद्देश्यका साथ नेपाल छिर्ने र लुटेपछि पुनः भारत प्रबेश गर्ने गरेको प्रहरीको अनुमान छ। 

प्रहरी प्रमुख थापाले अब बैंकले पनि आफ्ना ग्राहकहरु प्रति निगरानी बढाउन आवश्यक रहेको बताए।

भारतका विभिन्न स्थानमा अपराधमा सक्रिय हुँदै नेपाल प्रबेश गरेका ती अपराधीक गिरोहले नेपालका बैंक तथा बित्तिय संस्थाहरुमा प्रबेश गरी निगरानी गर्ने सजह तरिकाले लुटपाट गर्न सक्नेमाथि लुटपाट गर्ने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ। 

रुपन्देहीका बिभिन्न बैंक तथा बित्तिय संस्थामा छिरेर मौका हेर्ने र बैंकबाटै धेरै पैसा र सजह तरिकाले लुटपाट गर्न सक्नेको पहिचान गरेपछि उनीहरुले पिछा गरेर एकान्त स्थान पाएपछि लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान सोमबार, फागुन १८, २०८२
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश सोमबार, फागुन १८, २०८२
निर्वाचन प्रचार-प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको गृहमन्त्री अर्यालको दाबी सोमबार, फागुन १८, २०८२
रामेछाप गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
जेन–जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण आइतबार, फागुन १७, २०८२
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्