• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान

64x64
दीपक घिमिरे शनिबार, वैशाख २७, २०७७  १८:३७
1140x725

बुटवल- रुपन्देहीकाे बुटवलमा डेंगु रोगविरुद्ध पनि अभियान सुरु भएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणकाे जाेखिम रहेकै बेला डेंगुविरुद्धकाे अभियान पनि सुरु भएकाे हाे। बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई डेंगु रोगविरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन निर्देशन दिएको छ।

कोराना महामारीसँगै डेंगुको जोखिम समेत बढेको भन्दै समुदायस्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको हो। महामारीका बेलामा टोलटोलमा गरिएका राहत वितरण र सचेतना अभियानमा खटिएकाहरुलाई नै डेंगु रोगका बारेमा पनि सचेत गराउन लगाइएकाे छ।  उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यस मातहका समुदायस्तरका संयन्त्रलाई महामारीबाट जोगिने उपाय अवलम्बन गर्दै डेंगु रोगका विरुद्धको अभियानमा सामेल गराउने तयारी भएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

महामारीका बेलामा विशेष काम गरिरहेको स्थानीय विपद् व्यवस्थापन समिति र त्यस मातहतको क्रायसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी)ले समेत यो अभियानमा पैरवी गर्ने छन्। महामारीका असर, प्रभाव र त्यसबाट जोगिने उपायका बारेमा सचेतनाका काम भइरहेकाले अब त्यसैमार्फत डेंगु रोगविरुद्ध पनि विशेष अभियान चलाउन सकिने छ।

लामखुट्टेको बासस्थान खाेजी गरी लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम सञ्चालन गरिनेछ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु रोग लाग्ने गर्दछ। डेंगु सार्ने याे लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचानका लागि स्वास्थ्य क्षेत्रका प्राविधिकलाई खटाउने र त्यसैका आधारमा खोज र नष्ट गर अभियान चलाइने प्रमुख सुवेदीको भनाइ छ। डेंगु रोग नियन्त्रण र रोकथामका लागि समुदायस्तरमा सचेतना जगाउन विभिन्न संयन्त्रलाई परिचालन गरिने बताउँदै प्रमुख सुवेदीले महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, राजनीतिक दल, नागरिक अगुवा तथा सञ्चारकर्मीको सहकार्यमा नै अभियान प्रभावकारी बनाइने बताए। 

अहिले केही दिनयता लगातार पानी परिरहेको छ। महामारीको रोकथामका लागि झण्डै दुई महिनादेखि बन्दाबन्दी (लकडाउन) छ। यो बेलामा ग्यारेजलगायतका क्षेत्र बन्द हुँदा धेरै ठाउँमा पानी जम्ने अवस्था छ। डेंगु सार्ने लामखुट्टेका लागि अहिले अण्डा पार्न उपयुक्त समय देखिएको स्वास्थ्यकर्मीको भनाइ छ।  उनीहरुका अनुसार यही बेलामा खोज र नष्ट गर अभियान सञ्चालन गर्दा प्रभावकारी हुनसक्छ।

बुटवलमा रहेको १९ वटा वडामध्ये डेंगु रोग लगाउन सक्ने लामखुट्टेको उपयुक्त बासस्थान रहेका क्षेत्रको खोजी गरेर त्यहीबाट लार्भा नष्ट गर्ने अभियान सञ्चालनको तयारी भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए। जोखिमका क्षेत्र निर्धारण र डेंगु सार्ने लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचान तथा जनवास्थ्यका सेवालाई प्रभावकारी बनाउनका लागि उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वको स्वस्थ्यकर्मी तथा प्राविधिकको टोलीलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।

सिंह नेतृत्वको टोलीले सरोकारवालासँगको सहकार्यमा प्राविधिक परिचालन गर्ने छ र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा स्वास्थ्यचाैकीहरुलाई तयारीमा राख्ने छ। हालको महामारी रोकथामका लागि यहाँका स्वास्थ्य संस्थामा फिवर क्लिनिक सञ्चालन गरिएको छ भने दीर्घ रोगीलाई घरघरमै औषधि पुर्‍याउनुका साथै स्वास्थ्यकर्मीलाई हटलाइन सेवामा खटाइएको छ।

यस्ता हुन्छन् डेंगु सार्ने लामखुट्टे
एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुने गर्छ। एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब पाँच सयदेखि एक हजारसम्म अण्डा पाने गर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमित लामखुट्टेका सबै अण्डा पनि संक्रमित नै हुने गर्दछन्। यसले सफा र जमेको पानीमा मात्रै अण्डा पार्ने गर्दछ र यसको अण्डा पानीविना पनि महिनौसम्म जीवित रहन सक्छ। यो लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ।

डेंगु एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन। हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक जीवित लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा रोगबाट सक्रमित हुन्छ। पोथी जातको लामखुट्टेलाई फुल पार्नका लागि धेरै मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टेलै धेरै रगत चुस्ने गर्दछ। भाले जातको लामखुट्टेले बोट बिरुवाको रस चुसेर जीवनयापन गर्ने गर्दछ।

नेपालमा कहिले देखि देखियो?
नेपालमा डेंगुकाे सन् २००४ मा पहिलो बिरामी (विदेशी) भेटिएको थियो। दुई वर्ष अघिसम्म त नेपालमा यसका बिरामीको पहिचानलाई गोप्य राख्ने गरिन्थ्यो।

पहिलो बिरामी देखिएको दुई वर्षपछि तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामीहरु भेटिएका थिए। त्यसको करिब चार वर्षपछि अथात् सन् २०१० मा रुपन्देहीमै यसका बिरामी देखिए। त्यसबेला सबैभन्दा धेरै प्रभाव रुपन्देही, चितवन र नवलपरासी जिल्लामा पर्न गएको थियो। त्यतिखेर आठ सय जना बिरामी देखिएकोमा एक वर्षपछि तीन गुणाले वृद्धि भएर करिब दुई हजार बिरामी देखा परेका थिए। तीमध्ये अधिकांश निको भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डब्लुएचओलाई चिन्ता बढाएको रोग
विगत केही दशकदेखि विश्वभरी नै डेंगु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ। ५० वर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको डब्लुएचओको भनाइ छ।

१२८ भन्दा बढी मुलुकका ३.९ अरब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्ने गरेका छन्। त्यसमा नेपालका तराई क्षेत्र पनि पर्दछन्। प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुने गरेको र त्यसमा २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ।

लक्षण र चिन्ह
३–१० दिनसम्ममा यसको संक्रमण देखिन सक्छ। १०२ र १०३ डिग्रीसम्मको ज्वरो आउनु, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाका गेडी दुख्ने, जिऊ र जोर्नी दुख्ने, राताराता बिमीरा आउने हुन्छ।

सामान्यता ज्वरो आएको तीनदेखि पाँच दिनसम्ममा डेंगु ज्वरो देखिने गर्दछ। समयमै उपचार नपाएमा मानिसको मृत्यु हुन सक्छ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्