गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३
Wed, Apr 29, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
बादललाई फकाउन प्रचण्ड-माधव समूह अन्तिम कसरतमा
बादललाई भेट्न विहान पार्टी अध्यक्ष प्रचण्ड मन्त्री निवास पुल्चोकमा पुगेका थिए। प्रचण्ड–माधव समूहको बैठकमा सहभागी गराउने प्रयत्नका लागि प्रचण्ड निकटका नेताहरु बादलसँग छलफलमा रहेका छन्।
मंगलबार, पुस ७, २०७७
बादलले केपी ओलीलाई नछोडे पृथ्वीसुब्बा गुरुङ 'सेफ' !
सत्तारुढ नेकपाको आन्तरिक विवाद बढ्दै पार्टी फुट्न लाग्दा त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको छ। संघीय सरकारले प्रतिनिध...
मंगलबार, पुस ७, २०७७
ओली पक्षको भेला सकियो, फेरि ९ गते बस्ने
अब अर्को भेला पुस ९ गते बोलाइने बताइएको छ।
मंगलबार, पुस ७, २०७७
प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकस्थलमा सुरक्षा व्यवस्था कडा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले केन्द्रीय कमिटी बैठक बोलाएको...
मंगलबार, पुस ७, २०७७
ओली पक्षको भेलामा महासचिवको प्रतिवेदन पारित
भेलाले ११९९ केन्द्रीय सदस्य रहने गरी महाधिवेशन आयोजक कमिटी बनाएको छ।
मंगलबार, पुस ७, २०७७
एडिबीको १८ अर्बबाट दुई विमानस्थलमा पहिलो चरणमा ३ काम हुने
एशियाली विकास बैंक (एडिबी) को १८ अर्ब रुपैयाँबाट दुइ वटा विमानस्थलमा पहिलो चरणमा तीन काम हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमान...
मंगलबार, पुस ७, २०७७
ओली पक्षले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटायो, प्रदीप ज्ञवालीलाई जिम्मेवारी
बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए।
मंगलबार, पुस ७, २०७७
कालीमाटी तरकारी बजारको वेबसाइट ह्याक
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेबसाईट ह्याक भएको छ। सोमबार राति ह्याकरहरुले वेबसाइट आफ्नो कब्जामा लिई अश्लील सामग्रीह...
मंगलबार, पुस ७, २०७७
हिजै केन्द्रीय कमिटी विस्तार गरेको ओली पक्षको दाबी, आज खुवाइयो सपथ
ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा निवर्तमान प्रतिनिधि सभा र वर्तमान राष्ट्रिय सभाका सदस्य स्वत सदस्य हुने मापदण्ड अपनाइएको छ।
मंगलबार, पुस ७, २०७७
ओलीलाई कारबाही गरेर माधव नेपाललाई अध्यक्ष बनाइने
सो पक्षले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। उनलाई अहिलेका पहिलो...
मंगलबार, पुस ७, २०७७
प्रतिनिधि सभा विघटनको ९ विद्यार्थी संगठनले प्रतिरोध गर्ने
प्रतिनिधि सभा विघटनविरुद्ध ९ विद्यार्थी संगठन एकै स्थान उभिने भएका छन्। प्रतिनिधि सभा विघटनले अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमनलाई...
मंगलबार, पुस ७, २०७७
प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक बस्ने
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक बस्ने भएको छ।...
मंगलबार, पुस ७, २०७७
कसैलाई कारबाही नगर्ने ओलीको प्रष्टोक्ति
उनले महाधिवेशनबाट नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तर गर्ने आफ्नो पूर्व घोषणामा अडिग रहेको बताएका भेलामा सहभागी एक केन्द्रीय सदस्...
मंगलबार, पुस ७, २०७७
भेलामा ओलीको व्यंग्य- पिलो निचोरेर फाल्दैमा तौल घट्दैन
पार्टीमा बढ्दो विवादका बीच बालुवाटारमा उनले आफू पक्षका केन्द्रीय कमिटीको भेला राखेका थिए। भेलामा जीवन शर्माको गीत गुनगुनाउँदै भने- प...
मंगलबार, पुस ७, २०७७
तरल राजनीतिको प्रभाव : शासन प्रणाली कमजोर बन्दै, कर्मचारीको भरमा मन्त्रालय
सत्तारुढ दलभित्रको विवाद उत्कर्षमा पुग्दै प्रतिनिधिसभा विघटन र दल विभाजनको अवस्थामा पुग्दा त्यसको नकारात्मक प्रभाव शासन व्यवस्था सञ्...
मंगलबार, पुस ७, २०७७
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ९ रुपैयाँ तोकिएको छ। सोमबार छापावाल सुन प्रति...
मंगलबार, पुस ७, २०७७
वामदेवलाई फकाउन खनाल, नेपाल र श्रेष्ठ भैंसेपाटीमा
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई फकाउन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ गौतम निवास भैंसेपा...
मंगलबार, पुस ७, २०७७
Previous
6411
6412
6413
6414
6415
Next
ताजा समाचार
सबै
सरकारको कदम असंसदीय भएको विपक्षी दलको निष्कर्ष, अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह
बुधबार, वैशाख १६, २०८३
चक्रपथ विस्तारको लागि चीनले थप ११ अर्ब दिने
बुधबार, वैशाख १६, २०८३
आफ्नै बहुमतप्रति सरकारलाई विश्वास नभएको भन्दै पेलेर जानेबारे नसोच्न गगनको चेतावनी
बुधबार, वैशाख १६, २०८३
जतिन्दरको शतकमा ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू
बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
मंगलबार, वैशाख १५, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू
बुधबार, वैशाख १६, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव
मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई
मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
विचार
सबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी
विप्लव अधिकारी
न बदलिएको समाज
सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय
नेपाल लाइभ
मुटुमा तार पुर्याउने मूर्ख डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search