काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका छन्।
पार्टीमा बढ्दो विवादका बीच बालुवाटारमा उनले आफू पक्षका केन्द्रीय कमिटीको भेला राखेका थिए। भेलामा जीवन शर्माको गीत गुनगुनाउँदै भने- पिलो निचोरेर फाल्दैमा तौल घट्दैन।
भेलामा ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। उनले आफूले कसैलाई कारबाही नगर्ने प्रष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।