काठमाडौं– नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको भेलाले महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन पारित गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महासचिवद्वारा पेश भएको प्रतिवेदनलाई सर्वसहमतिमा पारित गरेको हो।
भेलाले ११९९ केन्द्रीय सदस्य रहने गरी महाधिवेशन आयोजक कमिटी बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।