काठमाडौं- सत्तारुढ नेकपाको केपी ओली पक्षले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ।
बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए।
श्रेष्ठलाई पार्टी एकताको बेलामा नै प्रवक्ता तोकिएको थियो।
श्रेष्ठको भूमिकाप्रति ओली पक्ष केही समययता आक्रामक देखिँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।