काठमाडौं- नेकपाको केपी ओली पक्षको भेला सकिएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सो पक्षले आफू पक्षको केन्द्रीय कमिटीको भेला आयोजना गरेको थियो।
अब अर्को भेला पुस ९ गते बोलाइने बताइएको छ।
कुल सदस्य संख्या एक हजार १९९ हुने गरि महाधिवेशन आयोजक कमिटी बनाइएको छ। साविक कायम ४४७ जनामा ओलीले ५५६ जना मनोनित गरेका छन्। रिक्त १९६ जना पछि पूरा गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।