काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक बस्ने भएको छ।
केन्द्रीय समिति बैठक दिउँसो १ बजे बोलाए पनि त्यसअघि स्थायी कमिटी बैठक बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।
कार्की ब्याङकेटमा केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी बैठक बस्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।